प्रेरक लाइनहरु

उत्कृष्ट मनछुने लाइनहरु सृंखला-५

१. नजिक रहनेहरुलाई त जति बाध्यताले पनि टाढा हुनु सक्दैन, तर टाढा हुनु खोज्नेहरुलाई त बाध्यताले होइन बाहानाले नै धेरै टाढा हुन्छ!

२. भाग्यमानी त्यो होइन जसको नसिब राम्रो छ , भाग्यमानी त्यो हो जो आफ्नो नसिब बाट धेरै खुशी छ!

३. विवाहमा डिभोर्स हुन्छ, प्रेममा होइन । यसैले ‘प्रेम’ गरौ, ‘विवाह’ होइन ।

४. मलाई थाहा छैन पाप के हो धर्म के हो, सायद जून काम गर्दा अरुको मन दुख्छ त्यो पाप हो, र जुन कामले अरुको अनुहारमा खुशी ल्याउछ त्यो नै पुन्य हो!

५. तपाईले अरु माथि बिश्वास गर्नु नसक्नु पनि तपाईंको एउटा ठुलो कमजोरी हो, कुनै पनि बिश्वास बिना सम्बन्ध कहिल्यै बन्दैन!

६. कसैले पनि दुनियाँलाई बदल्न सक्दैन तर आफुले आफैंलाई बदलिँयो भने दुनियाँ आफैं बदलिन्छ!

७. छोडेर जानेहरु सबै नै पराइ हुदैन अनि संगै हुनेहरू सबै नै आफ्नो हुदैन!

८. प्रेमले कसैलाई चोट पुराउनु सक्दैन त्यसैले प्रत्येक ब्याक्तीलाई मायाको पालन गर्नु होस्!

९. कहिलेकाही हामी बाहिरको चुनौतीले होइन आफैं भित्रको कमजोरीको कारणले हार्ने गर्छौं!

१०. शरीर मात्र पखाल्नु त्यो पवित्र होइन त्यो मन भित्र हृदयको मैलालाई मेटाउनु सक्नु नै वास्तविक पवित्र मन हो!

११. समयको साथ साथै आफ्नाहरुले पनि एकैपटक चोटहरु दिन्छन् भने त्यो मान्छे बाहिर बाट मात्र हैन भित्रैबाट ढुङ्गा हुनेछन्!

१२. अनुहार कसैको सधैं भरी रहन्दैन तर व्यबहार सधैं भरी सुन्दर रहने छ!

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!