सफल भनाइ – Safalata Post

तपाईंको विचार नै तपाईंको भाग्यको निर्माता हो – सफल भनाइहरु
१. कुनै पनि कुरालाई धेरै सोच्नुले तपाईंलाई धेरै उल्झनमा राख्छ, तपाईंको चिन्ता बढाउछ र त्यो कुरालाई धेरै गाह्रो बनाइदिन्छ ।-अज्ञात

२. बाहिरी सुन्दरता त अस्थायी हो । तपाईंलाई जीवनभर तपाईंको भित्री सुन्दरताले साथ दिनेछ।- एलीसिया मेकेडो

३. आफुले गरेको जुन कार्यको लागि कुनै स्पष्टीकरण दिन या क्षमा माग्नु पर्दैन, त्यही सहि कार्य हो। -रेड ओयूरबैक

४. अरुलाई नियन्त्रित गर्न सक्ने व्यक्ति शक्तिशाली हुनसक्छ तर जसले स्वयम् आफुलाई मजाले नियन्त्रित गर्न सक्छ उ महान बलशाली हुन्छ। -ताओ ते चिंग

५. असफलता कुनैपनि कार्यलाई फेरी एकपटक थप ध्यान दिएर आरम्भ गर्ने सुवर्ण अवसर हो। -हेनरी फोर्ड

६. परिस्थिती बग्ने हावा जस्तो हो, तपाईं त्यसलाई नियन्त्रण गर्न सक्नुहुन्न, तर आफु कुन मार्ग जाने यो तपाईंकै कुरा हो। -एंथनी रोब्बिन्स

७. जब सम्म तपाईं स्वयम् चाहनुहुन्न तब सम्म तपाईंलाई कसैले पनि ईर्ष्यालु, क्रोधी, प्रतिशोधी र लालची बनाउन सक्दैन। -नेपोलियन हिल

८. एउटा असल मित्र मात्र त्यो दुर्लभ मान्छे हो जसले हाम्रो हालखबर सोधेर हाम्रो उत्तरपनि सुन्छ। -एड कनिंघम

९. तपाईं आफूलाई जे ठिक लाग्छ त्यो गर्नुहोस् किनकी आलोचना गर्ने मान्छेले जे गर्दा पनि आलोचना त गर्छन्। -एलेनोर रूसवेल्ट

१०. तपाईंको विचार नै तपाईंको भाग्यको निर्माता हो। -डेविड ओ. मैके

११. कुनैपनि कदम उठाउनु अघि यदि तपाईं सबै कुरा सुनिश्चित बनाउन चाहनुहुन्छ भने तपाईंले जीवनमा धेरै काम नगर्न सक्नुहुन्छ। -विन बॉर्डेन

१२. अतितको सम्झनामा हैन भविष्यको कल्पना गरेर जीवन बिताउनुहोस्। -स्टीफन कोवि

१३. हामीले जे पाउछौं त्यसले हाम्रो जीवन निर्वाह हुन्छ अनि हामीले जे दिन्छौं त्यसले हाम्रो जीवन निर्माण हुन्छ। -विंस्टन चर्चिल

अज्ञानताको आभास हुनु नै ज्ञानको प्रथम पाइला हो – सफल भनाइहरु
१. कुनै महिलालाई उपहार दिन चाहनुहुन्छ भने “सम्मान” दिनुहोला । यो भन्दा ठूलो उपहार अरु कुनै हुँदैन ।-अज्ञात

२. घडी हेर्ने मान्छेसँग काम नहुन सक्छ किनकी काममा डुब्ने मान्छेहरुले समयको ख्याल गर्दैनन् ।-अज्ञात

३. हामी अरुलाई चिन्न या बुझ्न हैन स्वयम् आफूलाई चिन्न यो संसारमा छौं ।-ऑस्कर वाइल्ड

४. सफलता भनेको तयारी, कडा परिश्रम अनि असफलताबाट सिक्नुको परिणाम हो । यसको अन्य कुनै शुत्र हुँदैन ।-जन. कोलिन एल. पावेल

५. कोही नभएको बेला मुस्कुराउने मानिस सही अर्थमा खुशी छ भन्ने बुझिन्छ ।-एन्डी रोनी

६. आफ्नो विरोधीहरु सँग मित्रता गर्नु विरोधीहरुको नास गरे बराबरको हुन्छ। -अब्राहम लिंकन

७. आफ्नो अज्ञानताको आभास हुनु नै ज्ञानको प्रथम खुड्किलो हो । -डिजराइली

८. आज गरेको मेहनत वृक्षारोपण गरेजस्तै हो, त्यसको फल तपाईले नै एकदिन खान पाउनु हुनेछ। -ओजी मन्दिनो

९. जबसम्म अन्धकार हटदैन, तबसम्म सूर्यको उदय हुदैन। -महाभारत

१०. तपाईंलाई हरेक कार्य आफूले गर्न सक्छु जस्तो लाग्न जरुरी हुँदैन, केहि कार्य आफूलाई गर्न सक्दिन लाग्दैमा केहि गलत छैन ।-हेनरी फोर्ड

११. “तपाईं के सोच्नुहुन्छ, तपाईं के बोल्नुहुन्छ र तपाईं के गर्नुहुन्छ”-यो ३ कुराको तालमेल हुन निक्कै जरुरी हुन्छ ।-महात्मा गांधी

१२. महान् व्यक्ति अर्काको अपमान पनि गर्दैन र अरुको अपमान सहन पनि सक्दैन । -होमर

तुच्छ बस्तुबाट पनि स्वर्ण निस्किन्छ भने निकाल्नुपर्छ – सफल भनाइहरु
१. जिन्दगीको बाटो बनेको हुँदैन, आफै बनाउनुपर्छ , जसले जस्तो बाटो बनाउछ उसले त्यस्तै लक्ष्य पाउछ ।-अज्ञात

२. तुच्छ बस्तुबाट पनि स्वर्ण निस्किन्छ भने निकाल्नुपर्छ ।-मनुस्मृति

३. जित्ने मान्छे त्यही हो जसलाई मैले जित्न सक्छु भन्ने विश्वास छ ।-राल्फ वाल्डो इमर्सन

४. र्सवदा सत्यमार्गमा हिडने व्यक्तिको बाहृय र भित्री दुवै उन्नतीको द्धार खुल्दछ ।-अज्ञात

५. जीवनको सार धर्ममा, धर्मको सार सेवामा र सद्भावनामा आधारित छ ।-सत्य साईबाबा

६. जसले र-क्सीलाई साथी बनाउँछ, उसलाई दुश्मनको खाँचो हुदैन ।-अज्ञात

७. हामी त्यही हौं जो हामी देखाउँछौं, त्यसैले हामी सावधान रहनपर्छ कि हामीले के देखाउँदैछौं ।-कर्ट

८. एउटै वस्तुले एउटाको मनमा सुख, अर्काको मनमा दुःख र अर्को तेस्रो व्यक्तिको मनमा उदासिनताको भावको सृष्टि गर्दछ । यो सबै व्यक्तिमा भएको गुणको कारणले हो । -सांख्य दर्शन

९. एउटा समझदार मानिस त्यहि हो जो अरुलाई देखेर उसको विशेषताबाट आफूपनि केहि सिक्न सक्छ ।-अज्ञात

१०. यदि घमण्ड र अहंकार भरियो भने सफलता पाउनु त टाढाको कुरा हो, तपाईं त्यो बाटोमा समेत भेटाउन सक्नुहुन्न ।-अज्ञात

११. भनिन्छ नि “हावा नचली पात हल्लिदैन” तर कति त्यस्ता पातहरु हुन्छन् जो हावा नै छेक्न तम्तयार रहन्छन्, सान्तिनो हावाले रत्तिभर नि डगमगाउदैनन् ।-एस के डी

१२. भ्रम, जिद्दीपना र प्रतिष्पर्धाको भावनाले जुनसुकै सम्बन्धलाई बिगार्न सक्छ ।-अज्ञात

सधैँ खुशी र सन्तुष्ट रहे तपाईं सधैँ युवा रहनुहुनेछ – सफल भनाइहरु
१. प्रलोभन, महिलाहरुको हथियार हो भने पुरुषहरुको बाहाना। -एच एल मेङ्केन

२. कुनैपनि चिजलाई पाउन आस गर्नुभन्दा अगाडि विचार गर्नुहोस् जोसँग त्यो चिज पहिले देखि छ उ कत्तिको खुशी छ । -फ्रेंकोइस डे ला रोचेफ़ौकौल्ड

३. बितिसकेको जीवनको एकक्षण करोडौं स्वर्ण मुद्रा दिएर पनि पाउन सकिँदैन । अहिलेको क्षणमा नै रमाउन सिक्नुहोस् ।-अज्ञात

४. आजकाल मान्छेलाई बुझ्ने भन्दा पनि बुझाउने मान्छे धेरै हुन थाले, त्यसैले कुराहरुपनि सुल्झिन भन्दा पनि धेरै उल्झिन थालेका हुन्। -अज्ञात

५. यदि हामी केहि कुरा कल्पना गर्न सक्छौं भने त्यसलाई साकार पार्ने कुनै न कुनै तरिका अवश्य हुनसक्छ ।-नेपोलियन हिल

६. यदि अवसरहरु तपाईंको ढोका ढकढकाउन आएन भने आफ्नो लागि मार्ग आफै बनाउनुहोस् ।-मिल्टन बेरले

७. जसले क्षमा गर्न सक्दैन, त्यो व्यक्तिले आफ्नो खुशी आफै ध्वस्त पार्दैछ ।-कन्फ़्यूशियस

८. महान कवि बन्नको लागि महान श्रोता बन्न आवश्यक पर्दछ ।-वाल्ट व्हिट्मेन

९. सधैँ खुशी र सन्तुष्ट रहे तपाईं सधैँ युवा रहनुहुनेछ ।-चार्ल्स डिकिन्स

१०. आफ्नो आलोचना चुपचाप भएर सुन्नुहोस्, जवाफ दिने अधिकार समयलाई दिनुहोस् ।-अज्ञात

११. हुन त जिन्दगीमा कुनै कुराको डर नमान्नु भनिन्छ, तर कहिले काहीँ डराउनुपनि सहि सावित हुन्छ ।-अज्ञात

१२. तपाईको अनुमती विना कसैले तपाईको अपमान गर्न सक्दैन । -ईलेनोर रुजवेल्ट

इश्वरलाई आकाशमा हैन, आफूभित्र खोज्नुहोस् – सफल भनाइहरु
१. नदिहरुलाई थाहा छ, हतार गर्नुको कुनै अर्थ छैन । एकदिन सबैले आफ्नो गन्तव्यमा पुग्नु नै छ ।-ए ए मिलने

२. यदि सानो मान्छेहरुको छायाँ ठूलो देखिन थाल्यो भने बुझ्नुहोला सूर्य अस्ताउँन लागेको छ ।-लिन युटांग

३. एउटा घाइते सैनिकको आँखामा हेरेको मान्छेले कहिलेपनि आफैँ युद्ध शुरु गर्दैन ।-ओटो वॉन बिस्मार्क

४. कुनैपनि चिजलाई पाउन आस गर्नुभन्दा अगाडि विचार गर्नुहोस् जोसँग त्यो चिज पहिले देखि छ उ कत्तिको खुशी छ । -फ्रेंकोइस डे ला रोचेफ़ौकौल्ड

५. मानिसहरु पहिला सुरक्षा चाहन्छन्, त्यसपछि बल्ल स्वतन्त्रता। -एच एल मेङ्केन

६. मानिसहरु पहिला सुरक्षा चाहन्छन्, त्यसपछि बल्ल स्वतन्त्रता। -एच एल मेङ्केन

७. सूर्यको किरण पर्ने सबैकुरामा आगो लाग्दैन, तर जुन कुरामा केन्द्रित हुन्छ त्यसमा लाग्न सक्छ । त्यसैले जुन कार्य गर्दै हुनुहुन्छ त्यसमा केन्द्रित हुनु अत्यन्त जरुरी छ ।-ग्राहम बेल

८. कोही नभएको बेला मुस्कुराउने मानिस सही अर्थमा खुशी छ भन्ने बुझिन्छ ।-एन्डी रोनी

९. मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ, मेरो जीवन यसको प्रमाण हो भाग्य हुन ।-रुजवेल्ट

१०. माया कहिले असफल हुँदैन, प्रेम कहिले हार्दैन, अनि धैर्यता र दृढताले कहिले सपनाहरु अवश्य पूरा हुन्छन् ।-पीट मेराविच

११. दैवलाई आकाशमा हैन, आफूभित्र खोज्नुहोस् ।-ओशो रजनीश

१२. मानिसहरुको जीवनमा कर्म र प्रेमको महत्व हुनु नै पर्छ। -सिगमंड फ़्रोयड

भगवानको मन मानवहरुको लागि अझै मरेको छैन – सफल भनाइहरु
१. आफुले गर्ने कार्यको योजना बनाउनुहोस् अनि बनाएको योजना अनुरुप कार्य गर्नुहोस्। -नेपोलियन हिल

२. भगवानको मन, हामि मानवहरुको लागि अझै मरेको छैन। -रविन्द्रनाथ टैगोर

३. एक दर्जन ज्ञानी मानिसले एक घण्टामा जति प्रश्नको सही उत्तर दिन सक्छन् त्यो भन्दा बढी प्रश्न एउटा मुर्खले एक मिनेटमा सोध्न सक्छ ।-लेनिन

४. नयाँ कुरा सिक्दा मस्तिष्क कहिलेपनि थाक्दैन .-लियोनार्डो दा विंची

५. तपाई अहिले जे हुनुहुन्छ त्यो तपाई परिस्थितीले गर्दा हैन, आफ्नो निर्णयहरुले गर्दा हुनुहुन्छ। -स्टीफन कॉवि

६. कार्य विनाको उद्देश्य मात्र सपना हो । उद्देश्य विनाको कार्य समयको वर्वादी मात्र हो । कार्य सहितको उद्देश्यले मात्र संसार परिवर्तन गर्न सक्छ -जोएल बार्कर

७. आफ्नो मनलाई फकाउन र बुझाउन सक्ने मान्छे नै संसारमा धेरै खुशी हुनसक्छ। -अब्राहम लिंकन

८. प्रेम, पैसा अनि प्रख्याती भन्दा पनि बरु मलाई सत्य देऊ ।-हेनरी डेविड थोरो

९. कुनैपनि नियम कानुनबाट इमानदारिता आउँदैन ।-अल्बर्ट कामू

१०. तपाईंलाई आफू उदास भएको महसुस हुँदैछ भने कुनैपनि काममा व्यस्त हुनुहोस् । व्यस्तता नै उदासीपनको मुख्य औसधि हो ।-एलेनोर रूजवेल्ट

११. जुन दिन तपाईं मुस्कुराउनु हुन्न, त्यो दिन तपाईंको सबैभन्दा खराब दिन हो ।-ई ई कम्मिंग्स

१२. हाम्रो युवा अवस्थामा हामीले गरेको हरेक गलत कुराको भोगाई हामीले आफ्नो वृद्ध अवस्थामा ब्याज सहित पाउछौं ।-चार्ल्स केलेब कोल्टन

रोएर बस्नु भन्दा आशावादी हुनु धेरै उत्तम हो – सफल भनाइहरु
१. जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक तरिकाले गर्दछन् ।-शिव खेडा

२. मिलिजुली काम गर्नुको मुख्य फाइदा के छ भने तपाईंको पक्ष लिने मान्छे सधैँ कोहि न कोहि भइरहन्छ ।-मार्गरेट कार्टी

३. जो व्यक्तिले व्यर्थमा नै एक घण्टाको समय बर्बाद गर्छ, उसले जीवनको मूल्य बुझेको हुँदैन ।-चार्ल्स डारविन

४. पानीलाई हेरेर बसेर मात्र तिमीले समुद्र तर्न सक्दैनौ।-रबिन्द्रनाथ टेगोर

५. बिना साहस तिमि यो संसारमा केहि गर्न सक्दैनौ, यो जीवनको महानतम गुण हो ।-अरस्तु

६. एक्लोपन नै सबैभन्दा ठूलो गरिबी हो ।-एबिगैल वैन ब्यूरेन

७. यदि तपाईं भविष्यमा आरामदायी जीवन चाहनुहुन्छ भने अहिले कष्टकर जीवन बाच्नुहोस् ।-हारवी कॉक्स

८. आफ्नो हात अगाडि बढाउँन पनि न हिच्किचाउनु अनि अरुले बढाएको हात थाम्न पनि नहिच्किचाउनु ।-पोप जॉन त्रयोदश

९. रोएर बस्नु भन्दा आशावादी हुनु धेरै उत्तम हो ।-लूसिमार सांतोस द लीमा

१०. शान्ती आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज । -भगवान गौतम बुद्ध

११. यदि तपाईंले आस गरेका व्यक्तिहरुले तपाईंको आस पूरा गर्न सकेनन् भने, तपाईंले धेरै आशा राखेको पनि हुनसक्छ ।-बिल लेमली

१२. घृणाले दिएको घाउ नराम्रा हुन्छन्, प्रेमको घाउ राम्रा। -मिगनों मैकलोलिन

‘मेरो देश’ बुझ्नेलाई सबैथोक, नबुझ्नेलाई मात्र दुई शब्द – सफल भनाइहरु
१. “मेरो देश” बुझ्नेलाई सबैथोक, नबुझ्नेलाई केवल दुई शब्द । – सोनु सुद

२.  एउटा शत्रूलाई क्षमा दिन भन्दा एउटा एउटा मित्रलाई क्षमा दिन धेरै गाह्रो हुन्छ । -विलियम ब्लेक

३. बाल्यकालमा सबै बच्चा एउटा कुशल कलाकार हुन्छ, समस्या त हुर्किएपछि त्यो कलाकारितालाई कसरि सम्हाल्ने भन्नेमा पर्दछ। -पाब्लो पिकासो

४. आफ्नो आँखालाई सधै आकाशको तारामा राख्नुहोस्, तर याद राख्नुहोला, तपाइको पैतलाले सधै भुइँ छोइरहेको हुनुपर्छ। -थियोडोर रुज्भेल्ट

५. राम्रो,अति राम्रो या अत्यन्तै राम्रो ! प्रयासहरु कहिले कम हुन हुदैन हाम्रो। जबसम्म तिम्रो राम्रो, अति राम्रो बन्दैन र अति राम्रो अत्यन्तै राम्रो। -सन्त जेरोम

६. शिखर पुग्न आत्मविश्वास चाहिन्छ चाहे त्यो सगरमाथाको शिखर होस् या आफ्नो पेशाको ।-ऐ पी जे अब्दुल कलाम

७. अज्ञानी हुनु लज्जास्पद हैन, लज्जास्पद त सिक्ने इच्छा नराख्नु हो ।-बेंजामिन फ्रैंकलिन

८. दृष्टि त प्राय सबैसँग हुन्छ, फरक त दृष्टिकोण हुनुपर्छ। -अज्ञात

९. राम्रो शुरुवातले आधा काम पूर्ण हुन्छ।-अरस्तू

१०. बुद्धिमान व्यक्तिले कसैलाई पनि धोका र अपमानको व्यवहार गर्दैन ।-अज्ञात

११. सफलता एकदम खराब शिक्षक हो । यसले मानिसलाई असफलताको गलत भ्रम फैलाउदछ ।-बिल गेट्स

१२. क्रान्ती सानो चिज होइन तर यसको सुरूवात सानै चिजबाट हुन्छ । – अरस्तु

तेज दिमाग र सफा मन सबैभन्दा उत्कृष्ट संयोजन हो – सफल भनाइहरु
१. तीन चिज धेरै बेर सम्म लुक्न सक्दैन : सूर्य, चन्द्रमा अनि सत्य। -गौतम बुद्ध

२. सफलताको लागि तयारी नगर्नु, असफलताको तयारी हो ।-बेंजामिन फ्रैंकलिन

३. उन्नति चाहने व्यक्तिले निद्रा, थकाइ, झुठ, क्रोध, अल्छीपन र रिस जस्ता अवगुणहरुलाई त्याग्नु पर्दछ । -हितोपदेश

४. सोच्नु दुनियाँकै सबैभन्दा गाह्रो काम हो, शायद यसैकारण एक्दमै थोरै मानिस यो काम गर्छन् ।-हेनरी फोर्ड

५. अरूलाई सहिरूपमा चिन्नु शिक्षा हुनु हो भने आफैलाई चिन्नु ज्ञान हो । अरूलाई जित्नु ताकत हो भने आफैलाई जित्नु शक्ति ।-लाओत्से

६. तेज दिमाग र सफा मन सबैभन्दा उत्कृष्ट संयोजन हो।-नेल्सन मंडेला

७. तपाईं कुनैपनि कार्यलाई सरल तरिकाले सफल पार्न चाहनुहुन्छ भने त्यसलाई आफैं गर्नुहोस् ।-नेपोलियन

८. हामी कुनै कुरालाई धेरै बेर सोचेर बस्छौं भने बिस्तारै हाम्रो स्वभाव पनि त्यस्तै हुँदै जान्छ ।-बुद्ध

९. कुनैपनि नयाँ काम शुरु गर्नुअघि आफूलाई ३ प्रश्न अवश्य सोध्नुहोस् : तपाईं त्यो काम किन गर्दै हुनुहुन्छ ? त्यसको परिणाम के हुन्छ ? र के तपाईंले त्यसबाट सफलता प्राप्त गर्नुहुन्छ ? यी ३ प्रश्नको सन्तुष्ट उत्तर भेटे अवश्य अगाडी बढ्नुहोस् ।-चाणक्य

१०. तपाईं नयाँ सपना देख्न या नयाँ योजना बनाउन कहिले बुढो हुनुभएको हुँदैन ।-सी एस लुईस

११. एउटा सफल व्यक्तिले अरुले आफूलाई हानेको इट्टाबाट आफ्नो जग मजबुत बनाउछ ।-डेविड ब्रिंकले

१२. हरेक कुराहरुको सिर्जना दुईपटक हुन्छ, पहिलोपटक मस्तिष्कमा दोश्रो पटक वास्तविकतामा ।-अज्ञात

जो सबैको मित्र हुन्छ, त्यो कसैको मित्र हुँदैन – सफल भनाइहरु
१. बर्वाद भइसकेको संसारलाई पुन स्थापित गराउन विश्वासको आवश्यकता पर्दछ । – हेलन केलर

२. जो सबैको मित्र हुन्छ, त्यो कसैको मित्र हुँदैन ।-अरस्तु

३. आफ्नो भाग्यको नियन्त्रण आफैं गर्नुहोस्, नभए कोहि अरुले त्यसलाई नियन्त्रण गर्नेछन् ।-जैक वेल्च

४. पति पत्नीको सम्बन्ध घनिष्ट मित्रको जस्तो हुन आवश्यक छ ।-भीमराव अम्बेडकर

५. जो मानिसलाई देवता देख्छ, त्यो मानिस स्वयं देवता हुन्छ ।-बालकृष्ण सम

६. हामी आफ्नो क्षमताको कारणले हैन आत्मविश्वासको कारणले सिमित छौं।-अज्ञात

७. उत्कृष्ट काम तब मात्र हुन्छ जब तपाई आफ्नो कामसँग प्रेम गर्नुहुन्छ। -स्टीब जॉब्स

८. दि तपाईलाई आफ्नो नजिकको सबै कुरा बेठिक लाग्दैछ भने आफ्नो विचार बदल्नुस्, दुनिया बदलिन सक्छ। -नोर्मन विंसेंट पील

९. कुनै पनि चिजको आवश्यकताहरुलाई धेरै महत्व नदिने मानिस पनि समृद्ध मानिस हो। -स्टीव जॉब्स

१०. परिस्थितीहरुबाट शिक्षा लिनुहोस्, यहिँ जीवनको सार हो। -स्टीव जॉब्स

११. मुस्कान निक्कै शक्तिशाली हुन्छ, यसले धेरै कुरा जताउन पनि सक्छ भने धेरै कुरा लुकाउन पनि सक्छ। -अज्ञात

१२. जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस र जिन्दगीको मज्जा लिनुस् ।-ज्याक मा