प्रेरक लाइनहरु

यी लाइनहरुले छुनसक्छ तपाइको मन [छैटौं खण्ड]

१. हरेक दिन Enjoy को Graph बढाउनुस एंजिओग्राफी गराउने आवश्यकता पर्ने छैन ।

२. यदि पाउने चाहना र गुमाउने डर हुन्थिएन भने न भगवान हुन्थ्यो न प्रार्थना हुन्थ्यो ।

३. धेरै प्यारो हुन्छन यस्तो सम्बन्धहरु जसमा हक पनि हुदैन शंका पनि हुदैन ।

४. एउटा सित सम्बन्ध टुट्छ कि अर्को सित जोडिहाल्छन मान्छेहरु , आजभोली सम्बन्ध पनि ” वाइ फाइ ” नेटवर्क को जस्तै भएको छ ।

५. कुनैपनी चिज आफुले कमाएको पैसाबाट किन्नुहोस , चाहना आपसेआप कम हुनेछ ।

६. मान्छेले सबैकुरा कपि गर्न सक्छ तर किस्मत र नसिब होइन ।

७. जति धेरै राख्नुहुन्छ ” आश” त्यति धेरै बन्नुहुन्छ ” निराश ” ।

८. त्यहाँ नहेर्नुस जहाँ तपाई लड्नुभयो , त्यहाँ हेर्नुस जहाँ तपाई चिप्लिनु भयो ।

९. मान्छे आफ्नो ” अभाव ” ले त्यति दुखी हुदैन जती अरुको ” प्रभाव ” ले हुने गर्छ

१०. केवल इच्छा गर्दैमा केही प्राप्त हुदैन , प्राप्त गर्नको लागि मेहनत गर्नुपर्ने हुन्छ दिनरात ।

११. एकदिन अवस्य उसको घमण्डलाई ठक्कर लाग्नेछ जो जमिनमा खुट्टा राखेर हिड्ने गर्दैन ।

१२. ईश्याले अरुलाई केही बिगार्दैन आफ्नै मन को शान्ती र आफ्नो सुख बिगार्दछ ।

१३. सम्बन्धलाई बचाउन म झुक्दै गइरहे तर मान्छेहरुले यसलाई मेरो ” औकात ” सम्झेछन ।

१४. हौसला हुनुपर्छ , जिन्दगी जुनैबेला पनि फल्न फुल्न शुरु हुन सक्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!