विविध

विवाह सम्बन्धि केही हरफहरुको रमाइला अर्थहरु

1. आफ्नो ज्यान आफै खतरामा हाल्नु – विवाह गर्नु

2. आइज साढे मलाइ हान – श्रीमतीसित पङ्गा लिनु

3. भित्तामा टाउको फुटाउनु – श्रीमतिलाइ केही सम्झाउनु

4. चार दिनको चादनी त्यही अध्यारो रात – श्रीमती माइत बाट फर्किनु ,

5. आत्महत्याको लागि प्रेरित गर्नु – विवाह गर्नको लागि सल्लाह दिनु

6. दुश्मनी निभाउनु – साथीलाइ विवाह गर्न भन्नू

7. आफ्नै स्वार्थ हेर्नू – विवाह नगर्नु

8. पापको सजाय पाउनु – विवाह हुनु

9. लब मेरिज गर्नु – आफैमाथी युद्ध गर्नको लागि योद्धा खोज्नु

10. जिन्दगीमा मजा लिनु – अविवाहित बस्नु

11. तलवारको अगाडि टाउको थाप्नु – विवाहको लागि Yes भन्नू

12. दुई तिरबाट आफुलाइ च्याप्न लाउनु – दोस्रो विवाह गर्नु

13. विवाहको लागि Yes गर्नु – स्वेच्छाले जेल जानू

14. विवाह – बिना अपराधको सजाय भोग्नु

हास्य प्रयोजनको निम्ति मात्र, कसैको जीवनसँग मेल खान गएमा हाम्रो भन्नु केहि छैन, बाकी उहाले नै बुझ्नुहोला हा हा हा

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!