१. दिमाग बदाम खाएर होइन धोका खाएर मिल्दछ ।
२. कसैले गरेको सहयोग कहिल्यै नबिर्सनुस आफुले गरेको सहयोग कहिल्यै नसम्झनुस ।
३. जुन कुरा दिलमा छ त्यसलाई बोल्ने हिम्मत राख्नुस र जुन कुरा कसैको दिलमा छ त्यसलाई बुझ्ने कोसिस गर्नुस ।
४. अरुको को छोरीमाथी प्राण दिन्छौ, जब आफ्नो छोरी हुन थाल्छ तब त्यसको ज्यान लिन्छौ ।
५.कसरी बितिरहेको छ जिन्दगी यो त सोध्छन हर कोहिले, तर कसरी बिताइरहेको छु यो कसैले सोध्दैनन ।
६. दर्द हमेशा आफ्नाले नै दिन्छ , नत्र गैर व्यक्तिलाई के थाहा , तपाइको दुख के कुरासँग छ ।
७. भोलीको दिन कसले देखेको छ आजको दिन गुमाउने किन जुन घडीमा हाँस्न सकिन्छ त्यो घडीमा रुने किन ।
८. जिन्न्दगीमा कसैले साथ दिदैन यो कुरा आजै बुझिहाल्नुस , मान्छेले तपाइलाई तबमात्र सम्झन्छ जब उ संकटमा परेको हुन्छ ।
९. मतलबको दुनियाँमा सम्हालिएर हिड्नु, यहाँ मान्छेले आफ्नै हातले गाडेर भुलिदिने गर्छन कि चिहान कुन थियो ।
१०. मन्दिर पनि कस्तो गजबको ठाउँ हो जहाँ गरीब बाहिर भिख माग्दछ , धनी भित्र ।
११. कसैलाई घर बनाउनमा जिन्दगी बित्ने गर्छ , कसैको घर यति धेरै कि वर्षैवर्षमा फेरीरहन्छ ।
१२. हामी पनि फुलको जस्तै कति विवश छौ, कहिले किस्मतले टुट्छौ त कहिले मान्छेबाट ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !