मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन तिन

१. जिन्दगिमा सबैथोक परिवर्तन भयो तर यो दुख परिवर्तन भएन ।

२. बेइमानी गरेर बनाएको महल भन्दा ईमानदारीले सजाएको झुपडी नै प्यारो हुन्छ ।

३. सबै भन्दा प्यारो लाग्ने शब्द – आमा ।

४. सबै दुखाईको एउटै ओखती – आमा ।

५. धन ठुलो हैन भनेर कसरी भनु पैसा भएन भनेत आफ्नाले त चिन्दैनन ।

६. फेसवुकको भित्तामा कतिपए एस्ता सथिहरु हुन्छन् देख्दा आफ्नो जस्तो लाग्छ तर बोल्दा भने अपरिचित जस्तो लग्ने गर्दछ ।

७. सबै उस्तै हुन संसार नै स्वार्थी छ जति गुन लगाएपनि कसैले देख्दैनन् यहाँ स्वार्थीलाई गुन लगाउनु र सर्पलाई दुध पिउन दिनु उस्ता उस्तै हो ।

८. गल्तीमा माफी दिने आमा मात्र हुन् बाँकी सबैले बदला लिने दा‌उ पर्खेर बसेका हुन्छन् ।

९. दुःख भयो भनेर आफ्नालाई कहिले सुनाउने नगर्नुस सुनाएको केही समयमानै खुशीले सिमा नागी सकेको हुन्छ जसले गर्दा तपाईंको दुख भन्दा पिडा धेरै हुन सक्छन् ।

९०. आफ्नो कमजोरी अरुलाई कहिले नभन्नुस् किनकी जसलाई आज तपाईंले आफ्नो कमजोर भन्नु हुन्छ नी उस्लेनै तपाईंको कमजोरीको फाइदा उठाउँछ ।

११. मन्दिर रोजेर पूजा नगर्नुस् देवता सबैको एउटै हुन्छ र गरिब भनेर कहिले हेला नगर्नु आत्मा सबैको एउटै हुुन्छ ।

१२. Rose दिनै पर्छ भन्ने छैन बस् माया साचो हुनुपर्छ फुल त तोरिको दिए पनि माया हुन्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!