मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन दश

१. नारी त्यसै सुन्दर हुन्छिन जो पुरै शरीर ढाकेर सजिन्छिन ! केही दाग त् चन्द्रमामा पनि हुन्छ चन्द्रमा हेर्न पुर्णिमा पर्खनु पर्छ तर जुन घरमा छोरी हुन्छिन् त्यो घरमा चन्द्रमा औँसीको रातमा पनि देखिन्छ ।

२. बुढा भएको बाबा,आमा बृद्ध आश्रममा भेटिनु बुहारी मात्र खराब भएर होइन छोरा पनि नालायक भएको हो ।

३. मुटुमा बस्नेहरू अक्सर जिन्दगीमा हराउने गर्छन ।

४. आफ्नै बाबासङ्ग भेट्न नि उसले आफ्नो पतिसङ्ग आज्ञा लिनुपर्छ यो त्यो सांसार हो हजुर जहाँ छोरी बिदा भएपछी उसको हकदार नि बदलिन्छ ।

५. जस्ले अरुको दुख बुझछ नि हो उस्को दुख बुझने अरुकोहि हुदैनन् ।

६. दुख सबैलाइ हुन्छ तर सुनाउने र सुन्ने मान्छे सबैको भाग्यमा हुदैनन् ।

७. चम्चा सङ्ग कहिले नजिक नहुनुस किनकि चम्चा जुन भाडो सङ्ग नजिक हुन्छ नि त्यो भाडो रित्तो बनाएरै छोड्छ ।

८. बिवाह पछि छोरी पराइ घर त जान्छिन साथ साथै छोरीले घरको हरेक खुशी पनि साथमा लिएर जान्छिन ।

९. लेखेर राख्नुस अरुको रिस डाहा र कुभलो सोच्ने मानिसको जिन्दगीभर प्रगति हुँदैन ।

१०. नारी असल भए पुरुषको जिन्दगी स्वर्ग हुन्छ नारी खराब भए पुरुषको जिन्दगी नर्क हुन्छ ।

११. अरुको बारेमा नराम्रो भन्नू भन्दा पहिला म आफू कस्तो छु भनेर सोच्नुस एक पल्ट अनि मात्र बोल्नुस ।

१२. कसैले नराम्रो भन्छ भने भन्न दिनुस किनकि जो जस्तो छ अरुलाइ पनि तेस्तै सोच्छ ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!