सफल भनाइ

‘मेरो देश’ बुझ्नेलाई सबैथोक, नबुझ्नेलाई मात्र दुई शब्द – सफल भनाइहरु

१. “मेरो देश” बुझ्नेलाई सबैथोक, नबुझ्नेलाई केवल दुई शब्द । – सोनु सुद

२. एउटा शत्रूलाई क्षमा दिन भन्दा एउटा एउटा मित्रलाई क्षमा दिन धेरै गाह्रो हुन्छ । -विलियम ब्लेक

३. बाल्यकालमा सबै बच्चा एउटा कुशल कलाकार हुन्छ, समस्या त हुर्किएपछि त्यो कलाकारितालाई कसरि सम्हाल्ने भन्नेमा पर्दछ। -पाब्लो पिकासो

४. आफ्नो आँखालाई सधै आकाशको तारामा राख्नुहोस्, तर याद राख्नुहोला, तपाइको पैतलाले सधै भुइँ छोइरहेको हुनुपर्छ। -थियोडोर रुज्भेल्ट

५. राम्रो,अति राम्रो या अत्यन्तै राम्रो ! प्रयासहरु कहिले कम हुन हुदैन हाम्रो। जबसम्म तिम्रो राम्रो, अति राम्रो बन्दैन र अति राम्रो अत्यन्तै राम्रो। -सन्त जेरोम

६. शिखर पुग्न आत्मविश्वास चाहिन्छ चाहे त्यो सगरमाथाको शिखर होस् या आफ्नो पेशाको ।-ऐ पी जे अब्दुल कलाम

७. अज्ञानी हुनु लज्जास्पद हैन, लज्जास्पद त सिक्ने इच्छा नराख्नु हो ।-बेंजामिन फ्रैंकलिन

८. दृष्टि त प्राय सबैसँग हुन्छ, फरक त दृष्टिकोण हुनुपर्छ। -अज्ञात

९. राम्रो शुरुवातले आधा काम पूर्ण हुन्छ।-अरस्तू

१०. बुद्धिमान व्यक्तिले कसैलाई पनि धोका र अपमानको व्यवहार गर्दैन ।-अज्ञात

११. सफलता एकदम खराब शिक्षक हो । यसले मानिसलाई असफलताको गलत भ्रम फैलाउदछ ।-बिल गेट्स

१२. क्रान्ती सानो चिज होइन तर यसको सुरूवात सानै चिजबाट हुन्छ । – अरस्तु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!