प्रेरक प्रसंग – Safalata Post

अब्राहम लिंकनको जवाफ
आब्राहम लिंकनसँग एकपटक सोधियो – ‘तपाई साधारण मानिसबाट राष्ट्रपति जस्तो उच्च पदमा कसरी पुग्नुभयो ?’

लिंकनले मुस्कुराउदै भने, -‘मैले आफ्नो जीवनमा पाइला पाइलामा परिक्षा लिएँ, हरेक असफलताबाट केही कुरा सिकें । सम्हालिएँ र आफ्नो त्रुटि सुधार्दै नयाँ बाटो बनाउँदै गएँ । यस प्रकार एउटा साधारण मानिसबाड म राष्ट्रपति बनें ।’

‘सफलताको सूत्र पुस्तकका पन्नामा होइन मेहेनतमा हुन्छ ।’ – अब्राहम लिंकन

अब्राहम लिंकनको जवाफ

अब्राहम लिंकनका एक परममित्रले समाचारपत्र देखाउँदै भने, ‘हेर्नुस् अन्य मानिसहरू तपाईंको कति आलोचना गर्छन् । तपाई यसको प्रतिवाद किन गर्नुहुन्न ?’

लिंकनले बडो धैर्यले संक्षिप्त जवाफ दिए, ‘साथी वादप्रतिवादको चक्करमा म परिरहेभने राष्ट्रको सेवा कहिले गर्नु ? यदि मेरो कार्यले जनताको भलो भयो भने आलोचकको मुख आफै बन्द हुन्छ, तर यदि मैले जनताको सुविधालाई ध्यान दिइन भने मलाई यस्तो आलोचनाबाट कसैले बचाउन सक्दैन ।’

नम्रताको प्रतियोगितामा अब्राहम लिंकनको स्थान

एक पटक अमेरिकाका राष्ट्रपति अब्राहम लिंकन आफ्नो साथीको घोडागाडीबाट कतै गइरहेका थिए । बाटोमा एक मजदुरले उनलाई केही झुकेर प्रणाम गर्यो । त्यसको जवाफमा लिंकनले पनि उसैगरि झुकेर प्रणाम गरे ।

यो देखेर उनका साथीले उनलाई सोधे, ‘तपाईले त्यो साधारण मजदुरलाई पनि यति साह्रो झुकेर किन प्रणाम गर्नुपर्यो ?’

अब्राहम लिंकनले जवाफ दिए, ‘महोयद म चाहन्न कि नम्रतामा कोही म भन्दा अगाडि जाओस् ।’

यो सुनेर उनको साथीको शिर लाजले निहुरियो ।

पढ्नैपर्ने तिन प्रेरक प्रसंगहरु
१. यो घट्ना त्यो बेलाको हो जब एउटा युद्धमा विजय प्राप्त गरेर अलेक्जेन्डर महान र उनका गुरु अरिस्टोटल एकै पटक फर्किरहेका थिए ।

ठुला – ठुला पहाड र घना जङ्गल पार गर्दै बाटोमा जब एउटा धेरै गहिरो नाला आयो तब अरिस्टोटलले भने , ” यो नाला पहिला म पार गर्नेछु र पछि तिमिले पार गर्नु ” । तर अलेकजेन्डर ले गुरु को आज्ञाको पालन नगरी नाला पार गरे ।

अलेक्जेन्डरको यस्तो व्यवहारबाट क्रोधित भएर अरिस्टोटलले भने ” आजसम्म तिमिले मेरो आज्ञाको अवज्ञा गरेका थिएनौ , फेरि आज यो नयाँ काम कसरी भयो ? ”

अलेकजेन्डरले बडो नम्रतापुर्वक टाउको झुकाएर भने , ” नाला पार गर्दा यदि तपाइलाई केही भयो भने मैले तपाईं जस्तो अर्को गुरु पाउने थिइन तर म डुबेको भए तपाईं आफ्नो ज्ञानले म जस्ता धेरै अलेकजेन्डर बनाउन सक्नुहुन्छ ” ।

२. सुकरात ग्रीसका महान विचारक र दार्शनिक थिए । उनी सडकमा जहाँ उभिन्थे त्यहा मानिसहरुले उनलाइ घेरेर विभिन्न प्रश्न सोध्थे । कहिलेकाही त मानिसहरु छेउ न टुप्पोको प्रश्न सोध्थे तर सुकरात शान्त भावले उनिहरुको प्रश्नको जवाफ दिन्थे ।

मानिसहरुबाट घेरीरहनाको कारण सुकरात धेरै समयसम्म घर बाहिर बस्थे । यसले उनकी पत्नी धेरै रिसाउने गर्थिन । त्यसै पनि उनी बडो कठोर स्वभावकी थिइन । बिना कारण नै सुकरात सँग झगडा गरीरहन्थिइन । सुकरात बडो शान्त भावले उनको कुरा सुनिरहन्थे ।

जब धेरै बेरसम्म पनि उनकी पत्नीले बोल्न छोडिनन तब सुकरात बाहिर जान लागे । यो देखेर उनकी पत्निको रिस पनि बढ्यो । छेउमा चिसो फोहोर पानीले भरीएको बाल्टिक राखिएको थियो । क्रोधले तिर्मिराउदै उनले त्यो सबै फोहोर पानी सुकरातको टाउकोमा खन्याइदिइन । उनी शिर देखि पाउसम्म भिजे र उनको कपडा पनि फोहोर भयो तर पनि उनी शान्त भएर बसे जस्तो कि केही भएकै छैन ।

केही क्षणपछी मुस्कुराउदै शान्त भावमा सुकरातले भने ” यति ठूलो गर्जनपछी त वर्षा त हुनु नै थियो ” ।

३. यो घट्ना त्यो समयको हो जब लाल बहादुर शास्त्री भारतको प्रधानमन्त्री थिए । एक दिन उनी आफ्नी श्रीमती ललिता शास्त्री सित एउटा साडीको कारखानामा घुम्न गए । उनकी श्रीमतीले केही साडी मन पराइन । शास्त्रीले त्यो साडी प्याकिङ गरीदिन भने र पैसा दिन लागे । तर मालिकले पैसा लिन मानेनन ।

तब शास्त्रीले भने ” आज म प्रधानमन्त्री छु , यसैले मलाइ यति मुल्यवान साडी सित्तैमा दिइरहनु भएको छ । तर भोलि जब म प्रधानमन्त्री रहन्न भने तब के यस्तो साडी तपाईं सित्तैमा दिन सक्नुहुन्छ ?

यो कुरा सुनेर कारखाना मालिक केही बोल्न सकेनन । उनले चुपचाप पैसा लिए ।

भगतसिंह र दुई मिनेट समय
अंग्रेज दमन विरूद्ध स्वतन्त्रताका निम्ती लडेका भारिय क्रान्तीविर भगत सिंहलाई मृत्युदण्ड दिइदै थियो । उनलाई झुण्ड्याउनका निम्ती कोट अगाडी लगिदै गर्दा मृत्युदण्ड दिइनुपूर्व डरले अझै आफ्नो विचार फेर्छ कि भन्ने आशमा अंग्रेजहरूले उसलाई सोध्छन्, ‘मर्नुभन्दा अघि तिम्रो केही इच्छा छ भने जे माग, हामी दिन्छौ !’

भगत सिंगले बडो नम्र भएर भन्दछन्, ‘सक्नुहुन्छ भने मलाई वस् दुई मिनेट समय दिइयोस् ।’ हुन्छ भनी केही बोल्नका निम्ती उनलाई दुई मिनेट समय दिइन्छ । जब उनलाई त्यो दुई मिनेटको समय दिइयो तब उनले मुट्ठी कसेर बुलन्द आवाजमा अन्तिम पटक नारा घन्काउछन्, ‘इन्कलाव जिन्दावाद! इन्कलाव जिन्दावद! !’

यो दृश्य सारा अंग्रेजहरू वस् हेरेको हेर्यै हुन्छन्! हो! हिम्मत यस्तो हुनुपर्छ…डर भन्दा हमेशा चार कदम अघि बढेको ।