मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन उन्नाइस

१. मकै भुट्ने हाडी रोटि पोल्ने तावा, म मात्र सोझो हजुर अरु सबै हावा ।

२. बदलिने मैसम बदलिने सम्बन्ध र बदलिने मान्छे नदेखिए पनि महसुस अवस्य हुने गर्छ ।

३. मान्छेले आफ्नो दुख भुल्न सक्छ तर दुख परेको बेला अरुले गरेको नराम्रो व्यबहार कदापि सक्दैन ।

४. मान्छे गरिब हुदैमा इज्जत हुदैन भन्ने हुदैन संसारमा यस्ता गरिब पनि छन जसको पैसा वाला भन्दा धेरै इज्जत छ ।

५. न खुशी किन्न पाइन्छ्न न दुख बेच्न नै त्यै पनि मान्छे कमाउनैमा व्यस्त छ्न ।

६. बुबा आमा पढेलेखेका नहोस् तर बुबा आमाको अर्ति उपदेश कहिल्यै गलत हुदैन ।

७. जुन कुरा जिन्दगीले सिकायो त्यो कुरा कुनै किताबमा थिएन जुन कुरा किताबमा थियो त्यो कुरा जिन्दगीमा कहिल्यै आएन ।

८. कसैको औकात भन्दा बढी चाहना राख्नु हुदैन किनकि जरुरत भन्दा बढी उज्यालो ले पनि मानिसलाई अन्धो बनाइदिन सक्छ ।

९. गरिबी संगै कयौ सपनाहरुको आत्माहत्या हुदो रहेछ ।

१०. दुखी त पराइले होइन आफ्ना हरुले बनाउने रहेछ्न ।

११. मेरो जागीर को पहिलो तलब मेरि आमालाइ मन्द मुस्कान का साथ मा एउटा मनै गुलियो बनाउने चकलेट ।

१२. तिम्रो हिडाइको गतिले हैन दिशाले निधो गर्छ गन्तव्य कता हो भनेर ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!