प्रेरक भनाइहरु विविध विषय विशेष भनाइहरु

प्रेम सम्बन्धि ७ बुझ्नैपर्ने कुराहरु

♥ आफ्नो प्रेम त्यसका निम्ती खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन ।
– विलियम शेक्सपियर

♥ जब प्रेम एकतर्फी हुन्छ भने तब दर्द चौतर्फी हुने गर्छ ।
– अज्ञात

♥ हामी सबै प्रेमका निम्ती जन्मेका हौ । यहि नै अस्तित्वको सिद्धान्त हो ।
– बेन्जामिन डिजराइली

♥ सानो-सानो कुराहरु दिलमा राख्दा ठुला ठुला सम्बन्धहरु कमजोर भइदिन्छ ।
– अज्ञात

♥ थाहा छ, तिमी प्रेममा छौ जब तिमी राती सुत्न चाहदैनौ, किनभने तिम्रो वास्तविकता सपना भन्दा प्यारो छ ।
– डा सिअस्

♥ संसारका लागि तिमी मात्र एक मान्छे हौ, तर मात्र एक मान्छेका लागि तिमी पुरै संसार हौ ।
– विल विल्सन

♥ जानिराख तिमीले जती प्रेम बाढ्छौ उतीनै प्रेम प्राप्त गर्दछौ ।
– अज्ञात

 

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!