सफल भनाइ

जो सबैको मित्र हुन्छ, त्यो कसैको मित्र हुँदैन – सफल भनाइहरु

१. बर्वाद भइसकेको संसारलाई पुन स्थापित गराउन विश्वासको आवश्यकता पर्दछ । – हेलन केलर

२. जो सबैको मित्र हुन्छ, त्यो कसैको मित्र हुँदैन ।-अरस्तु

३. आफ्नो भाग्यको नियन्त्रण आफैं गर्नुहोस्, नभए कोहि अरुले त्यसलाई नियन्त्रण गर्नेछन् ।-जैक वेल्च

४. पति पत्नीको सम्बन्ध घनिष्ट मित्रको जस्तो हुन आवश्यक छ ।-भीमराव अम्बेडकर

५. जो मानिसलाई देवता देख्छ, त्यो मानिस स्वयं देवता हुन्छ ।-बालकृष्ण सम

६. हामी आफ्नो क्षमताको कारणले हैन आत्मविश्वासको कारणले सिमित छौं।-अज्ञात

७. उत्कृष्ट काम तब मात्र हुन्छ जब तपाई आफ्नो कामसँग प्रेम गर्नुहुन्छ। -स्टीब जॉब्स

८. दि तपाईलाई आफ्नो नजिकको सबै कुरा बेठिक लाग्दैछ भने आफ्नो विचार बदल्नुस्, दुनिया बदलिन सक्छ। -नोर्मन विंसेंट पील

९. कुनै पनि चिजको आवश्यकताहरुलाई धेरै महत्व नदिने मानिस पनि समृद्ध मानिस हो। -स्टीव जॉब्स

१०. परिस्थितीहरुबाट शिक्षा लिनुहोस्, यहिँ जीवनको सार हो। -स्टीव जॉब्स

११. मुस्कान निक्कै शक्तिशाली हुन्छ, यसले धेरै कुरा जताउन पनि सक्छ भने धेरै कुरा लुकाउन पनि सक्छ। -अज्ञात

१२. जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस र जिन्दगीको मज्जा लिनुस् ।-ज्याक मा

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!