सफलताको लागि – Safalata Post

संसारकै धनि व्यक्ति जेफ बेजोसका सफलताका दश सूत्रहरु
तपाईले जेफ बेजोसको नाम नसुनेको पनि हुनसक्छ तर तपाइले उनको वेवसाइट अमेजन डट कमको नाम पक्कै पनि सुन्नुभएको होला । यो कम्पनि २०२० मा २०० विलियन डलरको आकडा पार गरेर संसारकै पहिलो नम्बरको धनि कम्पनी बन्न सफल भएको छ । यसले यसअघि संसारकै ठूलो कम्पनि गुगललाई दोस्रो नम्बरमा पछाडी धकेलिदिएको छ । जेफ बेजोस आफैमा ११२ विलियन डलर सहित संसारकै धनि व्यक्ति रहेका छन् । विजनेश इनसाइडरका अनुसार उनको प्रति सेकेन्ड कमाइ २४८९ डलर अर्थात पच्चीस लाख हाराहारीमा रहेको छ ।

उनले सुरुवातमा अमेजन अनलाइनमा पुस्तक बेच्नको लागि सुरु गरेका थिए । पछी उनले पुस्तक देखि सबैथोक बेच्न सुरु गरे । जति बेला उनले कम्पनि सुरुवात गरेका थिए त्यो समय उनको कम्पनिमा काम गर्ने कर्मचारी जम्मा ३ जना थिए; आज हज्जारौं छन् । उनले इन्टरनेटबाट पुस्तक वेच्न सुरु गर्दा कमैले उनलाई पत्याएका थिए तर उनले भनेका थिए ‘मलाई पुस्तक व्यावसायको बारेमा केही थाहा छैन । मलाई त यतिमात्र थाहा छ कि मैले इन्टरनेटको माध्यमबाट पुस्तक बेचेर पुस्तक उधोगको रुप नै बदलिदिनेवाला छु ।’

कसरी उनी यति धनि अनि सफल बन्न सके त ?! उनको आफ्ना भनाइहरु मार्फत बढेका सफलताको सुत्रहरु यसप्रकार छन्;

१. संगत

जो आफैमा कुनै विचार/सिप भएको व्यक्ति छैनन, उनीहरुसँग संगत गरेर समय व्यर्थ फाल्नको निम्ति हाम्रो जीवन निकै छोटो छ ।

२. रुचिको काम गर्नु

मानिसले गर्ने एउटा ठूलो गल्ति भनेको आफूले गर्ने काममा जबर्जस्ती रुची बढाउन खोज्दछन । खासमा त तिमीले आफ्नो प्यासन रोज्ने होइन बल्कि प्यासनले तिमीलाई रोज्ने गर्दछ ।

३. प्रश्न गर्न सक्नु

व्यवसायको क्षेत्रमा प्राय: सोधिने प्रश्न हो ‘यो किन गर्नु’ ?’ यो निकै राम्रो प्रश्न हो यधपी उत्ति नै वैध प्रश्न यो पनि हो कि ‘हामीले यो किन नगर्ने ?’

४. गल्ति गर्न नडराउनु

यदि तिमीले ठूलो मात्रामा कुनै उत्पादन गर्न गइरहेका छौ भने यी तिन चिज गर्नको निम्ति सधै तयार हुनु पर्नेछ । पहिलो; असफल हुन सधै तयार हुनु पर्नेछ । दोस्रो; क्षणिक नाफा होइन बरु लामो समयसम्मको लागि सोच्नु पर्ने हुनेछ अनि तेस्रो  लामो समयको निम्ति सोच्दा म भविष्यको बारेमा गलत पनि हुन सक्छु भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्नेछ ।

५. समयको व्यवस्थापन

तिमीले आफ्नो समय र उर्जा  कहा खर्च गर्ने भन्ने तिम्रो निर्णयले तिम्रो जिन्दगिमा भयंकर ठूलो असर पार्दछ ।

६. ग्राहक, नयाँ प्रडक्टको सुरुवात अनि धैर्य

अमेजन कम्पनिको लागि हामीसँग तिन ठूला उपायहरु थिए जसलाई हामीले पुरै अठार वर्षसम्म पालन गर्दै रह्यो र त्यसैले नै अमेजन कम्पनीलाई यति सफल बनाउन सक्यो; त्यो तिन उपायहरु थिए- सधै ग्राहकलाई पहिलो प्राथमिकता दिनु, नयाँ प्रडक्टहरुको सुरुवात गर्नु अनि हरेक अवस्थामा धैर्य राख्न सक्नु ।

७. ध्यान

आफ्नो ध्यान र उर्जा ग्राहकमा खर्च गर अन्य प्रतिष्पर्धीहरुमा होइन ।

८. असफलता

असलताले नयाँ आविष्कारको पाटो र पार्सल बोकेर आएको हुन्छ। असफलता विकल्प होइन, असफल नभएसम्म सफल हुने कुनै माध्यम नै छैन ।

९. माथी उठ्नु

सबैभन्दा खराव चिज भनको जही छ त्यहि रहनु हो; माथी उठ्न नखोज्नु हो ।

१०. सहि रोजाई

जति पनि तिमीले प्राप्त गर्दछौ नि त्यो तिमीले के रोज्दछौ त्यसमा भर पर्दछ यसैले सधै सहि रोजाई रोज्न सिक ।

ज्याक माका सफलताका १० सुत्र
अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एक समय एसियाका सबैभन्दा धनी व्यक्ति बनेका थिए । उनले ‘वाण्डा ग्प’का रुवाङ्ग जियानलिनलाई पछि पारे । ब्लूमबर्गको इण्डेक्स अनुसार ज्याकको सम्पत्ति २३ बिलियन डलर पुगेको छ ।

जब चाइनामा पहिलो पटक KFC आएको थियो तब २४ जनाले नोकरीको लागि आवेदन दिएका थिए । त्यसमा २३ जना छानिए र एकजाना फालिए, त्यो फालिने व्यक्ति थिए ज्याक मा । उनी आर्मीमा भर्ति हुन पनि खोजे, तर ५ जनामा ४ जना छानिए, उनीमात्र बाहिरिए । कलेज पढन् गए, दश भन्दा बढी पटक आवेदन दिए, तर प्रत्येक पटक अस्व्किृत भए । र अन्तमा उनि २३ विलिएन डलर सहित एसियाका सबैभन्दा धनी व्यक्ति बन्न् सक्ने । के हो त उनको सफलताको सूत्र जसले उनलार्इ यहाँसम्म ल्याइ पुर्यायो ?

आउनुहोस , उनका केही यस्ता भनाइबारे जानकारी दिँदैछौं । जसलाई फलो गरेर जो कोही पनि सफलताको शिखरमा पुग्न सक्छ । यहाँ ज्याक माका १० भनाईहरु उल्लेख गरिएको छ । जुन उनको अनुभवमा आधारित छन् ।

१. सफलताका लागि धैर्यता निकै जरुरी छ ।

२. जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस र जिन्दगीको मज्जा लिनुस् ।

३. संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको ।

४. बस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् । प्रतिस्पर्धा गर्नुस् त केवल सेवा र सिर्जनशीलतामा ।

५. जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा ?

जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस र जिन्दगीको मज्जा लिनुस् ।

६. म जो हुँ उही रहन्छु । तब मलाई खुसी र सफलता मिल्छ । त्यसैले आफू जो हो उही बन्ने प्रयास गर्नुस्, न कि कसैको कपिक्याट ।

७. तपाईंलाई संगतका लागि इमान्दार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमान्दार ।

८. कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस् पर्सी अवश्य दिन आउनेछ ।

९. यदि तपाईंले हार मान्नु भएन भने तपाईंको अघि अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।

१०. जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ ।

जीवनमा कुनैपनि उद्देश्य हासिल गर्नका निम्ति ५ टिप्सहरु
१. ‘मोटिभेसन’ मा होइन ‘कमिटमेन्ट’ मा ध्यान दिनुहोस् ।

तिमि आफ्नो लक्ष्य प्राप्तिको लागि कत्तिको कमिटमेन्ट गरिरहेका छौ, के के त्याग गर्नको निम्ति तयार छौ सो हेर । जबसम्म तिमि आफ्नो लक्ष्यमा प्रतिबद्द हुन सक्दौनौ तब सम्म कुनै थोक हासिल गर्न सक्नेछौनौ । जब जिन्दगीमा कमिटमेन्ट हुनेछ तब मोटिभेसन स्वत मिल्नेछ ।

२. ज्ञान खोज परिणाम होइन ।

जहिलेपनि केहि न केहि सिकिरहनुहोस, नयाँ खोज्नुस्, अन्वेषण गर्नुस्, र नयाँ सिक्नुस् । यसले तपाइको प्रेरणालाई सधै इन्धनको काम गरिरहेको हुनेछ ।

तपाइको विचारले तपाईको भावनालाई प्रभाव पार्छ, अनि भावनाले तपाइले तपाइको काम प्रति हेर्ने दृष्टिकोणलाइ प्रभाव पार्दछ ।

३. आफ्नो यात्राललाई सदैव उल्लासमय बनाउनुहोस् ।

हाम्रो बानि सदैव यात्रामा रमाउने हुनुपर्दछ किनभने सफलताको दौरान नै गन्तव्यको दौरान होइन यात्राको दौरान हो । जब तपाइँ यो यात्रामा रमाउन सकुहुन्छ तब तपाइलाई तपाईको मार्गबाट हटाउन कसैले सक्नेछैन । म्याक्सिम गोर्कीको भनाइ छ ‘संघर्ष नै आनन्द हो ।’

४. उल्झनयुक्त सोचबाट पर रहनुहोस ।

तपाइको विचारले तपाईको भावनालाई प्रभाव पार्छ, अनि भावनाले तपाइले तपाइको काम प्रति हेर्ने दृष्टिकोणलाइ प्रभाव पार्दछ । तपईको दिमागमा थुप्रै सोचाइ आउछन अव रोजाई तपाइँको यो हो कि भावनात्मक रुपमा उल्झिएको विचारमा रुमल्लिने वा त्यो विचारलाई लिएर अघि बढ्ने जसले तपाइँलाई अघि बढाउदछ ।

५. आफ्नो कल्पनाशीलताको उपयोग गर्नुहोस् ।

नकारात्मक सोचाईबाट पार लागेपछि अब पालो हुनेछ कल्पनाको प्रयोग । जब काम तपाईको सोचाइ अनुसार जान्छ तब तपाइँमा सकारात्मक सोचाई आउदछ, एक प्रकारको उर्जा भरिन्छ तर सधै यस्तो हुदैन कहिलेकाही तपाइले सोचे जस्तो हुदैन त्यतिबेला तपाइको मानमा नकारात्मक सोचाइ आउँन सक्छ यसर्थ त्यो समयमा यहाँले कल्पनाको सहयोगले आंफ्नो मस्तिष्कमा सकारात्मक सोच भर्नुपर्नेछ र आफ्नो काममा उर्जा ल्याउनु पर्ने हुनेछ ।

स्रतो : सक्सेस डट कम

टप ५ विजनेसम्यानका सफलताको रहस्य
१. एन्ड्र्यु कार्नेगी

स्टिल किङ कार्नेगीले एक कक्षा पनि पढेका होइनन् तर उनी आफ्नो युगको सबैभन्दा धनी मान्छे थिए । उनको सफलताको रहस्री हो, नयाँ चिज सिक्ने र खोज्ने प्रयास । जसका निम्ति उनले प्रती महिना ६०० मा सुति मिलमा काम गर्ने देखि टेलिग्रफसम्म काम गरे । उनको अर्को रहस्य हो, बचत गर्नु । उनले कमाएको थोरै-थोरै रकम जम्मा गरिकार तथा तेलको क्षेत्रमा लगए र सफल हुन सुरु गरे ।

२. जोन डि रकेफेलर

अत्यन्त गरिब अनि एकदमै कम शिक्षित रकेफेलरको सफलताको रहस्य हो; काम प्रतिको एकाग्रता । २३ वर्षको उमेरमा तेलको क्षेत्रमा छिरेका उनी राती पनि काम गरिरहन्थे । उनी कहिल्यै मोजमस्ती र मनोरञ्जनमा समय खेर फाल्दैनथे । उनी कहिल्यै नाटकघर जाने, तास खेल्ने, पार्टिमा जाने गर्दैनथे । एक्निष्ट भएकै कारण अमेरिकाको ९०% तेल प्रसोधन केन्द्रको मालिक बने ।

३. किङ सि जिलेट

२०० बढी देशमा फैलिएका ब्लेड कम्पनिको मालीक जिलेट २८ वर्षसम्म हल्लिएरै बसेका थिए । उनको सफलताको रहस्य हो नयाँ विचार र जोखिम मोल्नु । एकजना सथिले उनलाई लहैलहैमा भन्यो, ‘यार सामान बनाउनु त यस्तो जुन एकपटक प्रयोग गरेपछि फाल्नै परोस् ।’ यस्तैमा छुरीले दारी काटीरहदा उनलाई ब्लेड बनाउने उपाए आयो । यो नयाँ विचार थियो । अनि जोखिमपूर्ण पनि । पहिलो वर्ष उनले ब्लेड त निकाले तर पुरै एक वर्षमा ५१ वटा मात्रै विक्यो त्यो पनि हुलाकबाट । पछि पेटेन्ट पाएपछी ब्लेड्ले दारी कट्ने बानी नै बन्यो । उनी खर्वपती बने ।

४. रे रेक्राक

म्याक डोनाल्ट फ्रेन्चाइजी बनाएर दुनियाँ भर कारोबार फैलाउने रेक्राकको सफलताको रहस्य हो; ठूलो सोचाइ । हुन त उनी ५२ वर्ष सम्म असफल मान्छे थिए । पछि उनको ठुलो दायराको सोचाइले सबैथोक बदलिदियो । खासमा म्याक डोनाल्ड ह्याम बर्गर उनको रचना होइन । दुई दजुभाइले एउटा मल्टी मिक्स्चरको दोकान चलाउथे । उनी त्यहा गए र देखे १५ सेन्टको ह्याम बर्गरको लागि मान्छेहरु लाइनमा उभिएर चिच्याइरहेका थिए । रेक्राकले यस्तै अरु खोल्न भने तर ती दाजुभाइले यतिले नै पुगेको भने । पछि उनले उनिहरुबाट अधिकार किने र यसलाई व्यपक बनाए । भन्न परोइन, उनको मृत्युुसम्म उनको ५० करोड डलर बढी सम्पती थियो र ३० देशहरुमा ७७७८ रेस्टुरा थिए जहाँ ३ विलियन डलरको कारोबार हुन्थ्यो ।

५. बिल गेट्स

संसारको सबैभन्दा धनी विल गेटसको सफलताको रहस्य हो, भविष्यलाई बुझ्न सक्नु । उनको समयमा अन्य कम्प्युटर कम्पनी हार्ड्वयर बनाउन तर्फ तल्लिन थिए किनभने त्यही बिक्थ्यो, सफ्टवेयर बनाउनु घाटाको कुरा थियो । तर गेट्स्ले पहिलोपटक एम.एस. डस प्रोग्राम किन्ने देखि वोर्ड, एक्सेल जस्ता सफ्टवेयर निर्माण गरे । जुन अहिले हरेक कम्प्युटरको अभिन्न अङ्ग बनेको छ र उनी खर्बपती । उनको बारेमा माइक टाइलेरले भनेका थिए, ‘माइक्रोसफ्टका कर्मचारी जहिल्यै काम गरिरहन्छन्, उनिहरु सुत्छन जस्तो मलाई लाग्दैन । समय बचाउन गेट्स कार चलाउदा पनि फोनमा व्यस्त हुन्छन् । हवाईजहाज भ्याउन एकदमै समयमा पुग्छन् । उनी एकै पटकमा धेरै काम गर्छन् । अनि, गेट्स टि.भि हेर्दैनन् किनभने उनी यसलाई आफ्नो अमुल्य समयको बर्बादी मान्छन् ।

सकारात्मक कुरा शेयर गर्नु प्रतिष्ठाको कुरा हो, यसलाई नगुमाउनुस् । विजनेसमेन बन्न चाहने तपाइको सथीलाई सहयोग पुग्न सक्छ ।

Boring Life लाई Happy बनाउने 10 तरीकाहरु
1. कुनै काम मा व्यस्त हुनुस , Be Busy Any Task

2. काम गर्ने समय बिच बिचमा ब्रेक लिइरहनुस – Take Break between work time

3. काम लाई नयाँ तरीका बाट गर्नुस – Work with New Style

4. कामप्रती आफ्नो दृष्टिकोणलाई बदल्नुस – Change Your Attitude Towards work

5. केही मजेदार र रचनात्मक कार्य गर्नुस – Do something interesting and creative

6. आफ्नो दैनिकी दिनचर्यालाई बदल्नुस – Change your Daily routine

7. आफुलाई तरोताजा र रीचार्ज गर्नुस – Refresh yourself and make recharge

8. जीवन प्रतिको उत्तरदायित्व सम्झिनुहोस – Understanding the responsibilities of life

9. बोर्डम सित बच्नको लागि हमेशा राम्रो कुराहरु खोज्नुहोस – To Avoid bored, always see the good side of life

10. खेलकुद , अभ्यास , प्राणायाम र एक्सरसाइज मा ध्यान दिनुहोस – Focus on Exercise , Meditation , Practice and sports

सफलताका निम्ति ‘दश’ सुत्रहरु
१. बर्तमानमा रमाउन सिकौ, कुनै काम भविश्यको लागि नराखौ। भविश्य लाई काम साचेउ भने , एकदिन जब हामी ब्युझनेछौ, हामीले गर्न चाहेका धेरै काम हुनेछन्, तर हामीसंग कत्ति पनि समय बाँकी रहनेछैन । त्यसैले जे गर्नु छ, आजै गरौ।

२. सफल हुन सबै लाई मन पर्छ, यदि सफल हुन चाहन्छौ भने, यि दुइ नियमको सधै पालना गरौ – आफूलाई कहिल्यै नढाँटौ। अरुलाइ तब ढाटौ जब कोसैलाइ केसैको नुकसान नभै अरु लाई फाइदा होस।

३. यदि सयलको जिन्दगी बिताउन चाहान्छौ भने सकरात्मक उर्जा लिएर काम गरौ, हामीलाइ इन्द्रेणी हेर्न चाहाना छ भने कालो बादल र वर्षालाई सहने हिम्मत गर्न सक्नुपर्छ त्यस्तै सफल बन्नु छ भने समस्या सङ्ग लड्ने क्षमता राखौ।

४. जीवन त सुख र दुखका दुई पाटा हुन, आँशु र पीडा भनेका त तिनै दुई पाटाका शब्दहरु हुन् , जसलाई लेख्न जरुरि छ तर गोप्य डायरिमा । समस्या भनेको जिबनको एउटा पाटो हो जस्लाइ समाधान गर्न र साथमा लिएर हिड्न सिकौ।

५. जस्ले सपना देख्दैन उस्ले कहाँ बाट प्रगती गर्न गर्छ? सपना त्यो होइन जुन निदाउदा देखिन्छ सपना त्यो हो जुन हामी लाई निदाउन दिदैन। सपना पूरा हुन नसक्ने एक मात्र कारण हो, असफल भइने डर । डराउदा हामी भित्र निहित गुण र क्षमता नष्ट भै दिन्छ। त्यसैले यो दुनिया हाम्रो हो र हाम्रा अगि उभिने पनि हामी जस्तै मान्छे हुन त्यसैले कोसै सङ डराउने नगरौ।

६. कसैले पनि बन्द आँखाले आफ्नो गन्तव्यमा तीर हान्न सक्दैन । गन्तब्यमा तिर हान्नको लागि एक आँखा बन्द गर्नुपर्छ। निशाना लागे पछि दुबै आँखा खोलौ यदि यसो गरिएन भने हामिले हानेको तिरको सिकार अरु कोसैले लिन बेर लाग्दैन।

७. जीवनका प्रत्येक संघर्षले हामीलाई जिउन सिकाइरहेका हुन्छन् । बिना सन्धर्षको जीवन भनेको जिन्बनमा एउटा पाटो नै नहुनु हो।

८. हामिले आफूलाई चिन्ने प्रयास गर्यौं भने , हामि आफूले सोंचेभन्दा पनि टाढा पुग्न सक्छौं ।

९. यदि हाम्रो जीवनबाट कोही जान्छ भने, निरास नहोऊ । त्यो ठाउँ योग्य व्यक्तिको लागि खालि भएको हो र ऊ आउंदैछ । यदि असफल भइन्छ भने पनि यस्तो सोचौ कि त्यो भन्दा ठूलो सफलता हासिल गर्न को लागि असफल भइएको हो ।

१०. हामिलाइ कोसैले हेप्छ भने उस्लाइ नहेपौ हामिले प्रगती गरेर देखाइदिउ उ आफै हेपिन्छ। हामिलाइ कोसैले पागल भन्छ भने भन्न दिउ सफल हुने ब्यक्तिहरु प्राय: पागल को उपमा पाएका हुन्छ्न। हामी पागल बनेर होइन अरु लाई आफ्नो काम ले पागल बनाइदिउ।

त्यसैले साथिहरु ! मानिस आफ्नो जीवनको कुनै पनि अवस्थामा सपना पूरा गर्नको लागि योग्य हुन्छ तर बाह्य शक्तिले हामिलाइ ” तैले गर्न सक्दैनस” “You can’t do” भन्ने शब्दले हमेशा प्रहार गरिरहेको हुन्छ। मित्रहरु ! यस सम्बन्धी एउटा घटना सुनाउछु, एक समयको कुरा हो, रातृकालिन हिडाइमा चारजाना मान्छे इनारमा खसेछन। बाहिर आउने कुनै बिकल्प नदेखे पछि रुन कराउन थालेछन, सहयोग गर्न आउने हरुको साथमा पनि केही साधन नभएकोले अब यिनिहरु “बाहिर आउन सक्दैनन” भनेर गएछन तर ति मध्यएक जना ब्यक्ती बडो मेहनत गरेर बाहिर आउन सफल भएछन। किन र कसरी थाहा छ ? किनकि मित्रहरु त्यो ब्यक्ती बैरो थियो त्यस्ले ” यिनिहरु इनार बाहिर आउन सक्दैनन” भन्ने शब्द सुनेको थिएन। त्यसैले हाम्रो मनमा पनि “मैले सक्दिन कि” र अरु द्वारा “तैले सक्दैनस” भन्ने शब्दको डरले सताइ रहेको हुनाले हामि त्यो अमुक काम गर्न डराइरहेका हुन्छौ त्यसैले मित्रहरु !

मात्र, हामिले आफू माथि विश्वास गर्नु जरुरि छ। विश्वासले सन्सार जित्न सकिन्छ।

धन्यबाद! यहाहरुको दिन शुभ होस !

सफल र सुखी जीवनको निम्ति १५ गोरेटोहरु
1. धेरै आवश्यक छ कि “अधिक धन” आर्जन गर्नुभन्दा “अधिक जीवन” बाँच्न सिकौ ।

2. “राम्रो र स्वस्थ” शरीरको लागि ब्यायाम गरौ ।

3. स्वस्थ भएर पनि निरन्तर सालको एकचोटी “होल बडि चेक अप” गरौ ।

4. प्यास नलागे पनि “पानी अधिक” पिउने गरौ।

5. हरेक पल मा आफ्नो “अहम” त्याग्ने गरौ।

6. शक्तिशाली भएर पनि “सरल” बन्ने गरौ ।

7. धनी नभएर पनि “परीपुर्ण” बनौ।

8. सुन्दर जीवन जिउन सिकौ, शरीर र शब्द लाइ “काबुमा” राखौ।

8. जति धन कमाए पनि अरु लाई “पागल र मुर्खको” सज्ञा दिने नगरौ।

9. सन्सारको हर आबिस्कार हरु सङ ” अप टु डेट” हुन सिकौ।

10. मनन गर्नुस त; महंगो फोनको “70% फंकशन” अनुउपयोगी रहन्छ किन कि हामिमा भएको नोलेज भन्दा बढी फंकशन तेस्मा उपलब्ध हुने गर्छ।

11. महंगो कारको “70% गतिको” उपयोग हुदैन । मानिसको जवानीको 70% जोस (बैँस) त्यसै खेरा जाने गर्छ। “होम” ( पुजा) गर्नको लागि भनेर बनाइएको 70% “होमन” होम गर्दै जादा अन्तसम्म बच्छ र अन्तमा एकैचोटी होमिदा धुवाले होम मन्डलनै धुवामय बनाइदिन्छ।

12. पुरै अलमारी दराजमा “70% कपडा” त्यतिकै राखिएको हुन्छ । तितो सत्यता 70% कपडा नफाडदै मानिस हरुको स्वर्गबास हुने गर्छ।

13. पुरै जिन्दगीको “70% कमाई” अरुको उपयोग को लागि छुट्ने गर्छ र पुरा कमाइको 30% पनि ब्यक्तिले खर्चिने गर्दैनन।

14. “70% गुणहरुको” उपयोग हुदैन भने “30% गुणहरुको” उपयोग अनजान र लहै लहैमा गरिएको मात्र हुदैन अरु लाई दोष दिदैमा बितेको हुन्छ सो यसलाइ सकरात्मक र सहि तरिकाले उपयोग गर्न सिकौ।

15. हामी हासेउ भने हामी सङ दुनिया “हास्ने” छ हामी रोयेउ भने एक्लै “रुनु” पर्ने छ सो सधै हसिलो अनुहारमा हास्दै बार्तलाप गर्न सिकौ।

सफलता vs तपाईको बहाना
1. मलाइ उचित शिक्षा पाउने अबसर मिलेन

– उचित शिक्षाको अवसर फोर्ड मोटर कम्पनिको मालिकलाई पनि मिलेको थिएन ।

2. म धेरै पटक हारीसके अब हिम्मत छैन

– अब्राहम लिंकन पध्र पटकको हार पछी राष्ट्रपती बनेका थिए ।

3. म अत्यन्त गरीब घरबाट छु

– पुर्व राष्ट्रपती अब्दुल कलाम पनि गरीब घरबाट थिए ।

4. म सानो देखि अस्वस्थ थिए

– ओस्कार विजेता मर्लिन मेटलिन पनि सानैदेखी बहिरी र अस्वस्थ थिइन ।

5. मैले साइकलमा चढेर आधा जिन्दगी निकालेको छु

– निरमा कम्पनिको करसन भाइ पटेल पनि साइकलमा निरमा बेचेर आधा जिन्दगी बिताए ।

6. एउटा दुर्घटनामा लङ्गडो भएको कारणले मेरो हिम्मत गुम्यो

– प्रख्यात नृत्यांगना सुधा चन्द्रनको खुट्टा अहिले पनि नक्कली छ ।

7. मलाई सानैदेखी नै मन्दवुद्धिको भन्ने गर्छन

– थोमस एल्बा एडिसनलाई पनि सानोमा मन्दबुद्धिको भन्ने गर्थ्यो ।

8. सानैमा नै मेरो बुवाको निधन भएको थियो

– प्रख्यात संगीतकार ए आर रहमानको बुवाको पनि निधन सानैमा भएको थियो ।

9. मलाई सानैदेखी नै परिवारको जिम्मेवारी उठाउनुपर्यो

– लता मंगेस्करलाई पनि सानैमा परिवारको जिम्मेवारी उठाउनु परेको थियो ।

10. म एक सानोतिनो नोकरी गर्छु

– यसले के फरक पर्छ : धिरुभाई अम्बानिले पनि पेट्रोल भर्ने सानोतिनो काम गरेका थिए ।

11. मेरो कम्पनी घाटा गइरहेको छ अब मलाई भरोसा कसले गर्छ ? ,

– दुनियाँको सबैभन्दा ठूलो चिसो पेय निर्माता पेप्सि कोला पनि दुईपटक घाटामा गइसकेको छ ।

12. मेरो दुई पटक नर्भस ब्रेक डाउन भइसकेको छ अब म के नै गर्न सक्छु

– डिज्निल्याण्ड बनाउनुभन्दा अगाडि वाल्ट डिज्नी पनि तीन पटक नर्भस ब्रेक डाउन भएका थिए ।

13. मेरो उमेर धेरै भयो म बुढा भइसके

– विश्व प्रसिद्ध केंटुकि फाइड चिकेनको मालिकले 60 वर्षको उमेरमा रेष्टुरेन्ट खोलेका थिए ।

14. म सित बहुमुल्य आडिया छ तर मान्छेले अस्विकार गरिदिन्छ

– झेरोक्स फोटोकपी मेसिनको आइडियालाई पनि धेरै कम्पनिले अस्विकार गरेका थिए , आज परिणाम सामुन्ने छ ।

15. म सित धन छैन

– इन्फोसिसको पुर्व चेयरमेन नारायण मुर्तीसित पनि धन थिएन , उनलाई आफ्नो श्रीमतिको गहना बेच्नु परेको थियो ।

16. म धेरै विरामी छु , म भित्र रोगहरु धेरै छन

– वर्जिन एयरलाइन्सको प्रमुखलाई पनि धेरै रोगहरु थियो , राष्ट्रपती रुजबेल्टको दुवै खुट्टा काम गर्दैन थियो ।

आज तपाई जहाँ हुनुहुन्छ र भोलि तपाई जहाँ हुनुहुनेछ , यसको लागि तपाई कोहि अरुलाई जिम्मेवारी ठहराउन सक्नुहुन्न । त्यसैले आजै चुनाब गर्नुस , सफलता या सपना चाहिन्छ कि खोक्रो बहाना ? बहाना बनाउने व्यक्ती आजसम्म सफल भएका छैनन ।

हरेक अवस्थामा सफलता सम्भव छ ।
– स्टिल किङ एन्ड्रयु कार्नेगी कुनै समयमा मजदुरी गर्थे ।

– सोइचिरो होण्डाले श्रीमतीको गहना बेचेर होंडा मोटरसाइकल कम्पनी स्थापना गरे ।

– धीरूभाई अम्बानी कुनै समयमा पेट्रोल पम्पमा काम गर्थे ।

– कस्मेटिक क्वीन एस्टी लडर झुत्रो बस्तीमा जन्मिएकी थिइन् ।

– बाल्यकालमा आइन्स्टाइन र एडिसनलाई सुस्त मनस्थिति भएको मानिन्थ्यो ।

– ह्यारी पोर्टरकी विश्वविख्यात लेखिका जे.के रोलिङले आफ्नो पहिलो उपन्यास कागजका टुक्रामा लेखेकी थिइन् ।

– अमेरिकी राष्ट्रपति फ्रेंक्लिन रूजवेल्टको खुट्टामा प्यारालाइसिस भएको थियो ।

– विथोविनले आफ्ना महान संगीत रचना बहिरो भइसकेपछि लेखेका थिए ।

– प्रख्यात चित्रकार वान गगको जीवनकालमा उनको एउटामात्र चित्र बिक्री भएको थियो ।

– प्रसिद्ध मुक्केबाज मुहम्मद अली बाल्यवस्थामा अरूले दिएको कपडा लगाउथे ।

तपाईको विगत व वर्जमान जस्तोसुकै अवस्थाको होस् । तपाईको जन्म चाहे गरिब वा धनी परिवारम भएको होस् । तपाई सांग हुनुहोस् वा अपांग । तपाई युवा हुनुहोस् वा वृद्ध । तपाईको यी कुनै पनि अवस्थाले तपाईको सफलतालाई छेक्न सक्दैन, रोक्न सक्दैन । संघर्ष : जस्तोसुकै अवस्थामा पनि आत्मविश्वासका साथ गरिएको निरन्तरको संघर्षले जिन्दगी तपाईले जस्तो चाहनुभयो त्यस्तै हुनसक्नुहुन्छ । हो, हर अवस्थामा सफलता संभव छ । यो मन्त्र मुटुभित्र गाढेर राख्नुहोस् । यहाँ हरकोही सफल हुनसक्छ । संसारका ९९% सफलतम मानिसका झिन्दगी झाकेर हेर्दा यही यथार्थ प्रमाणित हुन्छ । बस्, तपाई अघि बढिरहनुहोस् ।

सफल जिवनको लागि 16 सुत्रहरु
1. जीवन :-

जब तिमी पैदा भएका थियौ तिमी रोएका थियौ जबकी दुनियाले उत्सव मनाएका थिए , अब आफ्नो जीवन यस्तो बनाउ कि तिम्रो मृत्यु मा दुनिया रोउन र तिमिले उत्सव मनाउ

2. हार नमान्नु :-

– बिच बाटो बाट फर्किएर कुनै फाइदा हुदैन किनकी फर्किदा पनि तपाइलाई त्यति नै दुरी पार गर्नुपर्छ जति त्यहा पुग्नलाई लाग्छ

3. सफलता – असफलता :-

– सफलताले हाम्रो परिचय दुनियासित गराउछ र असफलताले हामीलाई दुनियाको परिचय गराउछ

4. कठिनाइहरु

– जबसम्म तपाइले आफ्नो समस्या एवम कठिनाइहरुको कारण अरुलाई कोस्नुहुन्छ तब सम्म तपाईं आफ्नो समस्याहरु र कठिनाइहरुलाई मेटाउन सक्नुहुन्न

5. आत्मविश्वास

– यदि कुनै चिजलाई दिलसित चाहनुहुन्छ भने पुरै विश्वले तपाइलाई त्यो सित मिलाउन थाल्छ

6. असम्भव

– यो दुनियामा असम्भव केही पनि छैन हामीले त्यो सब गर्न सक्छौ जुन हामी सोच्दछौ र हामी त्यो सबै सोच्न सक्छौ जुन आजसम्म हामीले सोचेनौ

7. गल्तिहरु

– यदि तपाईं समय मै आफ्नो गल्ती स्वीकार गर्नुहुन्न भने तब तपाइले एउटा अर्को फेरि गल्ती गर्न पुग्नुहुन्छ , आफ्नो गल्तिबाट तबमात्र सिक्न सक्नुहुन्छ जब तपाईं आफ्नो गल्ती स्वीकार्नु हुन्छ

8. शक्ति

– ब्रहमाण्डको सारा शक्तिहरु पहिले देखि नै हाम्रो हो ,फेरि पनि हामी आफ्नो आँखा मा हात राख्छौ र फेरि रुने गर्छौ यो सोचेर कि कति अन्धकार छ ,

9. मेहनत

– हामी चाहयौ भने आफ्नो आतमविश्वास र मेहनत को बलमा आफ्नो भाग्य आफै लेख्न सक्छौ , यदि हामीलाई लेख्न आउदैन भने परीस्थितिले आफ्नो भाग्य लेखिदिन्छ

10. महानता

– महानता कहिक्यै नखस्नु मा होइन बल्की हरेक पटक खसेर उठ्नुमा हुन्छ

11. समय

– तपाईंले यो भन्न सक्नुहुन्न कि तपाइसित समय छैन किनकी तपाइसित एक दिनमा त्यति नै समय छ जति समय महान एवम सफल मान्छेहरुसित छ

12. सोच

– वर्षातको समय मा सारा पंछीहरुले आश्रयको खोज गर्दछ तर चील बादलहरुको माथी उडेर वर्षातलाई नै Avoid गरिदिन्छ , समस्याहरु Common हुन्छ तर तपाइको सोचले यसमा Difference पैदा गर्दछ

13. सपना

– सपना त्यो होइन जुन हामी निद्रामा देख्छौ सपना त्यो हो जसले हामीलाई निद्रा आउन दिदैन

14. विश्वास

– विश्वास त्यो शक्ति हो जसबाट निष्पट अँध्यारो दुनिया मा प्रकाश ल्याउन सकिन्छ , विश्वासले ढुङ्गालाई भगवान बनाइदिन सक्छ र अविश्वासले भगवानले बनाएको मान्छेलाई पनि ढुङ्गाको दिल बनाइदिन सक्छ

15. सफलता

– टाढा देखि हामीलाई सबै बाटो बन्द देखिन्छ किनकी सफलताको बाटो हाम्रो लागि तबमात्र खुल्दछ जब हामी त्यसको बिल्कुल नजिक पुग्छौ

16. प्रसन्नता

– यो कुनै पहिले देखि नै निर्मित चिज होइन यो तपाइको कर्मबाट आउँछ