प्रेरक लाइनहरु

पन्ध्र मनछुने लाइनहरु [तेस्रो भाग]

१. यदि तपाई सहि हुनुहुन्छ भने केही पनि साबित गर्ने कोसिस नगर्नुस प्रमाण समय ले आफै दिन्छ 

२. बस्, मुस्कुराउन सिक्नुपर्दछ रुन त जन्मिने बित्तिकै विरासतमा मिलिसकेको थियो 

३. फुल जति नै सुन्दर होस, प्रशंसा सुगन्धको हुन्छ, मान्छे जति नै सुन्दर होस कदर उसको गुण र स्वभाव को हुन्छ ।

४. राम्रो दिन ल्याउन को लागि खराब दिन सित पहिला लड्नुपर्दछ ।

५. मुस्कान को ‘मोल’ हुदैन केही सम्बन्धको ‘तौल’ हुदैन, मान्छे त भेटिन्छन् हरेक मोडमा तर हर कोहि तपाईं जस्तै ‘अनमोल’ हुदैन ।

६. सानो मान्छे र सानो “नोट” कठिन परीस्थितिमा काम आउँछ व्यवहार सबैसित राख्नुस 

७. माया र विश्वास तब पक्का थियो जब मान्छे सच्चा थियो र घर कच्चा थियो 

८. हरेक मान्छेहरु नुन को जस्तै हुनुपर्दछ जुन भोजन मा रहन्छ तर देखिदैन यदि हुदैन भने त्यसको धेरै कमी महसूस हुन्छ 

९. जन्म लिनुभएको छ भने केवल साँस मात्र नलिनुस, बाँच्ने उमङ्ग पनि राख्नुस शमशान यस्तो मान्छेहरुको खरानीले भरीएको छ । जसले सम्झिन्थे कि दुनिया उनीहरुको बिना चल्न सक्दैन 

१०. हात मा टच फ़ोन बस् स्टाटस को लागि राम्रो हुन्छ, सबैको टच मा रहनुभयो भने जींदगी को लागि धेरै राम्रो हुन्छ 

११. ज़िन्दगी मा थाहा छैन कुन चाहिँ दिन अन्तिम हुन्छ, थाहा छैन कुन चाहिँ रात अन्तिम हुन्छ, मिल्दै जुल्दै कुरा गर्दै गरौ, थाहा छैन कुन चाहिँ भेटघाट अन्तिम हुन्छ 

१२. कोहि टुट्यो भने उसलाई सजाउन सिक, कोहि रिसायोभने त्यसलाई मनाउन सिक सम्बन्ध त मिल्दछ भाग्यले, बस् त्यसलाई सुन्दरतापुर्वक मनले निभाउन सिक 

१३. पानी ले तस्वीर कहाँ बन्दछ, इच्छा ले तकदीर कहाँ बन्दछ, कुनै पनि सम्बन्धलाई सच्चा दिलले निभाउ; यो जिंदगी फेरी फर्केर कहाँ मिल्दछ ।

१४. को – कसलाई चाहेर टाढा हुन्छ, हर कोहि आफ्नो परीस्थितिले मजबूर हुन्छ, म त केवल यति जान्दछु हरेक सम्बन्ध “मोती” र हरेक मित्रता “कोहिनूर” हुन्छ ।

१५. पानी बिना नदी बेकार हुन्छ, अतिथि बिना आँगन बेकार हुन्छ । प्रेम हुदैन भने साथी-नातेदारहरु बेकार हुन्छ । पैसा हुदैन भने पकेट बेकार हुन्छ। र जीवन मा मित्रता छैन भने जीवन नै बेकार हुन्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!