मनछुने लाइनहरु

विवेक मात्र दुर्लभ छ, अविवेक मात्र सर्वसुलभ छ – केही लाइनहरु

१. पहिले तिमी उज्यालो तर्फ फर्क त्यसछी छायाँ स्वत पछी पर्नेछ ।

२. केवल सोच्ने मात्र होइन, केही गरेर पनि हेर ।

३. विवेक मात्र दुर्लभ छ, अविवेक मात्र सर्वसुलभ छ।

४. आफू भित्रको संसार चियाउन सक्नुपर्छ, तब बाहिरी संसार फिक्का लाग्नेछ ।

५. मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।

६. सबै किसिमको ज्ञानको लक्ष्य चरित्र निर्माण हुनुपर्दछ।

७. हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।

८. हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे उस्ता उस्तै हुन , जसलाई फुटाउनै पर्दैन , आफै फुट्छ।

९. सफल हुन राम्रो साथि त अवश्य चाहिन्छ नै तर आझै सफल हुन उस्तै दुस्मनी निभाउने शत्रु पनि चाहिन्छ ।

१०. त्यो मानिस ठूलो हो जसलेआफूसँग मानिसलाई कहिल्यै सानो बनाउदैन ।

११. जहाँ संघर्षको मात्रा अधिक हुन्छ त्यहाँ भाग्य पनि झुक्न विवस हुन्छ ।

१२. हरेक सफल व्यक्तिको एउटा दर्दनाक कहानी हुन्छ अनि हरेक कहानीको एउटा सफल अन्त्य हुन्छ ।

१३. मेरो गल्तिको हिसाब माग्ने नगर इश्वर म त मेरो भाग्य तिम्रै कलमले लेख्ने गर्दछु ।

१४. जिन्दगिलाई बुझ्नु छ भने पछाडि हेर जिन्दगिलाई जिउनु छ भने अघि हेर ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!