प्रेरक लाइनहरु

यी लाइनहरुले छुनसक्छ तपाइको मन [नवौ खण्ड]

१. धोका दिनु त हरेक मान्छेको “काम” हुन्छ, बाध्यता त बस् लुकाउनुको “नाम” हुन्छ ।

२. इज्जत र प्रशंसा माग्ने गरिदैन कमाउने गरिन्छ ।

३. केही मान्छेहरु माथी उठ्नको लागि कुनैपनी हदसम्म तल खस्न को लागि तयार भइदिन्छन ।

४. मान्छेहरु खराब हुदैनन , बस् तपाइको मतलब को लागि हुदैनन त्यसैले खराब लाग्छ ।

५. जो तपाइको कुरा सुन्ने समयमा यताउता हेर्छ त्यसको कहिल्यै भरोसा नगर्नुस ।

६. जो कसैलाइ खराब गर्दैन त्यो भगवानसित डराउदैन ।

७. सबैलाई अलग – अलग प्रकारको ” नशा ” छ ,
मेरो त केवल सबैलाई खुशी पार्ने ” नशा ” छ ” ।

८. त्यो चिठ्ठीको जस्तै भएको छ जिन्दगी , जुन बिना ठेगान लेखेर छोडिदिएको हुन्छ ।

९. जमाना पनि अजिबको छ , यसले असफल मान्छेहरुको मजाक उडाउछ र सफल मान्छेहरुसित जल्ने गर्छ ।

१०. चुप लाग्नु श्रेयस्कर हो , जमानाको हिसाबले , धोका खाने गर्छन अक्सर बोल्ने मान्छे ।

११. जब देखि फैलिएको छ घुस को रोग , अरबौ मा बिक्न थालेका छन दुई कौडीको मान्छेहरु ।

१२. हातको रेखा पनि कस्तो अचम्मको छ , मुठ्ठिमा छ तर काबुमा छैन ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!