प्रेरक भनाइहरु लोकप्रिय भनाइहरु

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु – सृंखला २१

१२. याद राख्नुहोस, तपाइको मनको इच्छाहरु पनि पूरा हुनको निम्ति तपाइको साहसको पर्खाइमा बसेका हुन्छन । – मेरिलिन ग्राइस्ट

११. यदि तपाइको सत्य बोल्ने बानि छ भने तपाईले धेरै कुरा याद राखिराख्नु पर्दैन । – मार्क ट्वेंन

१०. सफलताको सूत्र हुदैन तर असफलताको सूत्र हुनसक्छ त्यो हो- सबै मानिसहरुलाइ खुसि बनाउन खोज्नु । – हर्बट बेयार्ड स्वप

९. जीवन जिउने दुइ वटा तरिका हुन्छन, पहिलो चमत्कारमा विश्वास नराख्नु र दोस्रो जे हुन्छ त्यहि चमत्कार हो भनेर बुझ्नु । – अल्बर्ट आइन्स्टाइन

८. प्रेरणाले कुनै पनि काम प्रारम्भ गर्ने हौसला दिन्छ तर त्यो कामलाइ निरन्तरता दिने तपाइको स्वभावले नै हो । – जिम रयुन

७. यदि तपाईको आसपासका मानिसहरु तपाईको अपेक्षा अनुसार बदलिन सकेनन भने बुझ्नुस तपाई धेरै नै अपेक्षा गर्दै हुनुहुन्छ । – बिल लेमली

६. कसैले आफूसँग झुट बोलेको कुरामा दुखि नबन, बरु खुसी हुनु किनकि अबदेखि तिमि त्यो झुटो व्यक्तिको विश्वास गर्नेछैनौ । – फ्रेडरिख निटज

५. जब तपाई आफ्ना नकारात्मक सोचलाइ सकारात्मक सोचले प्रतिस्थापित गर्नुहुन्छ नि तब सकारात्मक नतिजा देखिन थाल्नेछन् । – विल्ली नेल्सन

४. आफ्नो मनलाई फकाउन र बुझाउन सक्ने मान्छे नै संसारमा धेरै खुसि हुन्छन् । – अब्राहम लिंकन

३. प्रेम, पैसा अनि प्रख्याति भन्दा पनि बरु मलाई सत्य देऊ । – हेनरी डेभिड थोरो

२. कहिलेकाही झुक्किएर बोलेको एक दुई गलत शब्दलाई मान्छेले बिर्सेलान, तर तपाइको गलत व्यवहारलाई मानिसले कहिल्यै भुल्ने छैनन् । – माया एन्जेलाउ

१. इतिहास सधै विजेताहरुबाट लेखिएको हुन्छ । – मार्क विन्स्टन चर्चिल

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!