यथार्थ लाइनहरु – Safalata Post

केही हृदयस्पर्शी लाइनहरु – संकलन पचासी
१. ठूलो मान्छे हैन असल मानिस बन्ने प्रयास गर्नुस यो दुनियाँमा ठूलो मान्छेको होइन असल र ज्ञानि मान्छेहरुको खाचो छ ।

२. उमेर हरेर मृत्यु आउदैन दुख हेरेर आफन्त आउदैनन ।

३. धेरै अनौठो छ यो दुनियाँ यहाँ झुठ होइन सत्य वोल्दा टाढिन्छ्न ।

४. गरिव लाई नजिकको नाता पनि लुकाउछ्न मान्छेहरु धनिलाइ टाढाको नाता पनि वढाइ चढाइ आफ्नै हुन भन्छ्न मान्छेहरु ।

५. जिन्दगी बित्यो सबैलाइ खुशी बनाउनमा जो खुशी थिए उनिहरु आफ्ना थिएनन् अजि जो आफ्ना थिए उनिहरु खुशी थिएनन् ।

६. कसैसँग सोचे भन्दा वढी भरोसा गर्यो भने एकदिन तिमी आफै नराम्ररि धोका पाउनेछौ ।

७. म भित्र पनि धेरै कम्जोरी होलान तर एउटा राम्रो खुवी पनि छ म आफ्नो स्वार्थको लागि सम्बन्ध गास्दिन ।

८. रोगले होइन यहाँ गरिबहरु भोकले मर्दैछ्न ।

९. जिन्दगीबाट तल पल्टिनु पनि राम्रो हुन्छ आफ्नो औकात कति छ थाहा हुन्छ जब बढ्छ उठाउनलाइ हातहरु तब आफ्नो को पराही को बल्ल थाहा हुन्छ ।

१०. आधा जिन्दगी पुरुष आफ्नो परिवारको सपना साकार गर्नुमा र अरुको खुशीको लागि जिउनुमा लाग्छ ।

११. पराइलाइ खुशी राख वरु सजिलो होला तर आफ्नालाइ खुशी राख निकै गार्हो हुदो रहेछ ।

१२. म सारै दोधारमा परे दुश्मनले आफ्न्तको नकाब भिरे कि आफन्त नै दुश्मन भए थाहै भएन ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन एकासी
१. जो मानिस आफ्नो जिन्दगीमा आफूभन्दा धेरै अरुको ख्याल गर्छ अक्सर उसको ख्याल गर्नेवाला कोहि हुदैन ।

२. झुठो नबोल, झुठो बोलेर जे चिज जितिन्छ त्यो क्षणिक हुन्छ ।

३. कोहि कोरोनाले मर्ने भए कोहि भोकले जो बाच्छ उ रिनले मर्ने भए ।

४. आफै धोका दिएर अरुलाइ धोकेवाज भन्ने धेरैछन यो दुनियाँमा ।

५. आफ्नो चोटको शरीरलाई आफै मलम लगाउ जबसम्म सास चल्छ साहारा कसैले दिदैन ।

६. गोजीमा पैसा नभएको पुरुष लाई दुनियाँको सबै महिलाले हेप्छ्न ।

७. हरेक रात निदाउनु भन्दा पहिले सबैलाइ माफ गरिदिनुहोस र हलुका मन लिएर निदाउनुहोस ।

८. समय चाहे जतिनै वदलियोस तर आमाको माया कहिल्यै वदलिदैन ।

९. जति उमेर बढदै गयो त्यति नै धेरै महसुस भयो कि संसारमा आमा भन्दा असल मित्र अरु हुदैन रैछ।

१०. यादहरु याद नै रहुन आदत नबनुन बहुत खतरनाक हुन्छन ।

११. जिन्दगीमा सबैभन्दा पीडा दिल टुटेर भन्दा विश्वास टुटेर हुन्छ ।

१२. दुनियाँलाई हसाउने चक्करमा खै आफ्नो खुशी कहाँ हराएछ ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन असी
१. जिन्दगीमा दिल टुटेर भन्दा विश्वास टुटेर धेरै पीडा दिन्छ ।

२. जिन्दगीमा तुफान नोक्सान गर्न मात्रै आउदैन केही तुफानहरु आएर बाटो साफ हुन्छ ।

३. चाहे घर होस या अस्पताल बेड को अभाव त गरिबलाइ नै हुदो रहेछ ।

४. छाया जस्तै हुन्छन आफन्तहरु फरक यति हो कि छाया अध्यारोमा हराउछ अनि आफन्त अफठ्यारोमा ।

५. समस्या तब मात्र समस्या हो जब तिमिले त्यसलाई समस्याको रुपमा हेर्छौ ।

६. कसैले वेइज्जत गर्छ भने त्यसको जबाफ इज्जतले दिनुहोस्, ताकी समय आएपछि उसको शिर झुकोस ।

७. सरकारी अस्पताल जानुस ज्यान घर आउदैन निजि अस्पताल जानुस आउदा घर हुदैन ।

८. च्यातिएको छाता र दुखमा काम नलाग्ने नाताको कुनै काम छैन ।

९. यदि कसैमाथी भरोसा छैन भने उसंग व्यवहार नै नगरौ ।

१०. सुख चाहनेले सधै आफुलाई सन्तुष्ट राख्नु पर्दछ किनकी सन्तोष सबभन्दा ठूलो सुख हो ।

११. जिवनमा भेटिने मान्छेहरु बादल जस्तै हुन कोहि आएर शितलता छर्छन त कोहि गएर उज्यालो ।

१२. परिवार भनेको सधै रगतको नाता हुदैन तपाईंलाई गाह्रो भएको बेला जसले साथ दिन्छ उ पनि परिवार नै हो ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन उनासी
१. कसैको पनि आशा गर्दिन म किनकि मलाई राम्रोसँग थाहा छ दुख पर्दा साथ दिने कोहि हुदैनन ।

२. जिन्दगीको कुरा कसलाई थाहा छ र यहाँ कुन दिन र कुन रात अन्तिम हुन्छ त्यसैले बाटोमा भेट्दा साथिसंग राम्ररी बोल्नु किनकि त्यो भेट अन्तिम पनि हुन सक्छ ।

३. बाचुन्जेल कसैले सोध्दैन कसरी बाचेको छ भनेर मरेपछि सबैले सोध्छन् कसरी मर्यो भनेर ।

४. मान्छे कि त नोटले बदलिन्छ कि त चोटले बदलिन्छ ।

५. हर कोहिले तपाईंलाई बुझ्दैन यहि जिन्दगी हो ।

६. अहंकार चाहे जेसुकैको होस सर्वनास गरेर छोड्छ ।

७. चरित्रहिन शिक्षा मानवता विहीन विज्ञान र नैतिकता विनाको व्यापार घातक हुन्छ ।

८. लेखेर राख्नुस अरुको रिस डाहा र कुभलो सोच्ने मानिसको जिन्दगीभर प्रगती हुदैन ।

९. भरोसा सबैसंग गर तर सावधान रहेर किनकि कहिले काहीँ आफ्नै दातले पनि जिव्रो टोक्छ ।

१०. दुख बुझेका मान्छेहरुलाइ धनको होइन जीवनको चिन्ता हुन्छ ।

११. अक्सर गहिरो सम्वन्धले नै डुबाउने गर्छ ।

१२. आजकल जो साचो वोल्छ सबैभन्दा धेरै दुख उसैले पाउछ ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन अठहत्तर
१. आज धेरै रोए म जब पुरानो तस्बिरमा आफैलाइ खुशी देखे ।

२. धेरै सुन्दर पल थियो तर के गर्नु त्यो बितेका दिन्हरु थिए ।

३. जीवनमा पैसा हैन व्यवहार कमाउनुस किनकि शम्शान घाटमा चार करोड हैन चार जना छोड्न आउँछ ।

४. रोइ रहेको आँखा कहिले झुठो बोल्दैन किनकि आँसु तब आउँछ जब कोहि पीडा दिन्छ ।

५. बढेको पेट र घमण्डले मान्छे लाई सधै असहज बनाउने गर्छ ।

६. फलेको रुख र सफल व्यक्ति एकै हो ढुङ्गा र दुश्मन त मिल्छ मिल्छ ।

७. चुपचाप छु त पत्थर नसम्झ मलाई असर दिलमा परेको छ कोही आफ्नैको कारणले ।

८. जिन्दगी एक खेल हो तपाई मै निर्भर हुन्छ खेलाडी बन्ने कि खेलौना ।

९. कुरा हैन काम ज्यादा गर्नुस् किनकि मान्छेलाई सुनाई कम ज्यादा देखाई दिन्छ ।

१०. समस्या त धेरै छ जीवनमा केही हासेर बोलिदिनुस केही हासेर टारिदिनुस ।

११. जति कठोर तपाईंको संघर्ष हुन्छ, सफलता नि त्यतिनै सुन्दर हुनेछ ।

१२. सपना देख्नु ठूलो कुरा होइन त्यसलाइ पूरा गर्ने जित हुनु चै ठूलो कुरा हो ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन त्रिहत्तर
१. भाविले आँसु त लेखे छन खुशी भने लेख्नै बिर्सेछ्न ।

२. प्रेम हुन्छ नै त्यस्तो; हसाउनेको मात्र होइन रुवाउनेको पनि माया लाग्छ ।

३. दिन त जसोतसो बिन्छ तर पल्टिन्छु तब मनमा पिडाहरुले सताउछ्न ।

४. खुशी किन्ने पैसाको रंग कस्तो हुन्छ, किनकि मलाई त्यही पैसा कमाउनु छ ।

५. आज धेरै रोए म जब पुरानो तस्बिरमा आफैलाइ खुशी देखे ।

६. धेरै सुन्दर पल थियो तर के गर्नु त्यो बितेका दिनहरु थिए ।

७. तिम्रो दिल त दुखाएको थिइन तर पीडा भने म नै सहदैछु ।

८. गल्ती भएको भए त माफी माग्थे मैले त माया गरेको थिए ।

९. आफै रोए अनि आफै चुप भए यहि सोचेर यदि कोहि आफ्नो हुन्थ्यो त रुन दिदैन थियो ।

१०. जब सास थियो एक्लै हिड्दै थिए सासले साथ छोड्यो तब साथ हिड्न थाले ।

११. दिलमा चाहना हुन जरुरी हुन्छ नभए याद त सधै दुश्मन ले पनि गर्छ ।

१२. यहाँ सबै आफ्नै हुने गर्छन तर मात्र कुरा ले ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन पैसठ्ठी
१. छाया र माया उस्तै हुन घाम नभए छाया र दाम नभए माया हराउछ ।

२. सुन्दर अनुहार प्राय सबै संग हुन्छ तर सुन्दर दिल हुदैन ।

३. म अलग छु यसको मतलब यो होईन कि म गलत छु ।

४. त्यहिं गर जे गर्दा खुसी हुन्छ तिम्रो मन ।

५. जब तिमी कसैको मायामा पर्छौ तब सहि गलत के हो सबै बिर्सन्छौ ।

६. साथिहरुलाइ सम्झदा रमाउन मन लाग्छ परिवारलाई सम्झदा कमाउन मन लाग्छ ।

७. पेट भरिसकेपछी खाना नमिठो लाग्नु र स्वार्थ पुरा भएपछी मान्छे नराम्रो लाग्नु मानवीय स्वभाव हो ।

८. हजारौ राम्रो काम गर कसैले देख्दैन तर अनजानमा एउटा गल्ती गर्नु लाटो पनि बोल्न थाल्दछ ।

९. आजभोली खुलेर बोल्न छोडेको छु घमण्ड भएर होइन मान्छे चिनेर ।

१०. म यस्तै छु बुझनै गाह्रो जस्ले बुझछ उस्तै प्यारो ।

११. कात्रोमा खल्ती हुदैन र पनि मान्छेहरु पैसामा नै मारिरहेका छन ।

१२. ढुङगा बरु बोल्छ होला तर मेरा साथिहरु काम नपारी कहिल्यै बोल्दैनन ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन सन्ताउन्न
१. यति धेरै त तिम्रो अनुहारमा पनि हेरेको छैन जति तिम्रो पर्खाइमा घडी हेरेको छु ।

२. जिन्दगी यस्तै रहेछ सास हुने तर केही खास नहुने ।

३. रुपको माया रुप भइन्जेल मनको माया नमरुन्जेल ।

४. मेरि आमा डाक्टर त हैन तर कुनै चोट सजिलै निको हुन्छ उनको आश्रयले ।

५. मेरो कुरा काट्नेहरु होस गर कर्तुत तिमिकरुको पनि एक एक थाहा छ मलाइ ।

६. त्यो सम्बन्ध सबैभन्दा प्यारो हुन्छ जसमा न हक हुन्छ न श्न्का हुन्छ ।

७. जिन्दगी त्यहा सम्म मात्र होइन जहाँ सम्म तिम्रो साथ होस ।

८. कति नाता यस्तो हुदो रैछ कि न त आफ्नो भन्नू मिल्ने न त आर्काको ।

९. धनको पछि दौड्नेहरुलाइ थाहा हुदैन को आफ्नो को पराइ ।

१०. लेखेका कुराहरू सबैले बुझछ्न भन्ने हुदैन हजुर यहाँ लेख्नेले आफ्नो भावना लेख्छन पढ्नेले शब्द मात्र पढछ्न ।

११. कसैले भन्यो भनेर होइन आफुले जानेर बुझेर मात्र कसैलाइ सहि र गलत सोच्नुहोला ।

१२. गल्तिमा छोडेर जाने होईन गल्ती सुधार्नमा मदत गर्ने मान्छे नै तिम्रो असल मित्र हो ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन छपन्न
१. भाग्यमानिले हो सबथोक पाउने अभागिले त पाएको नि गुमाउछ्न ।

२. रहरले सपना देख्न सिकाउछ बाध्यता सपनाहरूलाई मार्न जिन्दगीमा ।

३. मान्छे कोहि आफ्नो हुन्न जब काम पर्छ सबले आफ्नो औकात देखाउछ्न ।

४. त्यही मान्छे प्यारो लाग्छ जसले मलाई धेरै रुवाउदछ ।

५. पाउने खुशी अनि गुमाउने डर वस यत्ती त हो जिन्दगीको एक सफर ।

६. ठिकै छ एक्लै थिए एक्लै रहन्छु मलाइ स्विकार्य छैनन झुटा मान्छे अनि देखावटी माया ।

७. भविष्य कसले देखेको छ र मेरो पनि राम्रो दिन आउला नि ।

८. राम्रो काम गर्नेलाइ बधाइ दिने हो नराम्रो काम गर्नेलाइ बजाइ दिने हो ।

९. हजारौ सपनाबिच एउटा सपना छ जिन्दगीभर तिमिसंगै रहने ।

१०. सम्बन्धमा विश्वास र मोबाइलमा नेटवर्क भएन भने मान्छेहरु गेम खेल्न थाल्छ्न ।

११. समय लाग्छ तर विश्वास गर्नुस मेहनत गर्ने मान्छे कहिल्यै असफल हुदैन ।

१२. ज्यानले तिमिलाइ विद्धान बनाउला तर गल्तिले तिमिलाइ परिपक्व बनाउछ ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन चवन्न
१. जब कसैको सोच व्यवहार मन पर्न थाल्छ नि तब रुप त त्यसै राम्रो लाग्छ ।

२. नचाहेर पनि हास्ने गर्छु मन शान्त छैन टोलाएर बस्छु कसैले देख्छ कि भन्ने डरले रुदा पनि मुस्कुराउने गर्छु ।

३. भाग्य एउटा बाटो देखाउछ अनि परिस्थिति अर्को ।

४. मौसम चिसो भएर के गर्नु मन त अझै जलेको छ कसैको यादमा ।

५. त्यो बोतलको नसा पनि के नसा जुन पल भरमा साथ छोडिदिन्छ ।

६. भरिएको बजारबाट अक्सर खाली हात फर्किने गर्छु पहिले पैसा हुन्थिएन अब इच्छाहरु रहेनन् ।

७. गल्ती गर्ने त धेरै थिए जिवनमा तर गल्ति त्यहाँ मिल्यो जहाँ म निर्दोष थिए ।

८. जिन्दगीले अप्ठ्यारोमा हिड्न सिकायो सुन बेची रहरहरु किन्न सिकायो ।

९. मानवता हराएको मानिस चिनी बिनाको चिया जस्तै खल्लो लाग्छ ।

१०. नपाउने प्रेमको निम्ति समयको बर्बाद गर्नु मलजल गमलामा फुल भर्नु जस्तै हो ।

११. जितको महसुस त्यही दिन हुनेछ जुन दिन मेरि आमा सारा दुख भुलेर मुस्कुराउनु हुनेछ ।

१२. पढाइले त खै त्यति के सिकायो र यहाँ जति जिन्दगीको भोगाइले सिकाइराछ ।