लोकप्रिय भनाइहरु – Safalata Post

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु – सृंखला २१
१२. याद राख्नुहोस, तपाइको मनको इच्छाहरु पनि पूरा हुनको निम्ति तपाइको साहसको पर्खाइमा बसेका हुन्छन । – मेरिलिन ग्राइस्ट

११. यदि तपाइको सत्य बोल्ने बानि छ भने तपाईले धेरै कुरा याद राखिराख्नु पर्दैन । – मार्क ट्वेंन

१०. सफलताको सूत्र हुदैन तर असफलताको सूत्र हुनसक्छ त्यो हो- सबै मानिसहरुलाइ खुसि बनाउन खोज्नु । – हर्बट बेयार्ड स्वप

९. जीवन जिउने दुइ वटा तरिका हुन्छन, पहिलो चमत्कारमा विश्वास नराख्नु र दोस्रो जे हुन्छ त्यहि चमत्कार हो भनेर बुझ्नु । – अल्बर्ट आइन्स्टाइन

८. प्रेरणाले कुनै पनि काम प्रारम्भ गर्ने हौसला दिन्छ तर त्यो कामलाइ निरन्तरता दिने तपाइको स्वभावले नै हो । – जिम रयुन

७. यदि तपाईको आसपासका मानिसहरु तपाईको अपेक्षा अनुसार बदलिन सकेनन भने बुझ्नुस तपाई धेरै नै अपेक्षा गर्दै हुनुहुन्छ । – बिल लेमली

६. कसैले आफूसँग झुट बोलेको कुरामा दुखि नबन, बरु खुसी हुनु किनकि अबदेखि तिमि त्यो झुटो व्यक्तिको विश्वास गर्नेछैनौ । – फ्रेडरिख निटज

५. जब तपाई आफ्ना नकारात्मक सोचलाइ सकारात्मक सोचले प्रतिस्थापित गर्नुहुन्छ नि तब सकारात्मक नतिजा देखिन थाल्नेछन् । – विल्ली नेल्सन

४. आफ्नो मनलाई फकाउन र बुझाउन सक्ने मान्छे नै संसारमा धेरै खुसि हुन्छन् । – अब्राहम लिंकन

३. प्रेम, पैसा अनि प्रख्याति भन्दा पनि बरु मलाई सत्य देऊ । – हेनरी डेभिड थोरो

२. कहिलेकाही झुक्किएर बोलेको एक दुई गलत शब्दलाई मान्छेले बिर्सेलान, तर तपाइको गलत व्यवहारलाई मानिसले कहिल्यै भुल्ने छैनन् । – माया एन्जेलाउ

१. इतिहास सधै विजेताहरुबाट लेखिएको हुन्छ । – मार्क विन्स्टन चर्चिल

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु – सृंखला १८
१२. यदि झुठ बोलेर कसैको ज्यान बच्छ भने त्यो पाप होइन, पुण्य हो ।
– मार्लिन मुनरे

११. तपाईको प्रतिभा तपाईलाई भगवानले दिएको उपहार हो, अब तपाईले त्यो प्रतिभाको सक्दो प्रदर्शन गरेर भगवानलाई उपहार दिनुपर्छ।
– लियो बुसकैजलिया

१०. आत्मसम्मान भन्दा उत्कृष्ट भाव अरु कुनै हुनसक्दैन।
– एच एल मेङ्केन

९. मानिसको आफ्नै मति भ्रष्ट भयो भने उसलाई दुश्मनको आवश्यकता पर्दैन।
– बुद्ध

८. आफुले गर्ने कर्म आफ्नै विचारको उत्पत्ति हो,त्यसैले विचार सबै भन्दा महत्वपूर्ण हुन्छ।
– साई बाबा

७. शान्त स्वभावको मानिसहरुको रिसबाट सावधान रहनुहोस्।
– जोन ड्रेडेन

६. कुनै कुरामा तपाई कसैलाई विश्वस्त बनाउन सक्नुहुन्न भने उसलाई अलमल्ल बनाइदिनुहोस्।
– ह्यारी तुर्मान

५. विनम्रता सबैसँग देखाउनु, घनिष्टता कसैसँग मात्र।
– थॉमस जैफरसन

४. एउटा प्रतिभाशाली व्यक्ति केही गर्ने सोचले प्रेरित हुन्छ, न कि अरुसँग हार्ने या जित्ने।
– ऐन रैंड

३. सपनाहरु पुरा हुन्छन् या हुन्नन्, यसको चिन्ता गरेर सपना देख्न चाही नछाड्नुहोला।
– अब्दुल कलाम

२. कुनै काम नगर्दा पनि तपाईंले कुनै न कुनै अनुभव चाही बटुलीरहनु भएको हुन्छ।
– अस्कर विल्ड़े

१. तपाईंले चाहे जति सुकै लक्ष्य प्राप्त गर्नु भैसके पनि आफ्नो आँखा फेरी अर्को लक्ष्यमा राख्नुहोला।
– जेसिका सेविच

जीवनमा हार मान्नु अघि यी १८ भनाइहरु पढ्नुहोस !
१. मेरो पिडा कसैको हासोको कारण बनोस तर मेरो हासो कसैको पिडाको कारण कहिल्यै नबनोस । – चार्ली च्याप्लिन

२. तिम्रो अनुमतिविना कसैले तिमीलाई निच देखाउन सक्दैनन् । – एलेनोर रुजवेल्ट

३. विगतलाई हेरेर पछुताउन भन्दा बरु भविष्यलाई हेरेर तयारी गर्नु उत्तम हुन्छ । – ज्याकी जोयनर-केरेसी

ताकत बलियो शरीर बाट आउने होइन, यो दबाउन नसकिने इच्छाशक्तिबाट आउने हो । – महात्मा गान्धी

४. तिमि जित्नको लागि जन्मेको हो, तर जित्नको निम्ति तिमीले जितको योजना बनाउनु पर्नेछ, जितको निम्ति तयार रहनु पर्नेछ अनि जित्छु भन्ने अपेक्षा राख्नु पर्दछ । – जिग जिग्लर

५. आफ्नो सपनालाई जीवन्त राख्नुहोस । यो बुझुनुहोस कि कुनैपनि कुरा प्राप्त गर्नको निम्ति भरोसा, आफू प्रतिको विश्वास, भिजन, कडा मेहेनत, संकल्प र लगावको आवश्यकता पर्दछ । र, ख्याल राख्नुहोस, जसमा विश्वास छ उसले यी सबै सम्भव छ । – गेल डेभेर्स

६. एउटा स्पर्शको शक्ति, एउटा मुस्कान, एउटा दयालु शब्द, एउटा सुनिदिने कान, एउटा इमान्दार प्रशंसा, हेरचाहको एउटा सानो कार्य आदि कुरालाई हामीले सामान्यरुपमा लिने गर्दछौ तर यिनमा नै जीवनलाई बदलिदिने ताकत हुन्छन । – लियो बुस्कालिया

७. आज तिमीले के गर्छौं त्यसले तिम्रो भोलीलाई बदलीदिनेछ । – राल्फ मार्स्टन

८. कहिल्यै पनि एउटा हारलाई अन्तिम हारको रुपमा लिने नगर्नु । – एफ स्कट फिट्जराल्ड

९. जुन मानिसले हार मान्दैन त्यो मानिसलाई तिमीले हराउन सक्दैनौ । – वेब रुथ

१०. पहाडको उचाईमा भएको त्यो व्यक्ति फुत्त त्यहाँ खसेको होइन । – भिन्स लोम्बार्डी

११. के सम्भव छ र के मुनासिव छ भनेर मात्र तिमीले आफ्नो रोजाई छनौट गर्छौं भने तिमीले वास्तवमा के चाहेको हो सो कुरादेखि आफूलाई विच्छेद गर्न पुग्छौ, र बाकि जे रहन्छ त्यो सम्झौता मात्र हुनेछ । – रोबर्ट फ्रीत्ज

१२. ताकत बलियो शरीर बाट आउने होइन, यो दबाउन नसकिने इच्छाशक्तिबाट आउने हो । – महात्मा गान्धी

१३. सब्बै बहानाहरुलाई पाखा लगाएर यो सोच कि तिमि सक्षम छौ । – जिग जिग्लर

१४. जिन्दगिको सुरुवात तिम्रो आरामको घेरा भन्दा बाहिरबाट सुरु हुन्छ । – डोनाल वाल्सन

१५. भविष्यको बारेमा एउटा राम्रो कुरा के हो भने यो एक दिनमा एक पटक गरेर आउछ । – अब्राहम लिंकन

१६. हामी त्यहि हौ जुन हामी बारम्बार गर्दछौ, क्षमता भनेको काम होइन बानि हो । – विल डुरान्ट

१७. तिमीसंग के छ, तिमि को हौ, कहाँ छौ र के गरिरहेका छौ भन्ने कुराले तिमीलाई खुसी वा बेखुसी बनाउने होइन, खुसी वा बेखुसी बनाउने त यो प्रति तिमीले के सोच्छौ भन्नेले हो ।

१८. जब कुनैपनि कुरा असम्भव लागेर हार मान्न थाल्नुहुन्छ भने बुझ्नुहोस कि तपाई जितको नजिक हुनुहुन्छ । – टोनी रोविन्स

जीवन जिउन सिकाउने १४ प्रेरणादायी भनाइहरु
जीवनमा निकै गाह्रो अफ्ट्यारोहरु आइपर्दछन । सपनाको गन्तव्यसम्म पुग्ने बाटो अवश्य पनि सरल र सहज छैन । कुनै पनि उद्देश्य हासिल गर्नको निम्ति संघर्षको बाटो हुदै गुज्रनु पर्दछ । त्यो बखत हामी पटक पटक टुट्न सक्छौ । धेरै पटक लड्न सक्छौ कहिलेकाहीँ जिन्दगीमा हार मान्नसम्मको विचार मनमा आउन सक्दछ । तर पनि त्यो बखतमा कसरी आत्मदेखिबाट आफूलाई बलियो बनाउने, कसरी कमजोरीलाई परास्त गर्ने, कसरी प्रेरित रहिरहने त्, यसको निम्ति यहाँ केही संकलित भनाइहरु प्रस्तुत गरेका छौ !

१. कहिल्यै पनि आफ्नो शिर ननिहुराउनु । यसलाई सधै उच्च राख्नु । संसारलाई सधै सिधा आँखाले हेर्नु । – हेलेन केलर

२. सुन्दर हुनु भनेको आफू जस्तो छु त्यहिँ हुनु हो । तिमि सुन्दरी हुन अरुले स्वीकार गरिदिनुपर्छ भन्ने छैन । तिमीले आफैले आफूलाई स्वीकार गर्न सक्नुपर्दछ । – थिक नाट हान

३. हामी किन अरुले के सोच्लान भनेर चिन्तित हुने ? के उनिहरुको भन्दा आफ्नो विचारप्रति हाम्रो दृढता बढी छैन र ! – ब्रिघम योंग

४. संसारका सबैभन्दा सुन्दर व्यक्तिहरु जसलाई हामीले चिन्दछौ उनीहरु ति हुन जसले हारलाई चिनेको छ, पिडालाई चिनेको छ, संघर्ष बुझेको छ, केही गुमाएको छ, र कठिन मार्गबाट हिडेका छन्, तिनीहरुमा बुझ्ने क्षमता छ, जीवनप्रतिको संवेदनशीलता र बुझाइ छ उनीहरुसँग जसले उनीहरु करुणा, भद्रता र उनीहरुको हृदयमा प्रेम भरिएको छ ।  यसैले, सबैभन्दा सुन्दर व्यक्तिहरु स्वतः बन्ने गर्दैनन् । – एलिजावेथ कुब्लर रोस

५. हाम्रो अघि के छ र हाम्रो पछाडी के छ भन्ने कुराले कुनै अर्थ राख्दैन जब हामी आफू भित्र के छ भन्ने कुरासँग दाजेर हेर्दछौ । – राल्फ वाल्दो इमर्सन

६. तिम्रो अनुमति विना कसैले तिमिलाई निच बनाउन सक्दैन । – एलेनोर रुजवेल्ट

७. तिमीले कुनै पनि काम गर्न खोजिरहेका छौ वा सपना देखीरहेका छौ भने त्यो कामलाई सुरुवात गर । सहसमा विद्वता, शक्ति र जादु हुन्छ । – गोथे

८. आफ्नो दिनलाई कति फसल काट्यो त्यसको आधारमा मूल्यांकन नगर बरु कति बिउ रोप्न सक्यौ त्यसको आधारमा गर । – रोबर्ट लुईस स्तिभेन्सन

९. हजार माइलको यात्रा एक पाइलोबाट सुरुवात हुन्छ । – लाओत्सु

१०. असम्भव भनेको ति कामहरु हुन् जुन तिमीले गर्दै गरेनौ । – टोनी रोबिन्स

११. मलाई रुख काट्न छ घण्टा देउ, त्यसको पहिलो चार घण्टामा बन्चरोमा धार लागाउनमा खर्चनेछु । –  अब्राहम लिंकन

१२. हामी त्यो हौ जे हामी बारम्बार गरिरहन्छौ । दक्षता भनेको काम मात्र होइन यो त बानि हो । – अरस्तु

१३. यदि तिमि उड्न सक्दैनौ भने दौड, यदि दौडन सक्दैनौ भने हिड, हिड्न सक्दैनौ भने घिस्रीअ, तर कुनैपनि अवस्थामा तिमि अघि भने बढीरहनुपर्नेछ । – मार्टिन लुथर किंग जुनियर

१४. एउटा भोको पेट, रित्तो गोजी र टुक्रिएको हृदयले जीवनकै महत्वपूर्ण पाठ पढाउने गर्दछ । – रोविन विलियम्स

के तपाइले यस्तै सम्पूर्ण पोष्टहरु आफ्नै मोवाइल मार्फत पढ्न चाहनुहुन्छ ? उसो हो भने हाम्रो ‘सफल संसार’ एप्लिकेसन अहिल्यै डाउनलोड गर्नुहोस्, जहाँ यस्तै सय भन्दा बढी सामग्रीहरु संकलित गरिएको छ, यदि यहाँले पहिल्यै डाउनलोड गर्नु भएको छ भने नया भर्सन अपडेट गर्न सक्नुहुनेछ । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पढ्नैपर्ने चौध उर्जाशील भनाइहरु
१. चाहे तिमीले जति नै गल्तिहरु गरेका हौ, वा तिम्रो प्रगती जति नै सुस्त गतिमा भएको किन नहोस तिमि अझै पनि तिनीहरू सबैभन्दा कैयौं अघि छौ जसले कुनै प्रायश नैगर्दैनन् । – टोनी रोविन्स

२. सबैथोक सही हुन्जेल कुरेर नबस । यो कहिल्यै पूर्ण सही हुनेवाला छैन । त्यहाँ सधै चुनौती, बाधाहरु अनि कठिन परिस्थितिहरु अवश्य हुनेछन । तै पनि के भो र ? आज देखी सुरु गर । जति पाइला तिमीले चाल्छौ नि उति नै तिमि बलियो हुदै जानेछौ; उति नै दक्ष हुदै जानेछौ, उति नै आत्माविश्वास तिमीभित्र जाग्नेछ र उति नै सफल हुदै जानेछौ । – मार्क भिक्टर हेन्सन

३. सफलता कहिल्यै पनि खुसीको मूल कारण होइन । बरु खुसी सफलताको कुन्जी हो । तिमीले जे गर्दा खुसी मिल्छ त्यहि गर्छौं भने तिमि सफल हुन सक्छौं । – अल्बर्ट स्वीत्जर

४. अघि बढ्नलाई तिमीले पुरै भर्यांगका खुड्किलाहरु देख्न जरुरी छैन, बस पहिलो पाइला चल्नु । – मार्टिन लुथर किंग जुनियर

५. मौकाहरुले तिम्रो जीवनलाई उन्नत बनाउने होइन, मेहेनतले हो । – जिम रोन

६. समर्थन जनाउनु भन्दा पनि- सहभागी हुनु । हालखवर सोध्नु भन्दा पनि – सहयोग गर्नु । विश्वास गर्नु भन्दा पनि- अभ्यास गर्नु । राम्रो बन्नु भन्दा पनि- दयालु बन्नु । माफ गर्नु भन्दा पनि- विर्सिदिनु । सपना देख्नु भन्दा पानी- मेहेनत गर्नु । — विलियम आर्थर वार्ड

७. दक्षता भनेको भाग्यले मिल्ने कुरो होइन । यो त उच्च लगाव, इमान्दार प्रयाश अनि बौद्धिक कार्यसम्पादनको परिणाम हो । तिम्रो भाग्य चान्सले होइन च्वाइसले बन्ने हो । – अरस्तु

८. यदि तिमि उड्न सक्दैनौ भने दौड, यदि तिमि दौडन सक्दैनौ भने हिड, यदी तिमि हिड्न सक्दैनौ भने घस्रनु,तिमि जे गर तर अघि भने बढिरहनु पर्नेछ । – मार्टिन लुथर किंग जुनियर

९. जबसम्म आफू कडा बन्नु पर्ने अवस्था आउदैन तबसम्म तिमि आफू कति बलियो छु भन्ने थाहा हुदैन । – बब मार्ली

१०. तिम्रो सपनाको खिल्ली उडाउनेहरु देखि टाढै बस्नु । घटिया मान्छेहरुले गर्ने भनेको यस्तै नै हो, तर साच्चिकै महान मानिसहरुले उनीहरु जस्तै तिमि पनि महान बन्न सक्छौ भन्ने आभास दिलाउदछन् । – मार्क ट्वेन

११. यदि तिमि जे चाहन्छौं त्यसको पछी जादैनौ भने तिमीले त्यो पाउन सक्दैनौ । जबसम्म प्रश्न सोध्दैनौ तबसम्म त जवाफ ‘हुन्न’ सरह नै हुनेछ  । जबसम्म पाइलो अघि सार्दैनौ तबसम्म तिमि जहीको त्यहि रहनेछौ । – नोरा रोबर्ट्स

१२. आफ्नो विचारको ख्याल राख्नु, ती शब्द बनेर निस्क्न्छन । आफ्नो शब्दहरुको ख्याल राख्नु, ती कार्य बनेर निस्कन्छन । तिम्रो कार्यलाई ख्याल राख्नु ती तिम्रो आदत बनेर निस्कन्छन । – लाओजी

१३. तिम्रो जीवनको खुसी तिम्ले सधै सोच्ने तिम्रो सोचाईको क्वालिटीमा भर पर्दछ । – मार्कस औरेलियास

१४. हाम्रो महानता कहिल्यै नखस्नुमा होइन बल्की हरेक खसाइ पछी फेरी फेरी उठ्नुमा हुन्छ । – कन्फ्युसियस