विषय विशेष भनाइहरु – Safalata Post

जीवन र पिडा र खुसी सम्बन्धि उत्कृष्ट भनाइहरु
१. मेरो आत्मालाई मेरो हृदयदेखि मुस्कुराउन देउ, अनि मेरो हृदय मेरो आँखाद्वारा मुस्कुराउन देउ ताकी म दुखी हृदयमा मुस्कान छर्न सकु । – परमहंस योगानंद

२. हास, अनि सारा संसार तिमिसंगै हास्नेछ । रोनु तब सारा संसार तिमिसंगै रुनेछ । – इला व्हिलर

३. आजका राम्रा दिनहरु भोलीको लागि दुखका यादहरु हुन् । – बब मर्ली

४. जबतिमि कही असल र राम्रो काम गर्दछौ तबपनि कसैले मतलब गर्दैनन् भने दुखी नबन । किनकि सुर्योदय कति सुन्दर हुन्छ तर  हेर्नेहरु प्राय निद्रामा नै भएका हुन्छन । – जोन लेनोन

५. हामी कहिल्यैपनि हाम्रा आशुहरुको लागि लज्जित हुनु आवश्यक पर्दैन । – चार्ल्स डिकेन्स

६. संसार दुखले भरिएको छ, तर सबै दुखहरुलाई जित्न सकिन्छ । – हेलेन केलर

७. यदि तिमि दुखि बन्न चाहन्छौ भने कसैले पनि तिमीलाई खुसी दिन सक्दैन तर जब तिमि आफ्नो मनले खुसी बन्न चाहन्छौ तब कसैले पनि तिम्रो खुसी हरण गर्न सक्दैन । – परमहँस योगानन्द

८. हरेक मानिससंग उसको भित्र लुकेको पिडा हुन्छ जुन बाहिरि संसारलाई थाहा हुदैन । र जब मानिस आफ्नो त्यो पिडामा हुन्छ र बाहिरि संसारसंग खासै वास्ता गर्दैन तब हामी उसलाई कठोर भन्ने गर्दछौ । लंग्फेलो

९. प्रेमले कहिल्यै पनि मेरो बन्धन भित्र बसोस भन्ने चाहदैन, प्रेमले त स्वतन्त्रता दिन्छ । – रविन्द्रनाथ ठाकुर

१०. जब सबैतिर अध्यारो हुन्छ, तब मात्रै तारा देख्न सकिन्छ । – राल्फ वाल्डो इमर्सन

११. भगवानले तिमीले कति मेडल, प्रमाण-पत्र, डिप्लोमा पायौ भनेर हेर्दैनन् बरु मेहेनतले तिम्रा हातमा उठेका ठेलाहरु हेर्दछन । – अल्बर्ट हब्बार्ड

१२. एक्लो रुख जब बढ्न थाल्छन तब बलियो बनेर बढ्दछन् । – विन्स्टन चर्चिल

दुखलाई कसरी जित्ने ? केही उत्कृष्ट भनाइहरु
१. मानिस रुन्छन तर उनीहरु कमजोर भएर रोएका होइनन । उनीहरु धेरै समयसम्म कठोर बनिरहनुपरेकोले रुनु परेको हो । – जोंनी डिप

२. जान्नको लागि आफूले पिडा पाउनु नै पर्दछ । उठ्नको लागि खस्नुपर्दछ । किनकि जीवनका धेरैजसो पाठहरु पिडाको माध्यमबाट नै सिक्न सकिन्छ । – बोना मोहम्मद

३. हरेक सुन्दर चिजको पछाडी त्यहाँ केही न केही पिडा लुकेकै हुन्छ । – बब डाइलन

४. मलाई लाग्छ दुखी मानिसहरु नै अरुलाई खुसी बनाउन धेरै मेहेनत गर्ने गर्दछन । किनकी उनीहरुलाई थाहा छ कि अरुको सामु मुल्यहीन हुनुको अनुभूति कस्तो हुन्छ, यसैले यस्तै अरुले पनि भोग्नु नपरोस भन्ने चाहन्छन उनीहरु । – रोबिन विलीयम्स

५. जीवनको दुखान्त यो होइन कि जीवन छिटै सकिन्छ, बरु यो हो कि हामीले जीवन बाच्न निकै ढिलो गर्दछौ । – विलियम माथर लुइस

६. कोही पनि तपाइको आशुको लायक हुदैनन् तर जो लायकको हुन्छन उनीहरुले तपाईलाई रुन दिनेछैनन् । – गाब्रियल ग्रासिया मार्क्वेज

७. शरीरमा चोट पर यो निको हुन् थाल्दछ तर मनमा घाउ बनाउ यो सधै रहिरहन्छ । – मिनेको इस्वास्सी

८. जबसम्म तिमीले कसैलाई गुमाउदैनौ तबसम्म उसको महत्व बुझ्न सक्दैनौ । – महात्मा गान्धी

९. जसले आशु पुछ्दैनन उनिहरुले देख्दैनन । – भिक्टर ह्युगो

१०. कहिल्यै प्रेममा नपर्नु भन्दा प्रेममा परेर बिछोडलाई सहनु धेरै राम्रो । – अल्फ्रेड लर्ड टेंनीसन्

११. सत्य यो हो कि सबैथोकले तिमीलाई पिडा दिन गइरहेका छन्, वास तिम्रो रोजाई यती हो कि कसको पिडा सहेर बस्ने । – वव मार्ली

१२. जबसम्म विछोड हुदैन तबसम्म प्रेम आफैले आफ्नो गहिराइ थाहा पाउन सकेको हुदैन । – खलिल जिब्रान

जीवन के हो ? जीवन बुझ्न र बाच्न सिकाउने केही भनाइहरु
१. जीवन भनेको क्यामेरा जस्तै हो । जे महत्वपूर्ण छ त्यसमा मात्रै फोकस हुनुस । राम्रा दिनहरुलाई क्यामेरामा कैद गर्नुहोस, र यदि सोचेजस्तो हुदैन भने पुन अर्को सट लिनुहोस् । – जियाद के अब्देल्नोर

२. तिम्रो जीवनको खुसी तिम्रो सोचाइको गुणस्तरमा भर पर्दछ । – मार्कस औरेलियस

३. जीवन अवसर हो, यसको फाइदा लिनुहोस् । जीवन सुन्दरता हो, प्रशंसा गर्नुहोस । जीवन सपना हो, महसुस गर्नुहोस । जीवन चुनौती हो, सामना गर्नुहोस । जीवन कर्तव्य हो, पूरा गर्नुहोस । जीवन बाचा हो पूरा गर्नुहोस । जीवन पिडा हो, यसलाई जित्नुहोस । जीवन गित हो, यसलाई गाउनुहोस । जीवन संघर्ष हो, यसलाई स्विकार्नुहोस् । – मदर टेरेसा

४. जीवन यति गहिरो छ कि यसलाई शब्द मार्फत वर्णन गर्न सकिदैन, यसलाई वास बाच्नुहोस । – सी.एस. लुइस

५. मलाई लाग्छ सबैथोक केही न केही कारणको लागि हुने गर्दछ । मानिस फेरिन्छन ताकी तपाईले उनीहरुलाई जान दिन सिक्नुहोस । कहिल्खी चिज गतल हुन्छन ताकी ति सहि भएको बेला त्यसको मुल्य बुझ्न सक्नुहोस । केही थोक टुक्रिन्छन ताकी असल चिज जोडिन सकुन । – मर्लिन मुनरे

६. यदि तिमि खुसी जीवन बाच्न चाहन्छौं भने आफूलाई लक्ष्यमा बाध्नुहोस्, कुनै बस्तु वा व्यक्तिसंग होइन । – अल्बर्ट आइन्स्टाइन

७. जब सबैथोक फरक खराब बाटोमा जान्छ तब म बलियो हुनु पर्छ भन्नेमा विश्वास गर्दछु म । – अड्री हेपवर्न

८. साना-साना कुरामा आनन्द मान्न सिक्नुहोस, एक दिन तपाइँले आफ्नो जीवनमा पछाडी फर्केर हेन्रुहुनेछ र अनुभुत गर्नुहुनेछ कि ति साना खुसी नै कति ठूला खुसी थिए भनेर । – रोबर्ट ब्रेल्ट

९. विद्यालयमा तिमीलाई पाठ सिकाइन्छ र बल्ल त्यसको परिक्षा लिलिन्छ तर वास्तविक जीवनले पहिले परिक्षा लिन्छ र मात्रै त्यसको पाठ सिकाउदछ । – टम बडडेट

१०. एउटा शब्द जसले जीवनका सबै पिडा र बोझबाट मुक्त गराउदछ त्यो हो – प्रेम ।

११. जीवन कुनै समस्या होइन समाधान गर्नको निम्ति, बल्कि अनुभूति गर्नको निम्ति स्वीकार गर्ने वास्तविकता हो । – सोरेन किर्केगार्ड

१२. एकदिन सबैको अघि तिम्रो जीवन झलझल चम्कने छ, वस यति गर्नु कि त्यो बेला तिमि सबैले हेर्नलायक बनोस । – गेरार्ड वे

छोरा भाग्यले मिल्ने गर्दछ तर छोरी भने सौभाग्यले मात्र — मनछुने लाइनहरु
१. एउटा छोरा भाग्यले मिल्ने गर्दछ तर छोरी भने सौभाग्यले मात्र मिल्ने गर्दछ ।

२. छोरी सबैको भाग्यमा कहाँ हुन्छ र, इश्वरले त्यहि घरमा दिन्छ जहाँ भगवानलाई इच्छा लाग्छ ।

३. छोरी हुन इश्वरको उपहार यसैले उनलाई दिनुपर्छ स्वतन्त्र बच्ने अधिकार ।

४. हरेक छोरीको भाग्यमा एउटा बुवा हुन लेखेको हुन्छ तर हरेक बुवाको भाग्यमा छोरी लेखेको नहुन सक्छ ।

५. एक बुवाले लेखेका थिए, ‘मेरो छोरा तबसम्म मेरो हो जबसम्म उसलाई श्रीमती मिल्दैन तर मेरो छोरी तबसम्म मेरी हो जबसम्म मेरो जिन्दगि सकिदैन ।’

संसारको सारा खुसी एक शब्दमा लेख्ने हाम्रो प्रतिष्पर्धा चलेको थियो; उसले पुरै डिक्सनरी खोज्दै रह्यो मैले ‘छोरी’ लेखिदिए ।

६. यो आवश्यक छैन कि दियोले नै उज्यालो छर्ने गर्दछ, यदि घरमा छोरी छिन भने घर उज्यालो हुने गर्दछ ।

७. छोराले बाउको सम्पति बाढ्ने गर्दछन तर छोरीले सधै आफ्नो बाउको दुख बाढ्ने गर्दछन ।

८. छोराले वस्, एउटा घर चलाउने गर्दछन तर छोरीले दुइ-दुइ ओटा घरलाई स्वर्ग बनाउने गर्दछन ।

९. रुप रंग जस्तै होस्, हरेक बाउको लागि आफ्नो छोरी परि समान हुने गर्दछ ।

१०. जसले दाइजोमा पैसा माग्दछ उसलाई भिख दिनु, छोरी होइन ।

११. भगवान सबैतिर हुन सक्दैनन यसैले उनले आमा बनाइदिए । – रुडयार्ड किप्लिंग

१२. छोरी, मैले तिमीलाई तिम्रो जिन्दगि उपहार दिएको होइन बल्कि भगवानले मलाई तिमि उपहार स्वरूप दिएका हुन् ।

१३. एउटी छोरी विस्तारै तिम्रो काखा भन्दा ठूलो हुदै जानेछिन र आफ्नो काखमा राख्न नासकौला तर उनि कहिल्यै पनि तिम्रो हृदयमा नटाउने गरी ठूली हुनेछैनिन ।

१४. संसारको सारा खुसी एक शब्दमा लेख्ने हाम्रो प्रतिष्पर्धा चलेको थियो; उसले पुरै डिक्सनरी खोज्दै रह्यो मैले ‘छोरी’ लेखिदिए ।

१५. छोरी त हुन जीवनको आधार कहिल्यै नसम्झनु उनलाई भार ।

बुवाको महानता सम्बन्धि केही भनाइ एवं लाइनहरु
बुवा सबैलाई एक समान लाग्दैन, कसैलाई आफ्नो बुवा साथीजस्तै लागे, कसैलाई गुरु जस्तै लागे कसैकसैको बुवासँग त्यो भावनात्मक सम्बन्ध जोडिन सकेन पनि होला । किनभने, एउटा परिवारमा बुवाको भूमिका फरक फरक हुन्छ, कसैलाई बुवा तितो निम जस्तै लाग्न सक्छ तर त्यही तितोले ओखतीको काम गर्दछ, कसैलाई चर्को घाम जस्तै लाग्ला र पोलेको अनुभूति होला तर त्यो सूर्यविना परिवारमा अध्यारो पनि छाउछ । बुवाको भूमिका यहाँको लागि जस्तै लागे पनि, बाला उमेर देखि यहाँलाई हुर्काउनमा उँहाले पनि आफ्नो आधा जवानी खर्चनु भएको छ । उमेर बढेपछी, ठूलो भएपछी विचार नमिल्ला, सोच फरक होला तर त्यो वाल्यकालमा तपाइको हिरो त तपाइको बुवा नै हुनुहुन्थ्यो नि, तपाइको लागि कति संघर्ष गर्नु भयो त्यो त अनिर्वचनीय छ नि । बुवाको यो त्याग र मेहेनतको लागि हाम्र शिर सधै झुकेको हुनेछ, सदैव झुकिरहनेछ । आज उनै समस्त वुवाको सम्मानमा यी भनाइ एवं लाइनहरुको संकलन यहाँ प्रस्तुत गर्दछौ;

१. एउटा व्यक्तिले अर्को व्यक्तिलाई दिन सक्ने सबैभन्दा महानतम उपहार मलाई मेरो बुवाले दिनुभएको थियो, त्यो थियो मप्रतिको विश्वास । – जिम भल्भानो

२. एउटा बुवा सय शिक्षक भन्दा बढी हुनुहुन्छ । – जर्ज हर्बट

३. मेरो बुवाले कसरी बाच्ने भनेर भन्नु भएन, बल्कि उहा आफैले बचेर देखाउनुभयो । – क्लारेंस केलांड

४. मेरो बुवाले भन्नुहुथ्यो संसारमा दुइथरी मान्छेछन्, एउटा दिने र अर्को लिनेहरु । लिनेहरुले मिठो खान त पाउछन होला तर दिनेहरुले भने चैनको निन्द्रा सुत्न पाउदछन । – मार्लो थोमस

५. त्यही समयमा एउटा छोराले आफ्नो बुवालाई ‘मेरो बुवा त सहि हुनुहुदो रहेछ नि भनेर बुझ्छ’ जुन समयमा उसको आफ्नै छोराले उसलाई गलत बुझिरहेको हुन्छ । – चार्ल्स वार्द्ड्सवोर्थ

वुवा त्यो मान्छे हो, जो आफ्नो छोरीको विवाहमा दिनभर रमाउने गर्दछ र साझ हातले मुख छोपेर रुने गर्दछ ।

६. म जति जति बुढो हुदै जान्छु, उति उति नै म मेरो बुवालाई महान देख्दै जान्छु । – तिमोथी रसेट

७. यो संसारमा वुवा मात्र त्यस्तो व्यक्ति हुनुहुन्छ जसले आफ्नो बच्चाले आफूले भन्दा बढी सफलता हासिल गरोस भनेर कामना गर्नुहुन्छ ।

८. भगवानसँग बस मेरो यही प्राथना छ कि जुन पलमा मेरो बुवा-आमा मुस्कुराउनु हुन्छ त्यो पल कहिल्यै सकिएर नजाओस् ।

९. बुवा त्यो निमको पात जस्तै हो; भलै त्यो तितो होस तर त्यो तितोले सधै ओखतीको काम गर्दछ ।

१०. बुवा सुर्य जस्तै हुनुहुन्छ, उहाको उपस्थितिले गर्मी त अवश्य हुन्छ तर उहाको अनुपस्थितीमा परिवारमा अध्यारो छाउने गर्दछ ।

११. बुवाको मायालाई तब बुझ्नेछौ जब या त तिमि आफ्नै बुवा बन्दछौ या बुवा तिमीलाई छोडेर यो धर्तीबाट जानुहुनेछ ।

१२. खल्ती खाली होस् तर पनि आवश्यकतामा दिन्न भनेको देखिन; बुवा हजुर भन्दा धनि यो संसारमा अर्को भेटिन मैले ।

१३. कहिले काधमा चढाएर मेला देखाउन लैजानु हुन्छ, कहिले पिठ्युमा चढाएर घोडा बन्नुहुन्छ । हो, आमाले कोक्रोमा खेलाउनुहुन्छ तर बुवाले खुट्टाले टेकेर हिड्न सिकाउनुहुन्छ ।

१४. वुवा त्यो मान्छे हो, जो आफ्नो छोरीको विवाहमा दिनभर रमाउने गर्दछ र साझ हातले मुख छोपेर रुने गर्दछ ।

महिलासँग पुरुषलाई जित्ने होइन, आफैलाई जित्ने शक्ति हुनुपर्छ! -महिला सम्बन्धि भनाइहरु
महिला संसारको यस्तो सृजना हो जसलाई जसरी लिए पनि सारा सृष्टिको संचालनको निम्ति नभई हुदैन । हज्जारौं वर्ष देखि महिला माथिको हाम्रो दृष्टिकोण सधै कमजोर राख्यौ तर अब महिलालाई वास्तविक रुपमा बुझ्नु जरुरी, र पुरुष भन्दा पहिले त महिलाले आफैले आफ्नो शक्ति र सामर्थ्यलाई बुझ्नु झन जरुरि छ । यसर्थ यहाँ हामीले केही उत्कृष्ट महिला सशक्तीकरण सम्बन्धि भनाइहरु प्रस्तुत गर्दैछौ; कृपया यसलाई हरेकले शेयर गरेर फैलाउन मद्दत गर्नुहोला !

१. महिला हुनु निकै कठिन कार्य हो किनकि खसगरी उनीहरुले बारम्बार पुरुषहरुको सामना गर्नुपर्ने हुन्छ । – जोसेफ कोनार्ड

२. महिलाको निम्ति सबैभन्दा शक्तिशाली सुरक्षा भनेको आफ्नै सहस हो । – एलिजावेथ केडी स्ट्यानटन

३. महिलाले हरेक कुरालाई चुपचाप स्विकार्नु हुदैन बल्कि ति कुरालाई चुनौती दिन सक्नुपर्दछ । – मार्गरेट स्यांगर

४. हरेक पटक जब एक महिला आफ्नो निम्ति खडा हुन्छिन भने वास्तवमा उनी सम्पूर्ण महिलाहरुको निम्ति खडा भएको हुनेछिन । – माया एन्जेलाउ

५. यदि केही कुरा भनोस भन्ने चाहन्छौ भने एउटा पुरुषलाई गएर भन, केही कुरा गरियोस भन्ने चाहन्छौ भने एउटा महिलालाई गएर भन । – मार्गरेट थ्याचर

६. महिलाहरु समाजका वास्तविक कालिगढ़ हुन । – ह्यारियर विचर स्टोभ

७. महिला भएको कारणले हामीले हासिल गर्न नसकिने त्यस्तो कुनै सिमा छैन । – मिशेल ओबामा

८. महिलामा हुने सबैभन्दा आकर्षक चिज भनेको उनको सहस हो । – वियोन्से

९. तिमीले एउटा पुरुषलाई शिक्षा दिनु भनेको वस एकजनालाई मात्र शिक्षा दिनु हो, तर एउटा महिलालाई शिक्षा दिनु भनको पुरै एउटा पुस्तालाई शिक्षा दिनु हो । – ब्रिगहाम यूंग

१०. जहाँ महिलाको उपस्तिथी हुन्छ त्यहाँ जादु सरह हुन्छ । – टोज्के सेन्ग

११. म महिलाले पुरुषमाथि जित्नसक्ने शक्ति मिलोस भन्ने चाहन्न, म महिलाले आफैमाथि जित्न सक्ने शक्ति मिलोस भन्ने चाहन्छु । – मेरी ओल्सनक्राफ्ट

१२. भगवान पछी हामी महिलाहरुप्रति ऋणी छौ; किनकि पहलो त उनीहरुले हामीलाई जन्म दिए, दोस्रो हाम्रो जीवन बाच्न योग्य बनाइदिए । – मेरी म्याकलिओड विथुन

१३. यदि ईश्वरले महिला पछी अर्को कुनै राम्रो चिज बनाएको रहेछ भने त्यो आफैसँग राखेको हुनुपर्छ । – क्रिस क्रिस्तोफर्सन

१४. महिलाले बुझ्नुपर्ने कुरा के हो भने कसैले उनीहरुलाई अधिकार दिनेवाला छैनन्, त्यो उनीहरु आफैले लिनुपर्नेहुनेछ । – रोजेन बार

कसरी सुमधुर सम्बन्ध कायम गर्ने ? – केही भनाइहरु
हामीमध्य हरेक एक सुमधुर सम्बन्ध कायम गर्न चाहन्छौं चाहे त्यो श्रीमान श्रीमती बीच होस् वा विवाह इतरको सम्बन्ध । जब सम्बन्ध सुमधुर चलिरहेको हुन्छ तब एक अर्कामा प्रेम उस्तैगरी फैलिरहेको हुन्छ तर जब सम्बन्धमा दरार आउँन सुरु गर्छ यो पूर्णिमा पछिको चन्द्रमा जस्तै हरेक दिन घट्दै जाने गर्दछ र के थाहा सम्बन्धमा औशीको झैँ अध्यारो छाउन पनि सक्छ यसर्थ यहाँ हामीले सम्बन्धलाई बरकरार राख्न केही महानतम व्यक्तिका सुझावहरुहरु भनाइका रुपमा राख्दैछौ; अन्तिमसम्म पढ्न नछुटाउनु होला !

१. उत्कृष्ट सम्बन्धको निम्ति; आफ्नो मिल्ने साथिसँग झैँ बोल्नु, बच्चा झैँ खेल्नु, श्रीमान-श्रीमती झैँ झगडा गर्नु, र दाजु-बहिनिको जस्तै गरी एक अर्काको रक्षा गर्नु । – अज्ञात

२. उत्तम सम्बन्ध भनेको राम्रो समयमा खुसी बाढ्नु मात्र होइन, बल्कि खराव समयमा साथ दिनु पनि हो ।

३. सम्बन्धको एउटा नियम छ; तिम्रो आफ्नो साथिलाई कहिल्यै पनि एक्लो महशुस नगराउनु जब तिमि साथमा हुन्छौ ।

४. सबै सम्बन्धहरु कुनै न कुनै कठिनाइबाट गुज्रन्छ नै तर असल सम्बन्धले मात्र त्यो कठिनाइको मार्ग पार गर्न सक्छ ।

५. एउटा असल मित्र त्यो हो जो सबै दुनियाले साथ छोडेको बेलामा उसको आगमन हुन्छ ।

६. यो ख्याल राख्नु कि असल सम्बन्ध त्यो हो जहाँ एक अर्काको आवश्यकता भन्दा एक अर्काको प्रेमले जित्न थाल्छ । – दलाइ लामा

७. जब तिमीले अरुको कमजोरी मात्र देख्न छोड्छौ तब बल्ल उसलाई प्रेम गर्न सक्छौ । – डोनाल्ड मिलर

८. सम्बन्धमा माफी दिनुले विगतलाई बदल्न त सक्दैन तर आउने भविष्यलाई भने पक्कै बदल्न सक्दछ । – पाउल बुस

९. कुनैपनि सम्बन्ध तब मात्र दिगो हुन्छ जुन सम्बन्धबाट तिमीले केही लिन मात्र खोज्दैनौ बरु दिन चाहन्छौं । – टोनी रोबिन्स

१०. सम्बन्धमा मैले तिन चिजहरु चाहन्छु; आँखाहरु जुन रुने छैनन्, ओठहरु जसले झुट बोल्ने छैनन्, अनि प्रेम जुन कहिल्यै मर्ने छैन । – विज खालिफा

११. जब सम्बन्धमा इमान्दारीता हुन्छ त्यो सम्बन्ध सुमधुर रहन्छ । – मदनकृष्ण श्रेष्ठ

१२. अनुमान र शंका भनेका सम्बन्धलाई भित्रभित्रै खोक्रो बनाइदिने धमिराहरु हुन् । – हेनरी विन्कलर

१३. सम्बन्धमा एक-अर्कालाई थुनेर नराख, छायाँमा रहेर कुनै पनि व्यक्ति जीवनमा अगाडी बढ्न सक्दैन । – लिओ बुस्कालिया

१४. बरु हृदय घात होस तर हृदयमा रहेकाहरुबाट घात नहोस ।

शिक्षक र शिक्षा- गुरु जयन्तिको निम्ति उत्कृष्ट भनाइहरु
गुरु पूर्णिमाको अवसरमा हामीले यहाँ केही संकलित उत्कृष्ट शिक्षक र शिक्षा सम्बन्धि भनाइहरु प्रस्तुत गर्दैछौ;

१. मलाई भन मैले विर्सनेछु, मलाई पढाउ मैले सम्झनेछु, मलाई सहभागी गराउ मैले सिक्नेछु । – सुन्जी

२. म शिक्षकलाई एउटा मैनबत्ती जस्तै मान्दछु, अरुको उज्यालोको निम्ति आफूलाई जलाइरहने । – मुस्ताफा

३. एक औसत शिक्षकले भन्दछ मात्र, राम्रो शिक्षकले वर्णन गर्दछ, उत्कृष्ट शिक्षकले प्रदशन गर्दछ र सर्वोत्कृष्ट शिक्षकले प्रेरित गर्दछ । – विलियम आर्थर वार्ड

शिक्षण एउटा यस्तो पेशा हो जसले बाकि सबै पेसालाई जन्म दिन्छ । – अज्ञात

४. शिक्षाले आत्मविश्वास जगाउदछ, आत्मविश्वासले आशा जगाउदछ र आशाले शान्ति ल्याउदछ । – कन्फ्युसियस

५. विद्यार्थीलाई सच्चाइदिनुले काम गर्ला तर उनिहरुलाई प्रोत्साहित गर्नाले धेरै काम गर्नेछ । – गोथे

६. एक महान शिक्षकले कहाँ हेर्ने भन्ने कुरा सिकाउदछन तर के देख्ने यो भने भन्दैनन् । – अलेक्जेन्डर ट्रेफोन

७. एक असल शिक्षकको प्रभाव कक्षाकोठा भन्दा पनि बाहिरसम्म हुन्छ, अझ विद्यार्थीको भविष्यसम्म । – एफ. सोइनिल जोस

८. बच्चालाई जसले जन्म दियो उसलाई भन्दा बढी जसले पढाउछ उसलाई सम्मान दिनु पर्दछ किनकि जन्म दिनेले जीवन मात्र दिन्छ तर पढाउनेले जीवन जिउने कला दिन्छ । – अरस्तु

९. शिक्षकले चक र चुनौतीको सन्तुलित मिश्रणले जीवनमा परिवर्तन ल्याउन सक्दछन । – जोयस मेयर

१०. विद्यार्थीलाई कसरी सोच्ने सिकाउनु पर्छ तर के सोच्ने भन्ने होइन । – मार्गरेट मिड

११. शिक्षण एउटा यस्तो पेशा हो जसले बाकि सबै पेशालाई जन्म दिन्छ । – अज्ञात

माथिको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै सय बढी प्रेरक तथा मनछुने सामाग्रीहरुको निम्ति हाम्रो Safal Sansar एप्लिकेशन  यहाँबाटडाउनलोड गर्न सक्नुहुनेछ !

दुखलाई कसरी जित्ने ? १४ सफल व्यक्तिका उपायहरु
जसले कुनै न कुनै किसिमको यात्रा गर्छ उसको जीवनमा कुनै न कुनै प्राकारको उकाली-ओह्राली अवश्य आउछ । जीवनमा सर्वोत्तम दिन हासिल गर्नको निम्ति संघर्षका कठिन दिन गुजार्नु अनिवार्य छ । किनकि, हावाको दवाव विना चंगा माथि उठ्न सक्दैन. ताप र चाप विना कोइला हिरामा परिणत हुन सक्दैन, झरी विना इन्द्रेणी देख्न सकिदैन, हावाको विपरीत दवाव परेमात्र हवाईजहाज उड्न सक्छ । ख्याल गर्नुस त काचो इट्टालाई त पानिले पनि हेप्छ, यसैले आगोको रापमा नसकी विना उ पनि पयोगमा आउन सक्दैन । जीवन पनि केही यस्तै हो; हामीले बस, आफ्नो तर्फबाट हरेक दुख, पिडा र संघर्षलाई झेल्न सक्नुपर्दछ तब मात्र न सुखका ति दिनहरुमा आनन्दको अनुभूत गर्न सकिन्छ । उचाईमा पुग्नु छ भने त उकाली चढ्ने साहस पनि गर्न सक्नु पर्छ । उकाली चढेपछी उचाईबाट देखिने दृश्य र आउने आनन्द पनि त केही बेग्लै हुन्छ ।

यसर्थ यहाँ हामीले कसरी जीवनको गह्रा-अफ्ट्यारा क्षणहरुलाई सहाना सक्ने, संघर्षमा कसरी रमाउन सिक्ने भन्ने केही महानतम वक्तिका उत्प्रेरक भनाइहरु प्रस्तुत गरेका छौ । अनि, यहाँले यस्तै सामग्रीहरुको भण्डारनै आफ्नो मोबाइलमा राख्न चाहनुहुन्छ भने हाम्रो एप डाउनलोड गर्नुसक्नुहुन्छ है, जम्मा ६ एमबी साइज रहेको यो सानो एपले निक्कै ठूलो सहयोग प्रदान गर्नेछ । यहाँबाट डाउनलोड गर्न सक्नुहुनेछ ।

१. जित्दैमा ताकत आउने होइन । तिमीले गर्ने संघर्षले तिमिमा ताकत आउछ, जब तिमि कठिनाईहरुबाट गुज्रन्छौ र पनि हार मान्दैनौ भने त्यहि नै तिम्रो ताकत हुन्छ । – आर्नोल्ड स्वार्चनेगर

२. शान्तसँग सहनु, चुपचाप पिडालाई खप्नु र धैर्यताका साथ पर्खनु । – मार्टिन लुथर किंग, जुनियर

३. अरुकसैले तिमीलाई केही देला वा गर्देला भनेर आश गरेर नबस । यदि तिमि केही चाहन्छौ भने जाउ यसको निम्ति स्वयम् लडाई लड । – दामोन दास

संघर्षको पहिलो संकेतमै यदि तिमीले हार मान्छौ भने तिमि अहिल्यै सफल हुनको निम्ति तयार छैनौ । – केभिन हार्ट

४. जीवनको संघर्ष भनेको सर्वोत्तम आशिर्वाद हो । यसले हामीलाई धैर्यवान बनाउदछ, सम्वेदनशील अनि भवान जस्तै बनाउदछ । यसले हुन त संसारमा पिडा छ भन्ने पनि सिकाउछ तर सँगसँगै यसलाई जित्न सकिन्छ भनेर पनि सिकाउदछ । – हेलेन केलर

५. जबसम्म तिमि अघि बढीरहन्छौ तबसम्म कति सुस्त गतिमा बढ्छौ भन्ने कुराले अर्थ राख्दैन । – कन्फ्युसियस

६. यदि तिमि लडाई लड्छौ भने सधै जित्न नासकौला तर यदि कुनै लडाई नै लडदैनौ भने तिमीले सधै हार्नुपर्नेछ । – बब क्रो

७. यदि कुनै संघर्ष छैन भने त्यहाँ कुनै सफलता पनि छैन । – फ्रेडेरिख डगलास

८. हिजो गइसक्यो, भोली आएको छैन, हामीसँग आज छ, आउ आज सुरु गरौ । – मदर टेरेसा

९. त्यो मुस्कान जतीको सुन्दर अर्को मुस्कान हुदैन जुन संघर्षको आशुले मिलेको हुन्छ । – हेलेन केलर

१०. विजय निक्कै धेरै संघर्ष र पराजय पछी मात्र मिल्ने गर्दछ । – ओग मान्डीनो

११. एकदिन विगतका संघर्षका वर्षहारुले सुन्दर वहार ल्याउनेछ । – सिग्मण्ड फ्रायड

१२. एउटो झुसिल्किरालाई हेर्दा त्यहाँ त्यस्तो केही पनि देखिदैन कि यो थाहा होस उ एकदिन पुतलीमा रुपान्तरित हुनेछ । – बकमिनिस्टर फुलर

१३. संघर्षको पहिलो संकेतमै यदि तिमीले हार मान्छौ भने तिमि अहिल्यै सफल हुनको निम्ति तयार छैनौ । – केभिन हार्ट

१४. जीवन उकाली चढ्नु जस्तै हो, तर त्यहाँबाट देखिने दृश्य निकै सुन्दर हुन्छ । – माइली साइरस

अन्त्यमा, के यहाँले हाम्रो मनछुने भनाइ तथा उत्प्रेरक सामग्रीहरु राखिको YouTube Channel सब्स्क्राइब गर्नुभएको छ ? छैन भने अहिल्यै सब्स्क्राइब गरी सकारात्मक सामग्री प्राप्त गर्न सुरु गर्न सक्नुहुनेछ । हाम्रो च्यानल: Safal Sansar Media

कसरी खुसी रहने ? — खुशीका सुत्रहरु
१. कहिलेकाही हामीले हाम्रोनिम्ति बन्द भएका ढोकाहरु तिर नै लामो समयसम्म हेरिरहन्छौ जसले गर्दा हाम्रा निम्ति खुलेको ढोकादेख्न सक्दैनौ ।

— हेलेन केलर

२. जब तिम्री खुसी हुन्छौ तब तिमीलाई संगीत मन पर्छ तर जब दुखि हुन्छौ तब गितका शब्द मनपर्दछ ।

— फ्र्यांक ओसियन

३. मानिसहरु त्यतिसम्म खुसी हुन सक्दछन जति उनीहरु आफूलाई खुसी बनाउन सक्दछन ।

— अब्राहम लिंकन

४. जबसम्म आफू को हो र कसरी आफू खुसी हुन सकिन्छ भन्ने कुरा थाहा पाउदछौ तबसम्म अरुले तिमीलाई कसरी हेर्दछ भन्ने कुराको कुनै मायाना रहदैन ।

— वेण्डी मास

५. जब तिम्रो खुसी नै अरु कसैको खुसी बन्दछ तब त्यो प्रेम हो ।

— दलाइ लामा

६. खुसी भनेको रोजाई हो, परिणाम होइन । जबसम्म तिमि आफैले खुसीलाई रोज्दैनौ तबसम्म कसैले तिमीलाई खुसी बनाउन सक्दैन ।

— राल्फ मार्स्टन

७. जीवनकै सबैभन्दा महत्वपूर्ण कुरा भनेको जीवनलाई खुसीसाथ जिउनु हो, यसले नै मुख्य प्रभाव पार्दछ ।

— औड्री हेपबर्न

के तपाइले यस्तै सम्पूर्ण पोष्टहरु आफ्नै मोवाइल मार्फत पढ्न चाहनुहुन्छ ? उसो हो भने हाम्रो ‘सफल संसार” एप्लिकेसन अहिल्यै डाउनलोड गर्नुहोस्, जहाँ यस्तै सय भन्दा बढी सामग्रीहरु संकलित गरिएको छ, यदि यहाँले पहिल्यै डाउनलोड गर्नु भएको छ भने नया भर्सन अपडेट गर्न सक्नुहुनेछ । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

८. उत्तर हामी भित्रै छ, यदि हामीले शान्ति र खुसी हामी आफू भित्र भेट्टाउन सक्दैनौ भने यो बाहिरबाट आउनेवाला छैन ।

— तेन्जिङ पाल्मो

९. पल-पलमा खुसी हुन सिक, खुसी हुनको निम्ति पल नै पर्याप्त छ, त्यो भन्दा बढी आवश्यक छैन ।

— मदर टेरेसा

१०. खुसीले अरु खुसी आकर्षण गर्छ, आनन्दले अरु आनन्द तान्छ, शान्तिले अरु शान्ति आकर्षण गर्छ, कृतज्ञताले अरु कृतज्ञता आकर्षित गर्छ, प्रेमले अरु प्रेम आकर्षित गर्छ । तिम्रो कर्तव्य तिम्री आफू भित्र छ, पूरा संसार बदल्नको निम्ति पहिले तिमि आफू भित्र बदल्न सक । हेर त कति सजिलो छ ।

— रोंडा ब्रायन

११. आशावादी हुनु भनेको खुसीको चुम्बक जस्तै हो; जब तिमि सकारात्मक सोच्छौ तब राम्रा चिजहरु, राम्रा मान्छेहरु तिमितिर आकर्षित हुन्छन ।

— मेरी लु रेट्टन

१२. कत्ति ढिला भएको छैन, फेरी सुरु गर्नको निम्ति, फेरी खुसी हुनको निम्ति ।

— जेन फोण्डा

१३. खुसी केही मिल्दैमा वा आफ्नो हुदैमा प्राप्त हुने होइन, खुसी त ज्ञानी र मायालु हृदयबाट प्राप्ति हुने हो ।

— गौतम बुद्द

१४. मानिसहरु सोच्दछन खुसी भनेको केही कुरा पाउदा हुने चिज हो तर खासमा त्यसो होइन खुसी तब मिल्छ जब तिमिसँग भएका अध्यारा चिजहरु हटाउन सुरु गर्दछौ ।

— कार्लाइन क्रेन

१५. जब मानिसहरु खुसी हुन्छन तब उनीहरुलाई वर्षात होस वा न्यानो दिन दुवै मनपर्दछ ।

— एन्तोन चेखव