मनछुने लाइनहरु

पहिला विचार बदल तब संसार बदलिएको पाउनेछौ – केही लाइनहरु

१. खराव समय आयो भनेर चिन्ता नगर; यदि खराब समय आउदैन थियो भने कसरी थाहा हुन्थ्यो कि आफ्नोमा लुकेको पराइ र पराइमा लुकेका आफ्नाहरू ।

२. समझदार व्यक्तिले आफ्नो गल्तिबाट भन्दा बढी दोस्रोको गल्तिबाट चाडै सिक्ने गर्दछ ।

३. त्यो ठाउमा सधै चुप रहनु जहाँ दुइ पैसाका मान्छेहरु आफ्नो औकातको गफ लडाईरहेका हुन्छन ।

४. प्रगती बरु ढिलो होस् तर केही न केही प्रगति अवश्य हुनुपर्दछ किनकि अचेल समयसँगै मान्छेहरु हालखवर होइन हैसियत सोध्ने गर्दछन ।

५. अरुलाई गुमाउछु कि भनेर डर मान्न छोड बरु डर यो कुराको मान की कतै अरुलाई दिलमा राख्दा तिमि आफै त हराउने होइन ।

६. जो आफूले चलेको हरेक कदममा विश्वास गर्न सक्छन प्राय उनीहरु नै गन्तव्यसम्म पुग्न सक्छन ।

७. यदि तपाई सिक्न नै चाहनुहुन्न भने कसैले तपाईको मद्दत गर्न सक्नेछैन, तर यदि तपाई सिक्नको निम्ति दृढ हुनु भयो भने तपाईलाई रोक्न पनि कसैले सक्नेछैन ।

८. सफल मानिसको रहस्य एउटा यो पनि हो कि उनीहरु त्यो काम गर्न तयार हुन्छन जुन असफल हुनेहरु गर्न देखि डराउदछन् ।

९. यदि तपाइले कसैलाइ खोज्दै हुनुहुन्छ जस्ले तपाइको भाग्य बदली दिओस, तब एनामा हेर्नू होस ।

१०. लगातार पर्ने पानीले कठोर ढुंगालाई समेत खियाउछ ।

११. पहिला आफ्नो विचार बदल त्यसपछी संसार बदलिएको पाउनेछौ ।

१२. यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस, सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन ।

१३. यदि तपाईं तल झर्नु हुन्न भने, तपाईं पर्याप्त प्रयास गर्दै हुनुहुन्न

१४. असफलता तल झर्नेबाट आउँदैन, असफलता उठ्नबाट आउँदैन।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!