प्रेरक लाइनहरु

पन्ध्र मनछुने लाइनहरु [एघारौ भाग]

१. चैन ले जिउनको लागि चार रोटी र दुई कपडा पनि काफी छ र बेचैनले जिउनको लागि चार मोटर, दुई महल र तीन फ्लाट पनि कम पर्छ ।

२. मानवता त मैले ` ब्लड बैंकमा´ देखेको छु सर ! जहाँका बोतलहरुमा ` धर्म ´ लेख्ने गरीदैन ।

३. बिगतको सिकाई, भविष्यको सम्झना अनि वर्तमानको कर्मले तिमीलाई सफल बनाउछ ।

४. मान्छे त त्यही हो सिर्फ सोच बदलिने गर्छ : चियामा झिङ्गा खस्यो भने चिया फ्याकिदिन्छ, यदी घ्युमा झिङ्गा खस्यो भने झिङ्गालाई फ्याक्छ ।

५. जन्म लिनुभएको छ भने केवल श्वास मात्र नलिनुस, जिउनुको आनन्द पनि उठाउनुस ।

६. सबैभन्दा पहिला साथ छोडेर उहीँ जानेछ जसले बाचा गरेको हुन्छ कि हर कदममा साथ निभाउछु ।

७. तिमी राम्रो हो भने बनेर देखाउ, म खराब छु भने सावित गर ।

८. हामी उनिहरुसित लड्न सक्छौ जो खुलेआम दुश्मनी गर्छन, तर तिनिहरुलाई के गर्ने, जो साथमा रहेर पनि मुस्कुराएर वार गर्छन ।

९. बस्, यति नै कहानी थियो मेरो प्रेमको, मौसमको जस्तो तिमी बदलियौ, फसलको जस्तो म बर्बाद भए ।

१०. काश ! तिमी मृत्यु हुन्थ्यौ भने एकदिन अवस्य मेरो हुन्थ्यौ ।

११. मेरो मौनताको रहस्य प्रती म आफै नै अनभिज्ञ छु, थाहा छैन किन मान्छेले मलाई घमण्डी सम्झिन्छन ।

१२. हतियार त म शानको लागि राख्ने गर्छु, डरको लागि त नाम नै काफी छ ।

१३. उनले जादाजादै धेरै घमण्डले भनेकी थिइन, `तिमिजस्तो धेरै भेटिन्छ´ मैले पनि सोधी नै हाले म जस्तो नै किन चाहियो ?

१४. मान्छेले भन्छन कि जब कोहि आफ्नो टाढा गयो भने धेरै दुख हुन्छ, तर वास्तविक दुख त तब हुन्छ जब कोहि आफ्नो साथमा भएर पनि टाढाको दुरी बनाउछ ।

१५. राम्रोसित राम्रो बन्नुस तर खराबसित खराब कहिल्यै नबन्नुस , किनकी पानीले रगत सफा गर्न सक्नुहुन्छ तर रगतले रगतलाई होइन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!