प्रेरक भनाइहरु

यी लाइनहरुले छुनसक्छ तपाइको मन [आठौ खण्ड]

१. साझा गरीएको ” सुख ” दुइगुणा हुन्छ, साझा गरिएको ” दुख ” आधा हुन्छ ।

२. “ऐना” जस्तो हुन्छ जिन्दगी , तिमी मुस्कुराउ त्यो पनि मुस्कुराउने छ ।

३. ” जिब्रो ” र ” दिल ” को कठोरता भगवानलाई मन पर्दैन , यसकारण ले पनि भगवानले त्यसलाई बिना हड्डीको बनाएका छन ।

४. आफुमाथी विश्वास छ भने तपाइलाई दुनियासित डराउनु पर्दैन , यदि विश्वास छैन भने दुनियाले तपाइलाई डर देखाउनेछ ।

५. एउटा बुन्द नै सहि यस्तो नियत देउ भगवान कि कसैलाई प्यास देख्दा पानी बनु ।

६. अक्सर त्यही ” सम्बन्ध ” टुट्ने गर्छ जसलाई सम्हाल्नलाई हामी एक्लै ले कोसिस गर्छौ ।

७. भनिन्छ “किस्मत” पल्टिने गर्छ , तर जसको पनि पल्टिन्छ , “पल्टाएर” राखिदिन्छ ।

८. जिन्दगीबाट बस् यति कुरा सिकेको छु कि “जल्नु” कडा घाम मा तर आफ्नाहरु सित छाँया को “पर्खाल ” नमाग्नु ” ।

९.  केही मानिसहरु दुख मानेर निन्याउरो हुँदै परीस्थितिलाई सहने गर्छन , केही मानिसहरु मुस्कुराएर ती परीस्थितिहरुलाई बदल्दछन ।

१०. हामी यस्तो स्थितिमा छैनौ जहाँ हामीसित गर्नको लागि कुनै संसाधन छैन , हामीसित शुरुमा नै योग्यता , क्षमता , दिशा , लक्ष्य र अवसरहरु छन ।

११. आफ्नो गल्तिको बारेमा नसोच्नुस के हेर्नुस भने के कुरा राम्रो र सशक्त छ र त्यो गर्ने कोसिस गर्नुस , जब समय आउनेछ तब तपाइको गल्ति सुकेको पात झै झर्नेछ ।

१२. म्यानेजमेन्ट सित कुनै शक्ति छैन उसित केवल जिम्मेवारी छ ।

१३. थाहा नपाउनु नराम्रो कुरा हो तर जान्ने इच्छा नहुनु त्यो भन्दा पनि नराम्रो कुरा हो ।

१४. मानिस त्यो कुराबाट सन्तुष्ट हुनुपर्छ जे उसित छ तर त्यो कुराबाट कहिल्यै सन्तुष्ट हुनुहुदैन जे ऊ हो ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!