प्रेरक लाइनहरु

आमा ! (आमा सम्बन्धि मनछुने लाइनहरु; एकपटक अवश्य पढ्नुहोला)

मान्छेको शरीरले केवल 45del युनिट सम्म मात्र दर्द सहन सक्छ, तर सन्तानलाई जन्म दिने समयमा एउटी आमालाई 57del युनिटसम्मको दर्द हुन्छ । यो बीस हड्डीहरु एकैसाथ टुट्नु बराबर हो । जसले तपाइको लागि यति “दर्द” सहेको छ, उनको दिल मा कहिल्यै “दर्द” नदिनु ।

ईश्वर पनि अवस्य आमा जस्तै देखिनुहुन्छ होला ।

आमा को लागि के लेख्नु, आमाले आफै मलाई लेखेकी छिन ।

आमा र क्षमा दुबै एउटै हो किनकी माफ गर्नमा दुवै राम्रा छन ।

कुनै यस्तो काम गर्नुस कि तपाइको आमा- बुवाले आफ्नो प्रार्थना मा भनुन कि – हे ! प्रभु मलाई हरेक जन्ममा यस्तै संतान दिनु ।

मलाई मेरी आमाले एउटै कुरा सिकाएकी छिन, छोरा ! कसैले हातबाट खोसेर लानसक्छ तर नसिबबाट होइन ।

हरेक मान्छेले आफुले चाहेको चिजलाई मन पराउछन, श्रीमतिलाई माया गर्दछ तर आमालाई पुज्दछ । आमा ! म पनि तिमी जस्तै राम्रो र सच्चा बन्नेछु ! म वादा गर्छु ।

आमा जब तिम्रो आशीर्वाद ले काम गर्छ, तब बाटोको मुश्किकहरु ले नै सलाम गर्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!