१. जिन्दगी को गजबको कहानी छ, अन्जानले हालखबर सोधिरहेको छ र आफन्तको पत्तै छैन ।
२. हौसला नहार खसेर ए जिन्दगी ! यदि दर्द यहाँ भेटिन्छ भने औषधी पनि यहि भेटिन्छ ।
३. सोचेको थिए हरेक मोडमा याद गर्नेछु तिमिलाई तर दुर्भाग्य पुरै सडक सिधा थियो कुनै मोड आएन ।
४. जमाना खडा छ हातमा ढुङ्गा लिएर, कहाँ सम्म भाग्नु शिशाको भाग्य लिएर ।
५. दिल जित्नको लागि आजकल पैसा लाग्दछ यार !
६. राम्रो हुन्छन खराब मान्छेहरु जो राम्रो हुनुको नाटक त गर्दैनन ।
७. मतलब को वजन धेरै हुन्छ, त्यसैले त मतलब निस्कना साथ सम्बन्ध हल्का भइदिन्छन ।
८. दनियाँले धेरै कोसिस गरीरहेका छन मलाई रुवाउनलाई, तर हमेशा भगवानले जिम्मेवारी उठाएका छन मलाई हसाउनलाई ।
९. आवश्यक छैन कि मान्छेले सम्बन्धलाई कुनै कारणले मात्र साथ छोडोस, धेरैपटक बिना कारण पनि साथ छोड्दछ ।
१०. चाहे जमाना जति नै मेरो विरुद्धमा होस , हिड्छु त्यही बाटोमा जुन बाटो साचो र सफा हुन्छ ।
११. फैसला जेसुकै होस मंजुर हुनुपर्दछ, लडाइ होस या प्रेम भरपुर हुनुपर्दछ ।
१२. सबै चल्छन यो दुनियाँमा , कोहि मरी मरी जिउछन, कोहि बाची बाची मर्छन , बस यसरी नै सबै चल्छन ।
१३. मान्छे बटुवा हो , आउँछ र जान्छ , आउदै जाँदै बाटोमा केही याद छोडेर जान्छ ।
१४. त्यो मान्छेहरु कहिल्यै कसैका हुदैनन जसले मित्रता र सम्बन्धलाई कपडाको जस्तो बदल्ने गर्छ ।
१५. कसैको काममा तबसम्म दखल नदिनुस जबसम्म तपाइलाई सोधिदैन ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !