सफल भनाइ

पैसा भन्दा पनि प्रतिष्ठा धेरै मुल्यवान हुन्छ – सफल भनाइहरु

१२. धैर्यता राख्नुस्, सबै कार्य सरल लाग्नु अघि कठिन नै देखिन्छ।
– सादी

११. आफुले गरेको जुन कार्यको लागि कुनै स्पष्टीकरण दिन या क्षमा माग्नु पर्दैन, त्यही सहि कार्य हो।
– रेड ओयूरबैक

१०. असल मित्र त्यहि हो जो पुरै दुनियाले साथ छोड्दा पनि सँगै हुन्छ।
– ग्रेस पुल्पिट

९. पैसा भन्दा पनि प्रतिष्ठा धेरै मुल्यवान हुन्छ।
– पुब्लिलियोस साइरस

८. प्रेम र स्नेह बिनाको जीवन फल या फुल बिनाको वृक्ष जस्तै हो।
– काहिल गिब्रन

७. आशा सुर्य जस्तै हो, जब हामी यश तिर फर्कन्छौ तब बोझ रुपि छाया संवत्: पछि पर्दछ ।
– स्यामुएल स्माइल

६. मानिस मृत्युबाट डराउनुपर्ने आवश्यकता छैन, बरु अझै आफुले चाहे जस्तो जीवन जिउन सुरु नगरेकोमा डराउनु आवश्यक छ ।
– मार्कस औरेलियस

५. जसलाई आफुमा विश्वास छ, उसलाई कसैले केहि भनिरहनु जरुरी छैन भने जसलाई आफुमा विश्वास नै छैन उसलाई जसले जे भन्दा पनि केहि लाग्दैन।
– थोमस अक्विमस

४. यो संसारलाई जान्नेहरूले भन्दा बेसी गर्नेहरूले उन्नत बनाएका हुन।
-यात्री केशर

३. हामी जसको बारेमा ज्यादा सोच्छौ त्यही बन्छौ।
-एर्ल नाइटिंगेल

२. प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ।
-बब मार्ली

१. हाम्रो सबैभन्दा ठूलो कमजोरी बिचैमा छोड्नु हो। सफल हुने सबैभन्दा पक्का उपाय हो, अझ एक पटक गर्नु।
-थोमस एडिसन

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!