मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन बैसठ्ठी

१. सपना सधै सुन्दर हुन्छन, यसैले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्नुहोस, एकदिन सपना साकार अवश्य हुनेछ ।

२. चाहना घट्दै जादा बहाना बढदै जाने रहेछन ।

३. गरिब हुन या धनी कुनै फरक पर्दैन तर यहाँ उनै मान्छे भाग्यमानी मानिन्छन जसले आफ्नो घरमा शान्ती पाउँछन् ।

४. सन्सारमा सबैभन्दा ठूलो चिहान मान्छेको मन हो जहाँ सपनाको कन्काल भेटिन्छ ।

५. बोलेकै छु नभन धेरै फरक पर्छ आफै बोल्नु र बोलाएपछी बोल्नुमा ।

६. गल्लि गल्लिमा मन्दिर भएर के गर्नु पाइला पाइलामा पापिहरु छन ।

७. हजार झुठा मान्छेको बिचमा हुनु भन्दा एकान्त नै ठिक ।

८. कुरा पो हुदैन माया त लाग्छ नि, भेट पो हुदैन याद त आउछ नि, मुखलेपो भन्दैन मनले त बोल्छ नि; यहि होइन र माया !

९. तिमी गरिव हुदा केही फरक पर्दैन बस स्वार्थी नबन ।

१०. जीवन् अध्यारो भयो भनेर दुख नमान्नुहोस किनकि हरेक अध्यारोपछी नै सूर्य उदाउने हो ।

११. तिमिले त हैन तिम्रा भाकाहरुले मेरो मुटु छोइसकेछ्न ।

१२. भिड त एउटा बहाना हो मान्छे अक्सर एकान्तमा हराउछ्न ।

यो पनि पढ्नुहोस –

सोचे जस्तो न त मान्छे हुन्छ न त सोचे जस्तो जिन्दगी – यथार्थ लाइनहरु
दुख जिन्दगीले होइन चाहनाले दिने गर्दछ – यथार्थ लाइनहरू
बुद्धि नहुनेहरु बल देखाउछन भने, बुद्धि हुनेहरु दिमाग लगाउछ्न – यथार्थ लाइनहरु

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!