१. चैन ले जिउनको लागि चार रोटी र दुई कपडा पनि काफी छ र बेचैनले जिउनको लागि चार मोटर, दुई महल र तीन फ्लाट पनि कम पर्छ ।
२. मानवता त मैले ` ब्लड बैंकमा´ देखेको छु सर ! जहाँका बोतलहरुमा ` धर्म ´ लेख्ने गरीदैन ।
३. बिगतको सिकाई, भविष्यको सम्झना अनि वर्तमानको कर्मले तिमीलाई सफल बनाउछ ।
४. मान्छे त त्यही हो सिर्फ सोच बदलिने गर्छ : चियामा झिङ्गा खस्यो भने चिया फ्याकिदिन्छ, यदी घ्युमा झिङ्गा खस्यो भने झिङ्गालाई फ्याक्छ ।
५. जन्म लिनुभएको छ भने केवल श्वास मात्र नलिनुस, जिउनुको आनन्द पनि उठाउनुस ।
६. सबैभन्दा पहिला साथ छोडेर उहीँ जानेछ जसले बाचा गरेको हुन्छ कि हर कदममा साथ निभाउछु ।
७. तिमी राम्रो हो भने बनेर देखाउ, म खराब छु भने सावित गर ।
८. हामी उनिहरुसित लड्न सक्छौ जो खुलेआम दुश्मनी गर्छन, तर तिनिहरुलाई के गर्ने, जो साथमा रहेर पनि मुस्कुराएर वार गर्छन ।
९. बस्, यति नै कहानी थियो मेरो प्रेमको, मौसमको जस्तो तिमी बदलियौ, फसलको जस्तो म बर्बाद भए ।
१०. काश ! तिमी मृत्यु हुन्थ्यौ भने एकदिन अवस्य मेरो हुन्थ्यौ ।
११. मेरो मौनताको रहस्य प्रती म आफै नै अनभिज्ञ छु, थाहा छैन किन मान्छेले मलाई घमण्डी सम्झिन्छन ।
१२. हतियार त म शानको लागि राख्ने गर्छु, डरको लागि त नाम नै काफी छ ।
१३. उनले जादाजादै धेरै घमण्डले भनेकी थिइन, `तिमिजस्तो धेरै भेटिन्छ´ मैले पनि सोधी नै हाले म जस्तो नै किन चाहियो ?
१४. मान्छेले भन्छन कि जब कोहि आफ्नो टाढा गयो भने धेरै दुख हुन्छ, तर वास्तविक दुख त तब हुन्छ जब कोहि आफ्नो साथमा भएर पनि टाढाको दुरी बनाउछ ।
१५. राम्रोसित राम्रो बन्नुस तर खराबसित खराब कहिल्यै नबन्नुस , किनकी पानीले रगत सफा गर्न सक्नुहुन्छ तर रगतले रगतलाई होइन ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !