१. कमाइ सानो होस या ठूलो तर रोटीको साइज लगभग सबैको घरमा एउटै हुन्छ ।
२. जबसम्म किस्मतको सिक्का हावामा छ तबसम्म आफ्नो बारेमा फैसला गरीहाल, किनकी जब त्यो तल आउँछ तब आफ्नो फैसला उसले आफैले सुनाउनेछ ।
३. एक्लोपन सयगुना राम्रो हुन्छ : झुठो ” वादा ” भन्दा , झुठा ” मान्छे ” भन्दा ।
४. आफ्नो गल्लिमा त कुकुर पनि बाघ हुन्छ, जसले पाएको हुन्छ अरुको गल्लिमा सम्मान उहीँ बाघ दिल मान्छे हुन्छ ।
५. नजर र नशिब को मिल्नुको अवश्था बस यस्तो हुन्छ, नजरले त्यही मन पराउछ जुन नसिबमा हुदैन ।
६. बिर्सेर पनि कसैलाई आफ्नो दिलको कुरा नगर्नु, यहाँ कागज पनि तुरुन्तै अखबार बनिदिन्छ ।
७. जिन्दगीको हात हुदैन तर – कहिले काहीँ यसले यस्तो थप्पड हान्छ कि पुरै जिन्दगी भर याद रहन्छ ।
८. कसैको राम्रो दिल बुझ्नको लागि पहिला आफुसित राम्रो दिल हुनुपर्छ ।
९. हरेक मान्छे आफ्नो जिब्रोको पछाडी लुकिरहेको छ , यदि उसलाई सम्झिन चाहन्छौ भने उसलाई बोल्न देउ ।
१०. जुन घरमा ज्येष्ठ व्यक्तिको सल्लाह लिइन्छ त्यो घरमा वकिल को आवश्यकता पर्दैन ।
११. कसैको खुट्टामा गिरेर प्रतिष्ठा पाउनुको बदलामा आफ्नो खुट्टामा उभिएर केही बन्ने संकल्प लिनुस ।
१२. मैले कसरी जान्न सक्छु दर्दको मूल्य मेरा आफ्नाहरुले सित्तैमा दिन्छन ।
१३. छन जोसित आफ्नाहरु, उनिहरु आफ्नासित नै लड्छन छैनन जसको आफ्नाहरु उनिहरु आफ्नाहरुको लागि तड्पिन्छन ।
१४. प्रेमको बन्धन पनि कस्तो अचम्मको हुन्छ, मिल्यो भने कुराकानी लम्बिन्छ , छुट्यो भने यादहरु लम्बिन्छ ।
१५. हल्काफुल्का जस्तै छ जिन्दगी, बोझ त इच्छाहरु को छ ।
१६. ताकतको साथ हमेशा राम्रो विचार पनि राख्नु साथी नत्र यस्तो के थियो र रावणले हार्नुपर्यो ।
१७. यदि तपाइलाइ एउटा भोको कुकुरलाइ ल्याएर त्यसलाइ खान दिनुभयो त्यसले तपाइलाइ कहिल्यै टोक्दैन, मान्छे र कुकुरमा सबैभन्दा ठुलो अन्तर यहि छ ।
१८. कुनैपनी अतिरिक्त विचार नै नभइ सधै सहि हुनुभन्दा प्रशस्त विचार भएर कहिलेकाही गलत हुनु राम्रो हो ।
१९. यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस, सिद्धान्त होइन । किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन ।
२०. शर्त लागेको थियो दुनियाको खुशी एक शब्द मा लेख्नको लागी । उसले पुस्तक खोज्दै रहयो मैले “छोरी” लेखिदिए ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !