१. नजिक रहनेहरुलाई त जति बाध्यताले पनि टाढा हुनु सक्दैन, तर टाढा हुनु खोज्नेहरुलाई त बाध्यताले होइन बाहानाले नै धेरै टाढा हुन्छ!
२. भाग्यमानी त्यो होइन जसको नसिब राम्रो छ , भाग्यमानी त्यो हो जो आफ्नो नसिब बाट धेरै खुशी छ!
३. विवाहमा डिभोर्स हुन्छ, प्रेममा होइन । यसैले ‘प्रेम’ गरौ, ‘विवाह’ होइन ।
४. मलाई थाहा छैन पाप के हो धर्म के हो, सायद जून काम गर्दा अरुको मन दुख्छ त्यो पाप हो, र जुन कामले अरुको अनुहारमा खुशी ल्याउछ त्यो नै पुन्य हो!
५. तपाईले अरु माथि बिश्वास गर्नु नसक्नु पनि तपाईंको एउटा ठुलो कमजोरी हो, कुनै पनि बिश्वास बिना सम्बन्ध कहिल्यै बन्दैन!
६. कसैले पनि दुनियाँलाई बदल्न सक्दैन तर आफुले आफैंलाई बदलिँयो भने दुनियाँ आफैं बदलिन्छ!
७. फेरी फर्किएर त्यो व्यक्तिसंग कहिल्यै नजाउ जसले तिमीलाई छोडेको थियो,यदी उसले एक पटक छोड्न सक्छ भने दोश्रो पटक पनि सक्छ!
८. जसले तपाईलाई बारम्बार चाेट दिन्छ उसलाई तपाईंले पनि चाेट दिने काेसिस नगर, किनकी चाेटले सबैलाई पीडा मात्रै दिन्छ!
९. दुनियाँमा सब भन्दा राम्रो मान्छे स्वयम् आफैनै हो र आफैलाई बुझ्नुहोस् दुनियाँको सब समस्याको समाधान आफैंनै गरिने छन्!
१०. असल मान्छेमा पनि एउटा खराबी हुन्छ त्यो हो उसले अरुलाई पनि आफू जस्तै देख्ने गर्छ।
११. जहाँ आफ्नो हुन्छ त्यहाँ कुनै बहाना हुदैन, अनि जहाँ बहाना हुन्छ त्यहा कदपी आफ्नोपन हुँदैन!
१२. जीन्दगीमा जेसुकै हासिल गर्नु छ त्यसलाई समयमै हाँसिल गर्नुहोस् किनकी जीन्दगीमा समयले धेरै कम मौका दिन्छ र सबै भन्दा धेरै धोका मात्रै दिनेगर्छन्!
jagal ramro xa daju
nice motivation.