प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

मननयोग्य सर्वोत्कृष्ट १२ भनाइहरु

१. कसैसँग दुःखी हुनु भन्दा एक्लै दुःखी हुनु धेरै जाती । – मार्लिन मुनरे

२. एउटा शत्रूलाई क्षमा दिनुभन्दा एउटा मित्रलाई क्षमा दिन धेरै गाह्रो हुन्छ । – विलियम ब्लेक

३. अन्त्यतर्फ हामी शत्रूका कठोर शब्दहरू होइन बल्की मित्रका कठोर मौनताहरू सम्झन्छौ । – मार्टिन लुथर किंग

४. मलाई माया गर या घणा गर दुवै मेरो पक्षमा छन् । यदि तिमी मलाई माया गर्छौ भने म सधै तिम्रो हृदयमा हुनेछु र घृणा गर्छौ भने तिम्रो मस्तिष्कमा । – विलियम शेक्सपियर

५. गुडबाइ भन्ने तिनीहरूका लागि मात्र हो जसले आखाँद्वारा प्रेम गर्दछन् । तिनीहरू जो हृदय र आत्माद्वारा एक आपसमा प्रेम गर्दछन् उनीहरूका लागि विछोड भन्ने नै हुदैन । – रूमी

६. काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समय हुन्न । – चाणक्य

७. प्रत्येक मान्छे आफ्नो भाग्यको निर्माता आफै हो । – सैलस्ट

८. जीवन बाँच्नका लागि होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ । – मार्सल

९. रिस मूर्खताबाट पलाउछ र पश्चतापबाट टुंगिन्छ । – पाइथागोरस

१०. मित्रबाट बँच्नु, शत्रुसँग त जो पनि लड्न सक्छ । – नित्से

११. सफलताको सूत्र पुस्तकमा होइन, निरन्तरको मेहनतमा हुन्छ । – अब्राहम लिंकन

१२. सामान्य मानिस र योद्धामा मूलभूत अन्तर यही हुन्छ कि योद्धा सबै कुरालाई चुनौती जसरी लिन्छ तर सामान्य मानिस सबै कुरालाई वरदान या श्राप मान्छन् । – डोन जुआन

प्रतिक्रियाहरु

  • माया, प्रेम और स्नेह तिनो सम्बन्ध स्थापित का शुत्र है तो ईर्ष्या, क्रोध और रिस बिगारनेका स्वम्सिद्ध तत्व है जो हरेक ब्यक्तिको उसपर बिजया प्राप्त करना कठिन होता है।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!