प्रेरक लाइनहरु – Safalata Post

केही हृदयस्पर्शी लाइनहरु – संकलन छैसठ्ठी
१. निकै सोचेर मात्र गर्नुहोला कसैसंग प्रेम, कसैसंग कुरा, अनि कसैमाथि भरोसा ।

२. म सरै दोधारमा परे दुश्मनले आफ्न्तको नकाब भिरे कि आफन्त नै दुश्मन भए ।

३. साथ दुई दिनको किन नहोस तर सच्चा होस ।

४. जब भरोसा अरुमा नभइ आफुमा गर्न थाले तब पो खुसी हुन थाले आजकल ।

५. बरु खराब बन तर मेरो अगाडि देखाउनको लागि राम्रो नबन ।

६. धेरै भन्दिन म कैले काहीँ सफाइ दिनु भन्दा चुप लाग्नु नै बेस लाग्छ ।

७. जसले आज एकछिन समय दिदैन उसले जिन्दगीभर साथ कसरि दिन्छ ।

८. गल्ती भयो भनेर किन आत्तिने गल्ती बाटै त हो मान्छेले धेरै कुरा सिक्ने ।

९. एउटा सुन्दर सम्बन्ध त्यहा हुन्छ जहाँ एक अर्कासङ्ग केही कुरा लुक्दैन ।

१०. परिवार पछिको एउटै साहारा हौ तिमी हसाउन सक्दैनौं भने रुवाउने काम त नगरिदेउ ।

११. अध्यारोमा छोडेर जानेहरूसंग प्रकासको आशा गर्नु एउटा मुर्खता बाहेक केही होईन ।

१२. जीवनको हरेक पाटोलाइ जिउनु सक्नु नै सार्थक जीवनको एउटा नया अध्याय हो ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन साठी
१. हरेक बिहान मुसुक्क हास्नुकोस दिन सुटुक्क बित्छ ।

२. खुसी र शितको थोपा उस्तै हुन केही पल रहन नपाउदा बिलाएर जान्छ ।

३. भुल्नेलाइ भुल्न दिनुपर्छ प्रगती गर्नुस सम्झिनेको ताती लाग्छ ।

४. पढेको मान्छे भन्दा जिन्दगीमा लडेको मान्छेले धेरै बुझेको हुन्छ ।

५. मनमा प्रेम बोकेर आउ सम्बन्ध निभाउने जिम्मा मेरो भयो ।

६. नजरमा इज्जत बोकेर आउ सम्बन्ध निभाउने जिम्मा मेरो भयो ।

७. दुख नहुने मान्छेहरु त शायद मसानघाटमा मात्रै भेटिन्छ्न होला ।

८. बोलिमा अर्थ बोकेर आउ सम्बन्ध निभाउने जिम्मा मेरो भयो ।

९. वर्षा रोकिएपछी जसरी छाता बोझ हुन्छ त्यसरी नै काम सकिएपछि त्यहा नाता बोझ हुन्छ ।

१०. कहिलेकाही मुहारमा देखिने खुशी पनि झुटो हुनसक्छ त्यसैले मान्छेलाइ बुझेर मुल्यांकन गर्न सिक्नुहोस ।

११. जीवनको हरेक पल रमाएर जिउनुहोस फर्कीएर यादहरु आउछन समय हैन ।

१२. चोट सहेर अघि बढेर केही गरेर देखाउन मन मलाइ ।

पहिलो अवसर गुमाउनेले दोस्रो मौका पाउन गार्हो हुन्छ – केही लाइनहरु
१. आफुलाई कसैले नहेरेको बेला हामि जे गर्छौ, त्यहि नै हाम्रो चरित्र हो।

२. बुद्धिमान व्यक्तिले कसैलाई पनि धोका र अपमानको व्यवहार गर्दैन ।

३. मानिसले तपाईलाई आफ्नो आलोचना दिन छुट दिएपनि चाहन्छन उनीहरु प्रशंसा नै।

४. अन्य मान्छेहरुले तपाईंको “स्थिति” हेर्छ अनि शुभचिंतकले तपाईंको “परिस्थिति” ।

५. मान्छेहरू आफ्नो प्रगतिका लागि यो भएन, त्यो भएन भन्ने गर्छन्, मनै देखि नआट्नेहरूले मात्र बाहना देखाउने हुन।

६. पहिलो अवसर गुमाउनेले दोस्रो मौका पाउन गार्हो हुन्छ।

७. तिमी केही चिजका बारेमा सोच्नमा मात्रै धेरै समय लगाउछौ भने, तिमीले त्यसलाई कहिल्यै पूरा गर्न सक्दैनौ ।

८. धन खर्च गर्नको लागि आफैले कमाउनुहोला । अरुको मेहनतबाट आएको लक्ष्मी खर्च नगरीदिनुहोस् ।

९. भगवानले बोझ दिन्छन् भने त्यो बोझ थाम्ने काधपनि दिएका हुन्छन्।

१०. शक्तिको अहङ्कारले हाम्रो मनबाट हर किसिमको मानवीय भावना र सद्गुणलाई क्रमश ध्वस्त पारिदिन्छ ।

११. बाहिर आफुलाई सुल्झिएको जस्तै प्रस्तुत गर्न भित्रभित्र निक्कै उल्झिनु पर्दछ।

१२. यदि तपाईलाई आफ्नो यात्रा सहज लागिरहेको छ भने तपाई पक्कै ओरालो लागिरहनु भएको छ।

समस्याहरूको कुनै आकार हुदैन, आकार त हमीले बनाउदछौ – प्रेरक लाइनहरु
१. यदी हामी चट्टानलाई सजिलै तोड्न सक्छौ भने, किन एउटा कठोर परिस्थीतीलाई चाही बदल्न सक्दैनौ ।

२. हामी आफ्ना हरेक पलहरू आफै शिर्जना गरिरहेका हुन्छौ, र ति पलहरू हाम्रो भविश्य निर्माण गरिरहेका हुन्छन ।

३. जब तपाई रित्तिनु हुन्छ त्यो तपाईको लागी सुनौलो चुनौती हो किनभने त्यसमा खुसी वा दुख जे भर्न चाहन्छौ, त्यो तपाई भर्न सक्नुहुन्छ ।

४. जब हामी हाम्रो कमजोरीलाई बढी केन्द्रित गर्छौ र पलपल याद गरिरहन्छौ तब हामी बढी कमजोर हुन्छौ ।

५. केही मात्र यस्ता छन जुन आफ्नो आँखाले देख्छन अनि आफ्नो हृदयले महसुस गर्छन ।

६. हजारौ ठक्कर खाएर पनि सुनौलो रूप जसले फेर्न सक्छ त्यही वस्तु अनमोल बन्छ ।

७. ईश्वरको अगाडी हामी सबै एकजस्तै बुद्दीमान छौ र एकजस्तै मुर्ख पनि ।

८. जब तपाई पहाड चढ्न चाहनुहुन्छ तब सबैले तपाईलाई साथ दिन्छन भने, जब तपाई चन्द्रमा छुन चाहनुहुन्छ तब तपाईलाई साथ दिने कोही पनि हुदैनन् किनभने गन्तव्यसम्म पुग्ने बाटो तपाईले मात्र देखेका छौ अरूले देखेका छैनन् ।

९. किन हजारौ पलहरू जिउन चाहनुहुन्छ मात्र एउटा त्यस्तो पलको लागी जिउनुस, जुन पल हजारौ पलहरू भन्दा पनि अमुल्य बनोस ।

१०. यदी तपाई सफल हुन चाहनुहुन्छ भने तपाईले त्यो पल पनि पार गरेर अगाडी जानुपर्नेछ जहाँ, जिन्दगी र मृत्युबिच अलिकति मात्र फरक रहनेछ ।

११. समस्याहरूको कुनै आकार हुदैन, सानो वा ठुलो यसको आकार तपाईले बनाउनुहुन्छ ।

१२. खुसी मात्र एउटा यस्तो चिज हो जुन बाँडेपछी बढ्छ तर कहिल्यै घट्दैन ।

जीवन बाँच्नका लागि होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ – प्रेरक लाइनहरु
१. केही कुरा अधुरो नै राम्रो हुदा रहेछन् पूरा भयो भने चाहाना नै काहा रहन्छ र।

२. माया गर तर अति होइन सिमित मात्र गर।

३. प्रेम नै स्वर्गकाे बाटाे हाे, मानवता त्यसकाे दाेस्राे नाम समस्त प्राणीहरुसंग प्रेम गर्नु नै सच्चा मानवता हो ।

४. जब जिन्दगीले तपाईलाई गिराइरहेको हुन्छ, पुन माथी फर्कने साहस गर्नुहोस् जब सबै आशा हराउदछ भने यसलाई पाउन साहस गर्नुहोस् ।

५. जिन्दगिमा केही कुरा चाहिए आफुले आफैलाइ माग्नु होस, तपाईं कहिले निरासा हुनु पर्दैन, कहिलै धोखा पाउनु पनि हुन्न ।

६. जीवन बाँच्नका लागि होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ।

७. २ दिनको जिन्दगी एक दिन तपाइको पक्षमा हुन्छ अर्को दिन तपाइको बिपक्षमा हुन्छ।

८. यदी सफलतम जीवन जिउनु छ भने हामीले असफलताको भय त्याग्नु पर्दछ ।

९. जसले आफ्नो आत्मालाई ढाट्छ, उसले संसारलाई ढाट्न रत्तीभर पनि डर मान्दैन ।

१०. रिस को उल्टो सरी पनि हुन्छ । कहिले कांही उल्टो बोल्दा नि फाइदा हुन्छ।

११. सफल बन्नका लागि होइन, बरू मूल्यवान बन्नका लागि संघर्ष गर ।

१२. हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु – सृंखला २
१. मायाको दुनियाँमा कायल छन् सबै जना कसैले भन्छन् त कसैले लुकाउछन् तर घायल छन् सबै जना!

२. तितो सत्य आफ्नो अनुहार आफैंलाई थाहा हुन्छ ,कसैले तपाइको आवस्यकता भन्दा बढी बयान गर्यो भने सोच्नुस कि त्यो बयानको पछाडि के ही न केही स्वार्थ पक्कै लुकेको छ!

३. मान्छे जन्मिएर दुई साल पछी मात्र बोल्न सिक्छ तर के बोल्नु पर्छ भनेर सिक्नुको लागि उसलाई पुरै जन्म लाग्ने गर्छ!

४. त्यो मान्छे कहिल्यै पराई हुँदैन जसलाई आँखाले हैन मन मुटुले आफ्नो मानेको हुन्छ!

५. मान्छेलाई सत्य बोल्ने हिम्मत हुदैन, तर झुठो हेर त कति मिठासले बोल्छन्!

६. दुनियाँको सबभन्दा ठुलो आर्यघाट मान्छेको मन हो,जहाँ अनगन्ति सपनाहरु जलिरहेको हुन्छ प्रत्येक दिन आ~आफ्नो!

७. सारादुनियाँका सबै भन्दा राम्रो पुस्तक हामी स्वयम् हौ ,आफैलाई बुझ्नुहोस् सबैको समस्याको समाधान हुनेछ!

८. सफा मन र नरम व्यबहारले मागेर हेर्नु होस् मृत्यु बाहेक अरु सबै पाउछ!

९. कुनै पनि मान्छेलाई आवश्यक भन्दा बढी महत्त्व नदेउ, आवस्यकता भन्दा बढी महत्त्व दिएको सम्बन्ध एक दिन अवश्य टुट्ने छ!

१०. सबै भन्दा ठुलो नाटककार त आमा बाबा नै हो, जसले हरेक दुखलाई भुलेर सन्तानको सामु आउँदा मुस्कुराउदै बस्नु हुन्छ!

११. साँचो प्रेम हुन्छ भनेर म त्यो दिन मान्ने छु जुन दिन बाघले मृगको शिकार गर्न छोडेर मृगसँग प्रेम हुन्छ!

१२. साच्चिकै आजभोलि मित्रता एक हजारको नोट जस्तै भएको छ, बिचार गर्नु होस् है कतै नक्कली त छैन!

१३. मायाको दुनियाँमा कायल छन् सबै जना कसैले भन्छन् त कसैले लुकाउछन् तर घायल छन् सबै जना!

१४. हरेक मान्छे बिक्छ यहाँ, कति सस्तो कति महंगो यो उसको बाध्यताले तय गर्छ!

१५. संसार दुखले भरिएको छ, यी दुखको मुख्यकारण हाम्रा इच्छाहरु हुन,हामीले हाम्रा इच्छाहरुलाई नियन्त्रण गर्न सकेमा दुखलाई नाश गर्न सकिन्छ!

१६. जिन्दगीमा यस्तो मान्छे माथी कहिल्यै अन्याय नगर्नुहोस्, जोसंग गुहार्नुको लागि भगवान बाहेक अरु कोही छैन।

१७. जिबनमा साथि उसलाई बनाउने गर्नुस् जसले तपाईँको दुखहरुलाई अलि कति भए पनि बुझी दिनु सकोस्!

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु – सृंखला १
१. यदी तपाई कसैलाई खुसी राख्न सक्नु हुन्न भने यस्तो पनि नबन्नु होस् कि तपाईको कारणले अरु कसैको दिलमा चोट पुगोस्।

२. सक्छौ भने माया गर ,सक्दैनौं प्रेम नगर् , तर बाध्यताको नाममा धोका नदेउ किनकी उसको पनि कमल हृदय छ!

३. एउटा गल्तिले सम्बन्ध टुट्ने कारण बन्छ, तर एउटै राम्रो कामले सम्बन्ध जोड्ने बाटो कहिल्यै बन्दैन!

४. सायद जिन्दगी पनि एउटा सुन्दर फुल जस्तै हो र त मन पराउने धेरै हुन्छन् अनि स्याहार गर्ने कम।

५. घाउहरू त गहना हुन् जिन्दगीका। जहाँनेर दुख्छ , त्यहीँ त महसुस हुन्छ जिन्दगी । अन्यथा हामी त छाँया हौं, जसको कुनै अनुहार हुँदैन।

६. बुढेसकालमा तपाईंलाई खान पिन तपाईंको सन्तानले होईन, बरु तपाइले कुन संस्कार दिनु भएको छ, त्यसले दिन्छ!

७. इज्जत कुनै ब्याक्तीको होईन उसको आवस्यकताको हुन्छ ,आवस्यकता सकियो त इज्जत पनि सकियो।

८. बास्तबमा मान्छेले गल्ती गरेर दुनियाँ बाट बच्नु चाहन्छ तर बिचारा उसलाई यो नै थाहा छैन ,कि सजाय दुनियाँले होईन समयले दिन्छ!

८. सफा मन र नरम व्यबहारले मागेर हेर्नु होस् मृत्यु बाहेक अरु सबै पाउछ!

९. सम्बन्धलाई जसले राम्रोसँगले निभाएको हुन्छ उसैलाई बिश्वासघात गर्छन् मान्छेले!

१०. सम्बन्धमा जब झुठो बोल्नु आवस्यकता पर्नु थाल्छ, तब सम्झनु होस् कि सम्बन्ध खतरा मुड्मा लम्किसकेको छ।।

११. मान्छेलाई माफी त बारबार गर्न सकिन्छ तर मान्छेलाई भरोसा बारबार गर्न सकिँदैन!

१२. तिमिलाई म पनि झुठो बोलेर समुन्द्र पार गर्न सक्छु, तर मलाई डुबाई दियो कि सॉचो बोल्ने बानीले।

जहाँ संघर्ष हुदैन त्यहाँ प्रगति पनि हुदैन — प्रेरक लाइनहरु
१. यदि तिमि आफ्नो भाग्य बदल्न सक्दैनौ भने भाग्यप्रतिको तिम्रो दृष्टिकोण बदल ।

२. म हार स्वीकार्न सक्छु किनकि कुनै न कुनै पल हार हुने नै गर्छ तर म फेरी प्रयाश नगर्ने कुरा स्वीकार्न सक्दिन ।

३. तिमि जे हौ त्यो बन र जे अनुभूत गर्छौं त्यहि भन ! किनकि जसले यसलाई नराम्रो सोच्छन उनीहरुको यसमा वास्ता हुदैन र जसले वास्ता गर्छन उनीहरुले मनमा लिने छैनन् ।

मान्छेले सबैथोक बिर्सेला तर आफूलाई हेला र अपमान गरेको कहिल्यै बिर्सन सक्दैन ।

४. तिम्रो जीवनको समय सिमित छ, यसलाई अरुको जस्तो जीवन बाच्नमा खेर नफाल ।

५. जब कुनै संघर्ष हुदैन त्यहाँ कुनै प्रगति पनि हुदैन ।

६. तिमीले छालहरुलाई रोक्न त सक्दिनौ तर छालको सहायताले कसरी माथि फड्कने भन्ने सिक्न सक्छौ ।

७. जुन सोचाइ राखेर समस्या निम्तेको हो त्यहि सोचाइ राखेर त्यसलाई समाधान गर्न सकिदैन ।

८. हामी पुतलीको सुन्दरता हेरेर मख्ख त हुन्छौ तर त्यो सुन्दरता पाउन कुन अवस्थाबाट गुज्रिएको भन्ने ख्याल गर्दैनौ ।

९. पहिले आफ्नो सोच बादल अनि बल्ल तिम्रो संसार बदलिनेछ ।

१०. बाच्नलाई सहस र हास्नलाई सन्तोष चाहिन्छ किनकि शत्रु नभएको मान्छे त हुदैन दुनियामा ।

१२. मान्छेले सबैथोक बिर्सेला तर आफूलाई हेला र अपमान गरेको कहिल्यै बिर्सन सक्दैन ।

१३. एउटा राम्रो मन लाखौ राम्रा अनुहारहरु भन्दा राम्रो हुन्छ यसैले रोज्नु छ भने मन हेरेर रोज्नु, अनुहार हेरेर होइन ।

१४. हावाले भरिएको बेलुन र घमण्डले भरिएको मान्छे उस्तै हुन, जसलाई फुटाउन आवश्यक पर्दैन आफै फुट्छन ।

खुसी हुन सिक्नुहोस — केही मनछुने भनाइहरु
१. संसारमा एक मात्र खुसी छ- माया गर्नु र माया पाउनु ।

२. सफलता भनेको जे चाहन्छौं त्यो प्राप्त गर्नु हो भने खुसी भनेको त्यसलाई चाहनु हो जे तिमीले प्राप्त गर्यौं ।

३. कर्मले सधै खुसी नल्याउन सक्छ तर कर्म विना त्यहाँ कुनै खुसी हुदैन ।

४. हिजो गैसक्यो, भोली आएकै छैन हामीसंग आज मात्र बाकीं छ; किन तनाव लिने आउँ यसैलाई मानाऔ ।

५. खुशी भनेको ‘रेडिमेड’ कुरा होइन । खुशी तिमीले गर्ने काम र व्यवहारले मिल्छ ।

६. खुशी कहाँ छ भनेर खोज्न थाल्यौ भने तिमी कहिल्यै खुशी रहन सक्दैनौ । जिन्दगी भनेको के हो भनेर खोज्न थाल्यौ भने बाँच्न जान्दैनौ ।

७. जब तिमीले आफूसंग भएका कुराहरुलाई महत्व दिन्छौ, तब तिमीले हरेक दिन खुशी हुने कुनै बाहना भेट्छौ ।

८. तिमीले जे सोंच्छौ, जे बोल्छौ र जे गर्छौ, त्यो सबै एउटा लयमा मिल्नुले खुशी मिल्छ ।

९. यदि कोहि व्यक्ति असल सोचका साथ् बोल्छन र काम गर्छन भने, उसको छायाले जस्तै खुसीले उसको साथ् कहिले छोड्दैन ।

१०. हौसला हुनुपर्छ जिन्दगीमा किनकि जिन्दगीमा कुनैबेला पनि फाल्न फुल्न सुरु हुनसक्छ ।

११. सफलताको कारण खुसी होइन, खुसीको कारण सफलता हो त्यसैले जुन कामले तिमीलाई खुसी दिन्छ त्यहि कामले तिमीलाई सफल पनि बनाउने छ ।

१२. यदि जिन्दगीमा खुशी पाउनु छ भने मान्छेले भनेको कुरालाई मनमा लिन छोडीदिनुस् किनकि दुनियामा खोट लगाउनेको कमी छैन ।

१३. वृद्द मान्छे बिगतमा जिउने गर्छ त्यसैले ऊ दुखी हुने गर्छ । जवान मान्छे भविष्यमा जिउने गर्छ त्यसैले ऊ तनावमा हुने गर्छ । तर एउटा बच्चा सधै बर्तमानमा जिउने गर्छ त्यसैले त ऊ सधै खुशी हुने गर्छ ।

१४. जुन समय तिम्रो हौसला टुटेको हुन्छ तर पनि मुस्कुराउन छोड्दैनौ भने बुझ तिमीलाई तोड्न सक्ने अर्को कोही हुनेछैन ।

केही यथार्थ लाइनहरु – संग्रह एक
१. गन्तव्यमा पुग्ने आशा कहिल्यै नछोड्नुहोस् किनभने अक्सर सूर्य अस्ताएपछि नै फेरि विहानी हुन्छ ।

२. सफल हुनको लागि राम्रा साथीहरु चाहिन्छ र धेरै सफल हुनको लागि राम्रा शत्रुहरूको आवश्यकता हुन्छ ।

३. जुन व्यक्तिहरुमा पढ्ने बानी छ उनीहरु जीवनमा कहिल्यै एक्लो हुन सक्दैनन् ।

बिगतको सिकाई, भविष्यको सम्झना अनि वर्तमानको कर्मले तिमीलाई सफल बनाउछ ।

४. गल्ती गर्नु गलत होइन बरु गलत त यो हो कि गलत गरेर पनि गल्ती नसुधार्नु ।

५. केही हुनेछैन अधेरोलाई सरापेर , आफ्नो हिस्साको दीयो हामी आफैंले जलाउनु पर्छ ।

६. बुद्धिमान मानिस कयौंपटक उत्तर हुँदाहुँदै पनि पछि फर्केर बोल्दैनन् , किनकि कयौंपटक सम्बन्धलाई जिवित राख्नको लागि मौन भएर हार्न जरुरी हुन्छ ।

७. यति तितो पनि बन्नुहुदैंन कि कसैले थुकिदेओस् अनि यति मिठो पनि बन्नुहुदैंन कि सिधै निलिदिउन् ।

८. प्राय एक्लोपन बाट उही व्यक्ति गुज्रिन्छ जसले जिन्दगीमा सही फैसला चुनेको हुन्छ ।

९. हामी उपहारको रुपमा घडी त दिने गर्दछौं तर एक अर्कालाई समय भने दिन सक्दैनौ ।

१०. सहि गलत केही हुँदैन , तिम्रो लागि तिमी सहि मेरो लागि म सही ।

११. बिगतको सिकाई, भविष्यको सम्झना अनि वर्तमानको कर्मले तिमीलाई सफल बनाउछ ।

१२. जति ठूलो सपना हुन्छ त्यतिनै ठूलो पीडा पनि हुन्छ, र जति ठूलो पीडा हुन्छ त्यतिनै ठूलो सफलता पनि मिल्छ ।

१३. समयलाई दोष दिएर भाग्न खोज्ने मान्छे कायर हो । बलवान् मान्छे त उल्टो समयलाई नै चुनौती दिएर कर्म गर्नतिर तल्लीन हुन्छ ।

१४. महान ब्यक्ति त्यो हाेइन जाे खुसिमा हासाे थपि दिन्छ, महान ब्यक्ति त्यो हाे जुन दुखमा पनि खुसिकाे आभाष गराइदिन्छ ।

[ad] पुनश्च: अब सफलता पोष्टका सबै सामग्रीहरु यहाँले हाम्रो एन्ड्रोइड एप्लिकेशनमा पनि प्राप्त गर्न सक्नुहुनेछ र हरेक दिनको नयाँ पोष्ट नोटिफीकेशन मार्फत सबैभन्दा पहिले यहाँले आफ्नै मोबाईलमा प्राप्त गर्न सक्नुहुनेछ । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला !