विविध – Safalata Post

खुसी हुनको निम्ति १४ कारणहरु
हामी सबै जीवनमा खुसी हुन चाहन्छौ, सोच्नुस त को नै पो  र दुखी हुन चाहन्छ र ?! र पनि खुसी किन हाम्रो मुट्ठीबाटै फुत्केर जान्छ सधै ? किन यति कठिन छ सुख प्राप्त गर्न ? तर यथार्थमा सुख त्यति कठिन र दुरुह पनि छैन । सुख हाम्रो मनको अवस्था हो र हार्मो सोचाइको उपज हो । हामी चाह्यो त् खुसी हुन बाट कसैले रोक्न सक्दैन । खुसी न त कुनै वस्तुको प्राप्तिमा हुने हो न त आर्थिक सम्पन्नताले नै मिल्ने हो, खुसी किनेर वा साटेर पाइने चिज होइन । यो त आफै भित्र हुन्छ, यसलाई त आफ्नो व्यवहार र सोचाइले प्राप्त गर्ने र अनुभूत गर्ने कुरा हो । यहाँ खुसी हुन गर्नैपर्ने १४ कार्यहरु दिइएका छन्, यिनलाई अनुसरण गर्न सके खुसी यहाँबाट टाढा रहन सक्ने छैन ।

१. काममा सदैव व्यस्त हुनु ।

२. कम भन्दा कम बोल्नु, छोटो शब्दमा बोल्नु ।

३. काम गर्दा सोच्नु, कहिलेकाही मौन रही कार्य गर्नु ।

४. आफ्नो भूल स्वीकार गर्नु ।

५. कसैलाई केही दिनुभन्दा अघि लेख्ने बानि गर्नु ।

६. सधै व्यवहारिक हुनु ।

७. सल्लाह सबैको लिनु, निर्यण भने आफैले गर्नु ।

८. आफूले सक्दो दान दिनु, सहयोग गर्नु ।

९. सबैलाई सम्मान गरी बोलाउनु, मिठो बोल्नु ।

१०. आवश्यकता नभएको चिज नकिन्नु ।

११. बोल्नु भन्दा अघि सोच्नु ।

१२. निस्वार्थ सेवा गर्नु ।

१३. शारीरिक तन्दुरुस्त हुनु ।

१४. हासीखुसी आफ्ना कुरा प्रस्तुत गर्नु ।

संसारका सबै व्यक्ति सुख र शान्ति चाहन्छन, तपाई हामी पनि शान्तिको लागि केही गरौ । र, यो पोष्टलाई सक्दो शेयर गरौ ।

यो महामारीले मानव जातीलाई सिकाएको पाठ
१. लाकडाउनले एक चिज त सिकाइदियो, जिन्दगि जिउनको लागि खर्च त धेरै कम छ, लाइफस्टाइल र देखाउनलाई नै धेरै खर्च रहेछ ।

२. प्रत्यक त्यो व्यक्तिलाई शक्ति दिनुहोस् भगवान जो यस कठिन समयमा मानवतालाई बचाउन लागि परिरहेका छन् ।

३. जीवनमा पहिलो पटक यस्तो घटना भएको छ मान्छेले बाच्नको लागि कमाउन छोडेका छन् ।

४. दुनियादेखि टाढा बस्नु एक्लाएक्लै कोठामा रमाउनु पहिलेदेखि बानि भइसकेको छ; झन लकडाउन एउटा बाहाना थपिएको छ ।

५. समस्याको हल र कर्मको फल चाहे ढिला नै किन नहोस तर मिल्छ जरुर ।

६. समस्या त छ नि ! एक गरिव मजदुर भन्दै थिए ‘यो कस्तो दिन आयो बाहिर निस्किए रोगले मारिने भित्र बस्यो भने भोकले मारिने ।’

७. अवसर यो आएको छ कि एक्लै बस्न सिक्नु साथी भोलीको भिडभाडमा काम लाग्नेछ ।

८. रोगले शारीरिक रुपमा आक्रमण गर्नु अघि यदि तपाइले गलत कुराहरु पढ्ने/सुन्ने गर्नुहुन्छ भने तपाईको मानसिक अवस्थालाई पहिल्यै आक्रमण गर्नेछ ।

९. आज यस्तो दिन आएको छ कि देशभक्तिको लागि लड्न बाहिर जानु परेको छैन, घर भित्रै बसिदिनु नै देशको लागि लड्नु भइदिएको छ ।

१०. मान्छेको भागदौडमा हिड्नेले दुनियाको रमाइलो त भेट्छ तर त्यो सँगै जोडिएको दुख, दर्द, धोका, प्रतिष्पर्धा पनि पाउदछ तर जो व्यक्ति आफू भित्र आफैमा डुब्न जान्दछ त्यो व्यक्ति सदा खुसी रहन्छ किनकी त्यहा न धोका हुन्छ न प्रतिष्पर्धा ।

११. आज एउटा यस्तो रोग आएको छ जसले मानिस केही हप्तालाई एक अर्का देखि अछुत बस्नु परिरहेको छ र पनि कति कठिन लागेको छ तर ति मानिसहरु जसलाई जसजले सधै आछुतको व्यवहार गर्यो उनीहरुलाई कस्तो भैरहको होला जसले जन्मेदेखी आछुत बन्नु परिरह्यो ।

१२. आज थाहा भएको छ; पैसा जति नै होस् तपाईसँग तर पनि त्यसको कुनै मूल्य हुनेछैन ।

साथीहरु यो कठिन समय आएको छ; मानव इतिहासमा यस्ता धेरै कठिन समय आएका थिए र त्यसलाई जितेका थिए पनि तर त्यो जितको लागि धेरै कुर्वान पनि गर्नु परेको थियो । अहिले पनि हाल केही यस्तै भएको छ; हो धेरै गुमाउनु परिरहेको छ तर धैर्य गरौ यसबाट पनि अवश्य जित्न सकिनेछ । घरै बसौ; बाहिर ननिस्किऔ- यही नै यो विरुद्ध लड्ने सबैभन्दा अचुक अश्त्र हो ।

तनाव व्यवस्थापन कसरी गर्ने ? – १२ भनाइहरु
१२. यदि तिमीलाई कुनै चिज मन पर्दैन भने त्यसलाई बदल, यदि बदल्न सक्दैनौ भने आफ्नो सोचलाई बदल । – माया एन्जेलाउ

११. तनाव उपरको सबैभन्दा सार्थक हतियार भनेको एउटा सोच माथी अर्को सोच राख्न सक्नु हो । – विलियम जेम्स

१०. यदी बाहिरि चिजले तिमीलाई चिन्तित तुल्याएको छ भने पिडा हुनुको कारण बाहिरी चिज होइन बरु तपाईको आफ्नै सोचाइले हो । र खुसीको कुरा के छ भने यस्तो खालको सोचलाई तपाईले तत्काल त्याग्न सक्नुहुन्छ । – मार्कस औरेलियास

९. हिजो गैसक्यो, भोली आएकै छैन हामीसंग आज मात्र बाकीं छ; किन तनाव लिने आउँ यसैलाई मानाऔ । – मदर टेरेसा

८. चिन्तामा गरिएको भोजन भन्दा त शान्तसँग खाइएको खाना नै सर्वोत्तम हुन्छ । – एसप

७. हामीलाई मार्ने भनेको हाम्रो तनावले होइन बल्कि हामीले यसप्रति देखाउने प्रतिक्रियाले हो । – हान्स सीले

६. आराम गर्ने समय त्यतीबेला हो जतिबेला तिमीसंग कुनै समय हुदैन भागदौडमा व्यस्त रहेका हुन्छौ । – सिड्नी जे ह्यारिस

५. सही प्रवृत्ति छनौट गर्नुले पनि नकारात्मक तनावलाई सकारात्मक तनाव तर्फ बदल्ने काम गर्दछ । – हान्स सीले

६. यदि तिमीले यसलाई परिवर्तन गर्न सक्दैनौ भने त्यो प्रतिको तिम्रो सोचाइलाई परिवर्तन गर । – मेरी एन्जेल्बेरीट

५. केही पनि नगरी बस्नुको जुन मुल्य छ त्यसलाई नजर अन्दाज गर्ने नगर । – ए. ए. मिल्ने

४. आज देखि म जुन घटना उपर मैले केही गर्न सक्दिन त्यसमाथि चिन्त्तित हुन छोडिदिन्छु । – अज्ञात

३. तिमिले बोक्ने भारीले तिमीलाई तल झार्ने होइन बरु तिमीले कसरी बोकेका छौ त्यो बोक्ने तरिकाले तीलई गिराउने हो । – लाउ होल्त्ज

२. जति कम तिमीले अरुले के सोच्छन भन्ने बारेमा ध्यान दिन छोड्छौ उति नै तिमिले आफ्नो जीवन राम्रो भएको पाउदछौ । – अज्ञात

१. तनाव न्यूनिकरणका यी नौ कुराहरु ख्याल राख्नु; १, एकान्तमा मजाले नाच । २, बाहिर टहल्न निस्किअ । ३, यसको बारेमा छलफल गर । ४. लामो स्वास लिने गर । ५. छिटै सुत्ने गर । ६. जे कुरालाई नियन्त्रण गर्न सकिन्छ त्यसमा ध्यान लगाउ । ७. राम्रो समयको बारेमा सोच्ने गर । ८. अंकमाल गर । ९. मुस्कुराउन नछोड ।

मैले देखेको शहर र गाउँको फरक
१. सहरमा घरहरु नजिक हुन्छन तर मानिसहरु टाढा तर गाँउमा घरहरु टाढा हुन्छन तर मानिसहरु नजिक ।

२. सहरमा घरहरु मात्र हुन्छन्, गाउँमा समाज हुन्छ ।

३. बास पाइने भनेको गाउँमा मात्र हो सहरमा पैसा नहुनेहरुको साहारा त पेटी हो ।

४. सहरमा पढेलेखेका धेरै हुन्छन् तर गाह्रो-साह्रोमा सहयोग गर्ने कम हुन्छन्, गाउँमा शिक्षित थोरै छन् तर मनको ज्ञान भएका धेरै हुन्छन् ।

५. ‘जिउँदोको जन्ती म-र्दाको मलामी’ सहरमा कहाँ हुन्छ; गाउँमा मात्र पाइन्छन् ।

६. सहरमा बस्ने आफ्नाहरु पनि टाढा हुन खोज्छन्, गाउँमा छिमेकी पनि आफ्ना बन्न खोज्छन् ।

७. सहरमा पैसा बोल्छ, गाउँमा लगाएको गुन र आत्मियता बोल्छ ।

८. सहरका मानिसको फेसन त सफेद हुन्छ तर मन कालो, गाउँलेका कपडा त मैला होलान तर मन सफेद हुन्छ ।

९. गाउँ सामुहिक सहकार्यले बनेको हुन्छ सहरमा आफ्नो जग्गले चर्चेको आनासम्म मात्र आफ्नो हुन्छ । घरको फोहोर बाटोमा फाल्छन्, बाटोको खाल्डो सरकारले बनाइदियोस् भन्ने मान्छन ।

१०. सहरमा कंक्रीटले बनेको विकास छ त्यसैले दस थरीको प्रदुषण छ, गाँउमा ढुंगा र माटोले बनेको विकास छ यसैले त प्राकृतिको बाँस छ ।

यीनै कारणहरुले नै- मलाई शहरका ‘शिक्षित र आधुनिक’ शहरियाहरू भन्दा गाँउमै जन्मे हुर्केका गाउलेहरू नै ज्यादा प्रिय लाग्छ । उनीहरूले गणितका सूत्रहरू बुझेका हुँदैनन तर पनि कसैलाई ठग्न खोज्दैनन्, बरू एकै मुठी भए पनि बढी दिन्छन् । उनीहरूलाई समाजशास्त्रका नियमहरू आउदैन तर पनि आपसी मेलमिलापमा उच्च छन्, उनीहरू दिउसै घरको दैलो लगाएर बस्दैनन् । आवश्यक पर्दा सक्दो सहायता गर्दछन् ।

चार तले ठूला बिल्डिङ भएर पनि के, हृदय नै साँघुरो छ भने । मलाई उनीहरूप्रती दया जागेर आउछन्, जसले पैसालाई नै ‘सबैथोक’ मान्दछन् ।

घरको नाममा झुपडी नै किन नहोस् तर हृदय महल जस्तै होस् । कलेटी परेको मैले लुगा लगाएको भएता पनि दिल स्वच्छ र सफा होस् । ती मानिस् न महान् छन्, प्रिय छन् । कथित शहरियमा यस्ता गुण कहाँ हुनु । ती त ‘धन’ को आधारमा आफ्नो र पराइ छुट्याउदछन् ।

पुनश्च: यी नितान्त व्यक्तिगत अनुभूति हुन्, कसैलाई अचाक्ली आक्षेप लगाउनु हाम्रो उदेश्य होइन यधपी भावनाले त्यो देखाएर कसैप्रति असर पर्न गएमा क्षमा प्राथी छौ ।

तनाव बाट छुटकारा पाउने १५ तरीका
भनिन्छ चिन्ता चिता हो । चिन्ताले तपाइँकको मानसिक विगार मात्र गर्दैन, शारीरिक, पारिवारिक, सामाजिक, सांस्कृतिक, आर्थिक असर पनि पार्दछ । तनावमा विताएको समय हाम्रो छोटो जीवनको अवधिमा खेर गएको समय हो । तर जीवनको उतार चढावमा हामी जति नै प्रायश गर्छौं तनाव मुक्त हुन तर पनि सधै एकैनासको हुदैन । समस्या परिहाल्छ, तनावले घेरिहाल्छ । समस्या बगेरको जिन्दगि त कसैको हुदैन तर त्यसको प्रभावको व्यवस्थापनको तरिका थाहा नहुनाले हामि तनावमा रहिरहन्छौ । स्ट्रेस म्यानेजमेन्ट पनि एउटा कला हो । हामीले तल १५ यस्ता सरल तरिकाहरु सिकाएका छौ जसको मद्दतले तपाई आफ्नो जीवनमा तनावलाइ न्यूनीकरण गर्न समर्थ हुनुहुनेछ ।

१. यस्तो मान्छेहरुसित कुरा गर्नुस जोसित बोल्दा मन खुशी , प्रफुल्लित र पोजिटिभ हुन्छ ।

२. खुशी हुनेबारे पुस्तक पढ्नुस, मोटिभेसनल गित सुन्नुस ।

३. आफ्नो टेन्सन को कारण कोहि नजिकको साथीलाई शेयर गरेर सुझाब लिनुस ।

४. यो बुझ्नुस कि तपाईं जति Tension लिनुहुन्छ तपाइको Life मा त्यति नै कठिनाइ आउँछ ।

५. नदि पोखरी या खुल्ला ठाउँ मा उभिएर मा उदाउदै गरेको शुर्य को आराधना गर्नुस ।

६. नेगेटिभ सोच भएको, बढी आलोचना गर्ने र लजिक बढी गर्ने मान्छेहरुको माझ मा प्राय नबस्नुस ।

नेगेटिभ सोच भएको, बढी आलोचना गर्ने र लजिक बढी गर्ने मान्छेहरुको माझ मा प्राय नबस्नुस ।

७. मोटिभेसनल भिडियोहरु डाउनलोड गरेर हेर्नुहोस ।

८. टेन्सन को कारण पत्ता लगाउनुहोस र समाधानको बारेमा सोच्नुहोस ।

९. पानी प्रसस्त पिउनुहोस, किनकी पानीको अभाव ले पनि स्ट्रेस ल्याउछ ।

१०. यदि फेसवुक जस्ता सामाजिक संजाल चालाउनुहुन्छ भने पनि सदैव सकारात्मक पोष्ट तथा उर्जावान कुराहरु मात्र पढ्नुहोस ।

११. यदि एक्लै हुनुहुन्छ भने YouTube मा अन्यको संघर्षको कथा पढ्नुहोस, उर्जावान संदेशहरु हेर्नुहोस, र आफ्नो आत्मविश्वासलाइ बढाउदै लैजानुहोस ।

१२. सकेसम्म विगतलाई सम्झने कोसिश नगर्नुहोस, आफ्नो कमजोर पाटोमा पटक्कै ध्यान नदिनुहोस, सधै ख्याल राख्नुहोस् एउटा ढोका बन्द भयो भने अवश्य आर्को खुल्नेछ ।

१३. जीवनमा सकेसम्म सर्त नाजोडनुहोस्, unconditional happiness भन्छन नि यो भइदिएको भए त्यो भइदिएको भन्ने नगर्नुहोस । अनि आफ्नो तुलना अरुसंग गर्दै नगर्नुहोस, संसारमा तपाइँ जे हुनुहुन्छ राम्रो हुनुहुन्छ कसैसँग तुलना गर्नु आवाश्यक छैन ।

१४. कृतिमता छोडेर प्रकृतिमा रमाउनुहोस, प्रकृतिसँग हरेक चोटको मल्हम हुने गर्दछ । हरियाली राम्नुहोस, बादल हेरेर बग्नुहोस, चरा संगै उद्नुहोस, हावासँगै स्वतन्त्र हुनुहोस ।

१५. भावनालाई नियात्रामा राख्नुहोस् । बहकिने मनलाई विवेकको डोरीले कसेर राख्ने प्रयास गर्नुहोस् ।

तब तनाव तपाई जीवनबाट टाढा हुदै जानेछ अनि सो को ठाउँमा शान्ति र उर्जाले भरिनेछ । प्रयास त गरिहेर्नुहोस ।

१२ सत्यहरु बुझौ र पालन गरौ !
१. अधिक आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक बाँच्न सिकौ ।

२. राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुस ।

३. महंगो फोनको 70% फंकशन अनुउपयोगी रहन्छ ।

४. महंगो कारको 70% गतिको उपयोग हुदैन ।

५. पुरै अलमारी दराजमा 70% कपडा त्यतिकै राखिएको हुन्छ ।

६. पुरै जिन्दगीको 70% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ ।

७. 70% गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको उपयोग कसरी हुन्छ ।

८. स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस ।

९. प्यास नलागे पनि पानी अधिक पिउनुस ।

१०. हरेक पल मा आफ्नो अहम त्याग्नुस ।

११. शक्तिशाली भएर पनि सरल हुनुस ।

१२. धनी नभएर पनि परीपुर्ण हुनुस , सुन्दर जीवन जिउनुस ।

जीवनमा कुनैपनि उद्देश्य हासिल गर्नका निम्ति ५ टिप्सहरु
१. ‘मोटिभेसन’ मा होइन ‘कमिटमेन्ट’ मा ध्यान दिनुहोस् ।

तिमि आफ्नो लक्ष्य प्राप्तिको लागि कत्तिको कमिटमेन्ट गरिरहेका छौ, के के त्याग गर्नको निम्ति तयार छौ सो हेर । जबसम्म तिमि आफ्नो लक्ष्यमा प्रतिबद्द हुन सक्दौनौ तब सम्म कुनै थोक हासिल गर्न सक्नेछौनौ । जब जिन्दगीमा कमिटमेन्ट हुनेछ तब मोटिभेसन स्वत मिल्नेछ ।

२. ज्ञान खोज परिणाम होइन ।

जहिलेपनि केहि न केहि सिकिरहनुहोस, नयाँ खोज्नुस्, अन्वेषण गर्नुस्, र नयाँ सिक्नुस् । यसले तपाइको प्रेरणालाई सधै इन्धनको काम गरिरहेको हुनेछ ।

तपाइको विचारले तपाईको भावनालाई प्रभाव पार्छ, अनि भावनाले तपाइले तपाइको काम प्रति हेर्ने दृष्टिकोणलाइ प्रभाव पार्दछ ।

३. आफ्नो यात्राललाई सदैव उल्लासमय बनाउनुहोस् ।

हाम्रो बानि सदैव यात्रामा रमाउने हुनुपर्दछ किनभने सफलताको दौरान नै गन्तव्यको दौरान होइन यात्राको दौरान हो । जब तपाइँ यो यात्रामा रमाउन सकुहुन्छ तब तपाइलाई तपाईको मार्गबाट हटाउन कसैले सक्नेछैन । म्याक्सिम गोर्कीको भनाइ छ ‘संघर्ष नै आनन्द हो ।’

४. उल्झनयुक्त सोचबाट पर रहनुहोस ।

तपाइको विचारले तपाईको भावनालाई प्रभाव पार्छ, अनि भावनाले तपाइले तपाइको काम प्रति हेर्ने दृष्टिकोणलाइ प्रभाव पार्दछ । तपईको दिमागमा थुप्रै सोचाइ आउछन अव रोजाई तपाइँको यो हो कि भावनात्मक रुपमा उल्झिएको विचारमा रुमल्लिने वा त्यो विचारलाई लिएर अघि बढ्ने जसले तपाइँलाई अघि बढाउदछ ।

५. आफ्नो कल्पनाशीलताको उपयोग गर्नुहोस् ।

नकारात्मक सोचाईबाट पार लागेपछि अब पालो हुनेछ कल्पनाको प्रयोग । जब काम तपाईको सोचाइ अनुसार जान्छ तब तपाइँमा सकारात्मक सोचाई आउदछ, एक प्रकारको उर्जा भरिन्छ तर सधै यस्तो हुदैन कहिलेकाही तपाइले सोचे जस्तो हुदैन त्यतिबेला तपाइको मानमा नकारात्मक सोचाइ आउँन सक्छ यसर्थ त्यो समयमा यहाँले कल्पनाको सहयोगले आंफ्नो मस्तिष्कमा सकारात्मक सोच भर्नुपर्नेछ र आफ्नो काममा उर्जा ल्याउनु पर्ने हुनेछ ।

स्रतो : सक्सेस डट कम

जीवनको तितो यथार्थहरु
१. 20 रुपैयाको नोट धेरै ठुलो लाग्छ जब गरिबलाई दिनुपर्दा , तर होटलमा टिप दिनुपर्दा धेरै कम लाग्छ ।

२. तीन मिनट सम्म भगवानको सुमिरन गर्नु कति मुश्किल हुन्छ , तर तीन घण्टा फिल्म हेर्न कति सजिलो लाग्छ ।

३. पुरै दिनको मेहनत पछि जिम जादा थाक्दैन तर आमाबुवाको पाउ दबाउनुपर्दा एकैछिन मा थाक्छ ।

४. भ्यालेन्टाइन डे को लागि साल को प्रतीक्षा गर्छ तर ` मदर्स डे ´ कहिले हो यो पत्तो छैन ।

५. एउटा रोटी दिन सकेन त्यो मासुम बच्चालाई तर त्यो तस्बिर लाखौमा बिक्यो जसमा ऊ रोटीको लागि उदास बसेको थियो ।

६. कुनै फरक पर्दैन कि तपाईं जति नै सुन्दर हुनुस किनकी लङ्गुर र गोरिल्लाले पनि आफुतिर आकर्शित गर्दछ ।

७. कुनै फरक पर्दैन कि तपाइको शरीर चाहे जति नै विशाल र मजबुत होस ,किनकी मसानघाटसम तपाइले आफुले आफैलाइ लान सक्नुहुन्न ।

८. तपाइको आयु चाहे जति नै लामो होस , आउनेवाला भोली लाई कहिल्यै देख्न सक्नुहुन्न ।

९. कुनै फरक पर्दैन कि तपाइको त्वचा चाहे जति नै गोरो र चमकदार होस, किनकी अध्यारोमा प्रकाशको आवश्यकता पर्दछ ।

१०. कुनै फरक पर्दैन कि तपाईं चाहे जति नै धनी हुनुस र दर्जनौ गाडी तपाइसित होस किनकी घरको बाथरुम सम्म तपाइलाइ हिडेरै जानुपर्ने हुन्छ ।

त्यसैले सम्हालिएर हिड्नुस , समान भावले जिउनुस , जिन्दगी को यात्रा छोटो छ

जीवनका तितो यथार्थहरु
१. 20 रुपैयाको नोट धेरै ठुलो लाग्छ जब गरिबलाई दिनुपर्दा , तर होटलमा टिप दिनुपर्दा धेरै कम लाग्छ ।

२. तीन मिनट सम्म भगवानको सुमिरन गर्नु कति मुश्किल हुन्छ , तर तीन घण्टा फिल्म हेर्न कति सजिलो लाग्छ ।

३. पुरै दिनको मेहनत पछि जिम जादा थाक्दैन तर आमाबुवाको पाउ दबाउनुपर्दा एकैछिन मा थाक्छ ।

४. भ्यालेन्टाइन डे को लागि साल को प्रतीक्षा गर्छ तर ` मदर्स डे ´ कहिले हो यो पत्तो छैन ।

५. एउटा रोटी दिन सकेन त्यो मासुम बच्चालाई तर त्यो तस्बिर लाखौमा बिक्यो जसमा ऊ रोटीको लागि उदास बसेको थियो ।

६. कुनै फरक पर्दैन कि तपाईं जति नै सुन्दर हुनुस किनकी लङ्गुर र गोरिल्लाले पनि आफुतिर आकर्शित गर्दछ ।

७. कुनै फरक पर्दैन कि तपाइको शरीर चाहे जति नै विशाल र मजबुत होस ,किनकी मसानघाटसम तपाइले आफुले आफैलाइ लान सक्नुहुन्न ।

८. तपाइको आयु चाहे जति नै लामो होस , आउनेवाला भोली लाई कहिल्यै देख्न सक्नुहुन्न ।

९. कुनै फरक पर्दैन कि तपाइको त्वचा चाहे जति नै गोरो र चमकदार होस, किनकी अध्यारोमा प्रकाशको आवश्यकता पर्दछ ।

१०. कुनै फरक पर्दैन कि तपाईं चाहे जति नै धनी हुनुस र दर्जनौ गाडी तपाइसित होस किनकी घरको बाथरुम सम्म तपाइलाइ हिडेरै जानुपर्ने हुन्छ ।

त्यसैले सम्हालिएर हिड्नुस , समान भावले जिउनुस , जिन्दगी को यात्रा छोटो छ

मेरो वुवा मलाई कस्तो लाग्थ्यो ?
म ४ वर्षको हुँदा — मेरा बाले जे पनि गर्न सक्छन् ।

म ५ वर्षको हुँदा — मेरा बालाई सबै कुरा थाहा छ ।

म ६ वर्षको हुँदा — अरुका भन्दा मेरा बा फूर्तिला छन् ।

म ८ वर्षको हुँदा — बा र मेरो जमानामा अन्तर आइसकेको छ ।

म १० वर्षको हुँदा — बालाई सबै कुरा त्यति थाहा छैन ।

म १२ वर्षको हुँदा — मेरा बालाई केहि थाहा छैन, स्मरण शक्ति हराइसकेको छ ।

म १४ वर्षको हुँदा — मेरा बाको कुरै नसुन्नु । उनी त पुरातन संस्कृतिका हुन् ।

म १८ वर्षको हुँदा — मेरा बालाई जीन्दगी के हो, थाहै छैन ।

म २१ वर्षको हुँदा — मेरा बा ! हे भगवान् ! ती त सत्य युगको कुरा गर्छन् ।

म २५ वर्षको हुँदा — मेरा बालाई अलिकति थाहा छ कि ?

म ३० वर्षको हुँदा — मैले बालाई सोध्नुपर्छ, उहाँले के भन्नुहुन्छ ।

म ४० वर्षको हुँदा — मेरा बाले कसरी व्यवहार धाने होलान् , सार्है मेहेनती हुन् ।

म ५० वर्षको हुँदा — यदि अहिले बा भैदिएको भए बासँग कत्ति कुरा सोध्थें होला ।

— सबैले आफ्नो आमा बुवालाई माया गरौ, तपाईलाई यहाँसम्म ल्याउन गर्नुभएको उहाँहरूको त्यागलाई नबिर्सौ । सबैमा वुवा दिवसको हार्दिक शुभकामना —