विचार

के तपाइलाई थाहा छ ? Must Read पढ्न नछुटाउनुहोला ।

1. यदी कसैले धेरै सिरानीले लिएर सुत्छ भने यसको मतलब यो हो कि उसले आफुलाइ एक्लोपन महसुस गर्छ ।

2. यदि कसैले नङ चुस्छ भने यसको मतलब यो हो कि त्यो धेरै दिक्दार मा छ ।

3. 90% मान्छेहरुको दिमाग ले यो सोच्दछ कि काश ! केही पल को लागि समय पछाडी गइदिओस ।

4. जो मान्छेहरु धेरै हाँस्छन उनिहरुले धेरै दर्द सहन सक्छन ।

5. मान्छेहरु ले तपाइको बारेमा राम्रो सुन्दा शंका गर्छन तर खराब सुन्ने बित्तिकै विश्वास गरीहाल्छन ।

6. हामी जे सोच्छौ त्यसको 90% हिस्सा हाम्रो मुड मा असर गर्दछ , एउटा गलत विचार ले पुरै मुडलाई खराब पार्न सक्छ ।

7. कसैसित धेरै समय बिताउदा तपाइले त्यसको बानीब्योहोरा अपनाउन थाल्नुहुन्छ त्यसैले सोचेर – सम्झेर मित्र बनाउनुहोस

8. मान्छेको लागि सबैभन्दा मुश्किल काम उसले आफैलाई सम्झाउनु हो .. कि अब मलाई कसैको पर्वाह छैन ।

9. यदि कोहि व्यक्ती धेरै सुत्छ भने यसको मतलब यो हो कि त्यो भित्रभित्रै घुटन गरीरहेको छ र कुनैकुराले दुखी छ ।

10. यदि तपाइले कसैको जाग्दै गरेको अवस्थामा सपना देख्नुहुन्छ भने यसको मतलब यो हो कि त्यो व्यक्तिलाई तपाइले धेरै मिस गरीरहनुभएको छ ,

11. हामी दिन मा भन्दा रात मा धेरै सजिलो भएर रुन सक्छौ ।

12. खुशिको पहिलो आँसु दाहिने आँखा बाट र दुख को आँसु देब्रे आँखा बाट पहिला निस्कन्छ ।

13. दिन को शुरुवात मा हामीलाई पैसा धेरै आवश्यक लाग्छ तर दिन ढलिसकेपछी थाहा हुन्छ कि पैसा होइन जिन्दगीमा आत्मशान्ती र प्रेम धेरै आवश्यक छ ।

कृपया यो सन्देशलाई धेरै भन्दा धेरै शेयर गरेर सहयोग गरीदिनुहोस ।

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!