मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन एघार

१. दु:ख पर्दा दुःख बिसाउन तिम्रो साथ खोजेकी हुँ मैले जिन्दगी बिसाउन त आर्यघाट काफी छ ।

२. दुई छाक मिठो नमिठो बाँडेर खान पाइयोस् सफा लुगा लगाउन पाइयोस परिवारमा मेलमिलाप अनि सबै संग हासेर बोल्न पाइयोस यहि त हो स्वर्ग ।

३. सुखमा भगवानलाई सम्झने फुर्सद नि नपाउने मान्छेले दुख पर्दा उही भगवानलाई उहीँ तरहले गालि गर्छन् आखिर मानिस किन यति स्वार्थी हुन्छ ।

४. मलाई चार चिज धेरै मन पर्छ तिमी, तिम्रो मुस्कान, तिम्रो आवाज, तिम्रो खुशी अनि तिमी मेरि आमा ।

५. एउटि नारिको सबैभन्दा ठूलो तागत उसको श्रीमान हुनेगर्छ भने उसको कमजोरि उसको बिगि्रएको सन्तान हुनेगर्छ ।

६. उसंग टाढा बस्नुहोस जो तपाईंको अघि मीठो कुरा गर्दछ तर तपाइको पछाडी तपाइँलाई बर्बाद गर्ने प्रयास गर्दछ किनकि उ विषले भरिएको भाडो हो जसको माथी अरुलाइ देखाउनको लागि दूध छरिएको हुन्छ ।

७. संसारको सबै भन्दा सुरक्षित ठाउँ घर अनि सबै भन्दा धेरै माया गर्ने मानिस आमा हुन ।

८. घमण्ड गर्न नि योग्यता र सफलता चाहिन्छ नत्र आल्तु फाल्तु ले घमण्ड गरेको नि कसले देख्छ र ।

९. जिन्दगीमा सबै थोक परिवर्तन भयो तर यो दुख परिवर्तन भएर सुख कहिले भएन ।

१०. चिल्लो घसेर बोल्न कहिले आएन तेसैले होला कहिले आफ्नो बन्न सकिएन ।

११. प्रेम उसलाई गरिन्छ जस्ले हाम्रो दुख सुखमा साथ र आफ्नो पनको आभाज गराउँदछ ।

१२. रुप सँग हैन मन सँग प्रेम गर्नुस् किनकि लामो समय सम्म रुपले हैन मनले साथ दिन्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!