प्रेरक भनाइहरु

एघार मनछुने लाइनहरु [भाग २]

१. साफ साफ बोल्नेहरु कडा हुन्छ तर धोकेवाज हुदैन ।

२. साचो मित्र त्यो हो जो प्रायः रिसाइरहेको हुन्छ किनकी मैले धोकेबाजहरू प्रायः हरबखत मुस्कुराइरहेको देखेको छु ।

३. धनी त म पनि थिए, तर सम्पत्ती सिर्फ दिलको थियो, खर्च पनि धेरै गरे ए साथी, तर दुनियाँमा गन्ती सिर्फ नोटको थियो ।

४. खोज्दा उहीँ भेटिन्छ जो हराएको थियो, तर त्यो कहिल्यै भेटिदैन जो बदलिएर अर्खै भइसकेको छ ।

५. धेरै मानिसहरूको दिलमा यती दर्द खादिएको छ की, ऊ एकान्तमा बेस्सरी रून चाहन्छ ।

६. प्रेम विहान उदाएर बेलुकी अस्ताउने कुरो होइन । माया भन्ने चिज जतीबेला हामीलाई चाहिदैन त्यतीबेला सुरूवात हुन्छ अनी जतीबेला ज्यादा चाहिन्छ त्यतीबेला अन्त हुन्छ ।

७. आशु कसैलाई सम्झिरहदा झर्दैन बरू त्यतीबेला झर्छ जब हामी कसैलाई नसम्झने कोशिष गर्दछौ ।

८. आफ्नो आवाज ठूलो नबनाउ बरू आफ्ना तर्खहरूलाई मजबुद बनाऊ ।

१०. कोही पनि आफ्नो वास्तविक जिन्दगी बनाउन तर्फ व्यस्त छैनन्, बस त्यसको छायालाई सजाउन व्यस्त छन् ।

११. जिन्दगी फेसवुक जस्तै छ, मानिसहरू समस्याहरूमाथी लाइक र कमेन्ट गर्छन्, तर कसैले समस्या समाधान गर्न तर्फ लाग्दैनन् किनभने सबैजना आफ्नै स्टाटस अपलोड गर्न मै व्यस्त छन् ।

यो पनि पढ्नुहोस् : चौध प्रख्यात व्यक्तिका चौध प्रेरक भनाइहरु | १६ शुन्दर लाइनहरु |  १५ मनछुने लाइनहरु |  एघार सर्वोत्कृष्ट भनाइहरु |  पढ्नैपर्ने जोशिला १२ प्रेरणायादि भनाइहरू

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!