प्रेरक भनाइहरु विविध विषय विशेष भनाइहरु

एकपटक मनन गर्नैपर्ने वाक्यहरू

१. यदि केही सिक्नुछ भने आँखामा पढ्नु सिक्नुस जिब्रोबाट त मान्छेले हजारौ मतलब निकाल्दछ ।

२. गन्तव्य जती नै उचाइमा किन नहोस्, बाटो त सधै पैतला मुनी नै हुन्छ ।

३. यो जीवन एउटा महान विश्वविद्यालय हो । यहाँ फेल भएकाहरु मालिक छन पास भएकाहरु कामदार ।

४. लक्ष्य बिनाको जिन्दगी बिना ठेगाना लेखिएर छोडेको चिठ्ठी जस्तै हो । जुन कुनै ठाउँमा पुग्दैन ।

५. जीत हासिल गर्नुछ भने आफ्नो कर्मलाई बढाउनुहोस, किस्मतको रोटि त कुकुरको भाग्यमा पनि हुन्छ ।

६. जिन्दगी बक्सिङ जस्तै हो, यहाँ ढल्दैमा हारेको मानिदैन हामी त्यतीबाला हार्छौ जब ढलेपछि पुनः उठ्दैनौ ।

७. जिन्दगीमा प्रायः गलत मानिसले नै सही पाठ सिकाउछन्, जसलाई जीवन अनुभव भनिन्छ ।

८. जीवन न त फूलै फूलको वाग हो न त काडै काडाको झाडी । जिन्दगी गुलावको बोट जस्तै हो जहाँ काडासँगै फूल हुन्छ, फूलसँगै काडा ।

९. प्रायः मानिसहरू यो भ्रममा बाचिरहेछन् की जिन्दगीको बाटो भाग्यद्वारा पहिल्यै डोरिएको हुन्छ न कि कर्मद्वारा बनाइन्छ ।

१०. हामी यो जिन्दगी एक पटक मात्र जिउछौ तर यदि सही तरिकाले जिउछौ भने यती नै काफी छ ।

यो पनि पढ्नुहोस् : जीन्दगीका यथार्थ लाइनहरु | केहि प्रेरणात्मक एवम यथार्थ भनाइहरु | एघार मनछुने लाइनहरु [भाग २] एघार सर्वोत्कृष्ट भनाइहरु |आमा ! [आमा सम्बन्धि प्रेरक भनाइहरु] | शिव खेराको यू क्यान विनबाट एक प्रेरक कथा ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!