विविध

जीवनका ‘दश’ सत्यहरु

१. यो संसारमा आमा र बुवा बाहेक अन्य केही पनि वास्तविक छैनन् ।

२. गरिब मानिसको कोहि पनि मित्र हुदैनन् ।

३. मानिसहरूलाई राम्रो विचार होइन राम्रो अनुहार मात्र मन पराउदछन् ।

४. मान्छेहरुले पैसालाई सम्मान गर्छन्, व्यक्तिलाई होइन ।

५. जसलाई तिमि ज्यादा माया गर्छौ उसैले तिमिलाई ज्यदा पीडा दिन्छ ।

६. सत्य सरल छ तर मानिसहरू यसलाई जटिल बनाइदिन्छन् ।

७. दुई कुराले तिमिलाई जाच्दछ, केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।

८. बरु हामी आफ्ना पैताला नभिजाइकन सात समुन्द्र पार गर्न सक्छौ तर आफ्नो परेली नभिजाइ कन जिन्दगी पार गर्न सक्दैनौ ।

९. जसको मन शुद्ध छैन त्यो कहिल्यै पनि महान बन्न सक्दैन ।

१०. जो सङ्घर्ष गर्दछ, एकदिन ऊ अवस्य शिखर मा पुग्दछ ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!