प्रेरक लाइनहरु

पढ्नैपर्ने चौध प्रेरक अनि मनछुने लाइनहरु

१. हौसला हुनुपर्छ, जिन्दगी कुनैबेला पनि फल्न फुल्न सक्छ ।

२. एउटा सपना चक्नाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई  जिन्दगी भनिन्छ ।

३. जो सङ्घर्ष गर्दछ, एकदिन ऊ अवस्य शिखर मा पुग्दछ ।

४. मान्छे परीस्थितिले होइन  मनस्थितिले टुट्छ ।

५. एक टन सिद्धान्त को तुलनामा  एक ग्राम काम को  धेरै महत्व हुन्छ ।

६. सफलताको लागि तीन चिज को आवश्यकता पर्छ लगनशिलता, धैर्यता र सकारात्मक सोच ।

७. चुनौतीहरुले नै जिन्दगीलाई रोमान्चक बनाउछ र यसैमा तपाइको जिन्दगीको महत्व निर्माण हुन्छ ।

८. कान मा तेल हालेर आफ्नो अभियान लागिरहनुस असम्भव केही छैन ।

९. राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउ मै भएर पनि चिन्न सक्दैन ।

१०. तिनिहरुको पर्वाह नगर्नुस, जसको विश्वास समयको साथ बदलिन्छ पर्वाह सदा उनिहरुको गर्नुस  जसको बिश्वास तपाइमाथी तब पनि होस  जब तपाइको समय बदलिन्छ ।

११. न हतियारले मिल्दछ  न अधिकारले मिल्दछ  दिलमा कब्जा त बस  प्यारले मिल्दछ ।

१२. सेलाएर दोस्रोपटक तताएको चिया र समाधान गरीएको रिलेसन मा पहिलाको जस्तो मिठास आउदैन ।

१३. आजभोली को मान्छेहरु पनि अजिब को छन, गलत साबित हुँदाखेरी माफी माग्दैनन् सम्बन्ध नै तोडिदिन्छन ।

१४. जीवन मा कहिल्यै कसैसित तुलना नगर्नुस तपाई जस्तो हुनुहुन्छ, पर्फेक्ट हुनुहुन्छ इश्वर को प्रत्येक रचना सर्वश्रेष्ठ छ ।

 

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!