प्रेरक लाइनहरु

पन्ध्र मनछुने लाइनहरु [बाह्रौ भाग]

१. अक्सर जिन्दगीको सवाल, जिन्दगीको जवाफभन्दा धेरै कठिन हुन्छ ।

२. मृत्युले जिन्दगी खतम हुन्छ तर सम्बन्ध होइन ।

३. मानेकी उचाइमा चढ्नु कठिन हुन्छ तर माथीबाट दृश्य पनि अलग देखिन्छ ।

४. राम्रो समय कहिल्यै आउदैन बल्की समयलाई राम्रो बनाउनुपर्दछ ।

५. यो दुनियाँबाट एकदिन सबैलाई जानुछ यसलाई कहिल्यै पनि आफ्नो स्थायी घर नठान ।

६. धोका एक विकल्प हुन्छ न कि कुनै गल्ति ।

७. जिन्दगीले सबैलाई एउटै सन्देश दिन्छ, यो कहिले रोकिदैन ।

८. जिब्रोलाई सुधार सम्बन्ध जिन्दगी आफै सुध्रीन्छ ।

९. सल्लाह त खुब दिन्छौ `खुशी हुने गर´ कहिलेकाही कारण पनि दिदिने गर ।

१०. जिन्दगी भिडियो गेमको जस्तो भइसकेको छ, एउटा लेबल क्रस गर्यो कि अर्को लेबल अझ मुश्किल भइदिन्छ ।

११. यो सत्य हो कि खुशिहरु त आफ्नाले नै दिन्छन, तर दुख दिनेहरु पनि पराय हुदैनन ।

१२. मुहार त फेरि पनि मुहार हो, मलाइ त तिम्रो नामको मान्छे पनि राम्रो लाग्दछ ।

१३. समस्यामा यो नसोच्नुस कि अब को काम आउँछ ? बल्की यो सोच्नुस कि अब को छोडेर जान्छ ?

१४. हद पार गर्ने पनि एउटा हद हुन्छ ।

१५. प्रेम गर्नुभन्दा पहिला धेरै पैसा कमाइहाल्नु साथी गरीबको प्रेम अक्सर बिचबजारमा निलाम हुने गर्छ ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!