सफल भनाइ

रोएर बस्नु भन्दा आशावादी हुनु धेरै उत्तम हो – सफल भनाइहरु

१. जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक तरिकाले गर्दछन् ।-शिव खेडा

२. मिलिजुली काम गर्नुको मुख्य फाइदा के छ भने तपाईंको पक्ष लिने मान्छे सधैँ कोहि न कोहि भइरहन्छ ।-मार्गरेट कार्टी

३. जो व्यक्तिले व्यर्थमा नै एक घण्टाको समय बर्बाद गर्छ, उसले जीवनको मूल्य बुझेको हुँदैन ।-चार्ल्स डारविन

४. पानीलाई हेरेर बसेर मात्र तिमीले समुद्र तर्न सक्दैनौ।-रबिन्द्रनाथ टेगोर

५. बिना साहस तिमि यो संसारमा केहि गर्न सक्दैनौ, यो जीवनको महानतम गुण हो ।-अरस्तु

६. एक्लोपन नै सबैभन्दा ठूलो गरिबी हो ।-एबिगैल वैन ब्यूरेन

७. यदि तपाईं भविष्यमा आरामदायी जीवन चाहनुहुन्छ भने अहिले कष्टकर जीवन बाच्नुहोस् ।-हारवी कॉक्स

८. आफ्नो हात अगाडि बढाउँन पनि न हिच्किचाउनु अनि अरुले बढाएको हात थाम्न पनि नहिच्किचाउनु ।-पोप जॉन त्रयोदश

९. रोएर बस्नु भन्दा आशावादी हुनु धेरै उत्तम हो ।-लूसिमार सांतोस द लीमा

१०. शान्ती आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज । -भगवान गौतम बुद्ध

११. यदि तपाईंले आस गरेका व्यक्तिहरुले तपाईंको आस पूरा गर्न सकेनन् भने, तपाईंले धेरै आशा राखेको पनि हुनसक्छ ।-बिल लेमली

१२. घृणाले दिएको घाउ नराम्रा हुन्छन्, प्रेमको घाउ राम्रा। -मिगनों मैकलोलिन

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!