यथार्थ लाइनहरु

असल चरीत्रको निर्माण हजारपटक ठक्कर खाएर नै बन्दछ – यथार्थ लाइनहरु

१. हौसला नहार खसेर ए जिन्दगी ! यदि दर्द यहाँ भेटिन्छ भने औषधी पनि यहि भेटिन्छ ।

२. चाहे जमाना जति नै मेरो विरुद्धमा होस , हिड्छु त्यही बाटोमा जुन बाटो साचो र सफा हुन्छ ।

३. त्यो मान्छेहरु कहिल्यै कसैका हुदैनन जसले मित्रता र सम्बन्धलाई कपडाको जस्तो बदल्ने गर्छ ।

४. एउटा रोटी दिन सकेन त्यो निर्दोषलाई तर त्यो तस्बिर लाखौमा बिक्यो जसमा उ भोको बसेको थियो ।

५. मान्छे कुरा दिलको गर्छन तर आज पनि प्रेम अनुहार बाटै हुने गर्छ ।

६. एउटा पुस्तकालयमा राखिएको गिता र कुरान कहिल्यै लड्दैनन र जो यिनीहरुको लागि लड्छन उनिहरुले यसलाई कहिल्यै पढ्दैनन ।

८. सानो मान्छे र सानो “नोट” कठिन परीस्थितिमा काम आउँछ व्यवहार सबैसित राख्नुस ।

९. पानी बिना नदी बेकार हुन्छ, अतिथि बिना आँगन बेकार हुन्छ । प्रेम हुदैन भने साथी-नातेदारहरु बेकार हुन्छ । पैसा हुदैन भने पकेट बेकार हुन्छ। र जीवन मा मित्रता छैन भने जीवन नै बेकार हुन्छ ।

१०. बस्, मुस्कुराउन सिक्नुपर्दछ रुन त जन्मिने बित्तिकै विरासतमा मिलिसकेको थियो ।

११. काँचो घर हेरेर कसैसित सम्बन्ध नतोड्नु साथीहरु अनुभव छ मेरो कि माटोको पकड मजबुत हुन्छ सिमेन्ट मा त अक्सर खुट्टा चिप्लिएको देखेको छु ।

१२. कुरा गर्न मजा त ती मान्छेहरुसित हुन्छ जोसित बोल्नको लागि पहिला केही सोच्नुपर्दैन ।

१३. एउटा राम्रो चरीत्रको निर्माण हजारपटक ठक्कर खाएर नै बन्दछ ।

१४. अक्सर त्यही मान्छे हमेशा दोषी बनिदिन्छ जसले हमेशा सबैलाई खुशी राख्न चाहन्छ ।

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!