यथार्थ लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन पचासी

१. ठूलो मान्छे हैन असल मानिस बन्ने प्रयास गर्नुस यो दुनियाँमा ठूलो मान्छेको होइन असल र ज्ञानि मान्छेहरुको खाचो छ ।

२. उमेर हरेर मृत्यु आउदैन दुख हेरेर आफन्त आउदैनन ।

३. धेरै अनौठो छ यो दुनियाँ यहाँ झुठ होइन सत्य वोल्दा टाढिन्छ्न ।

४. गरिव लाई नजिकको नाता पनि लुकाउछ्न मान्छेहरु धनिलाइ टाढाको नाता पनि वढाइ चढाइ आफ्नै हुन भन्छ्न मान्छेहरु ।

५. जिन्दगी बित्यो सबैलाइ खुशी बनाउनमा जो खुशी थिए उनिहरु आफ्ना थिएनन् अजि जो आफ्ना थिए उनिहरु खुशी थिएनन् ।

६. कसैसँग सोचे भन्दा वढी भरोसा गर्यो भने एकदिन तिमी आफै नराम्ररि धोका पाउनेछौ ।

७. म भित्र पनि धेरै कम्जोरी होलान तर एउटा राम्रो खुवी पनि छ म आफ्नो स्वार्थको लागि सम्बन्ध गास्दिन ।

८. रोगले होइन यहाँ गरिबहरु भोकले मर्दैछ्न ।

९. जिन्दगीबाट तल पल्टिनु पनि राम्रो हुन्छ आफ्नो औकात कति छ थाहा हुन्छ जब बढ्छ उठाउनलाइ हातहरु तब आफ्नो को पराही को बल्ल थाहा हुन्छ ।

१०. आधा जिन्दगी पुरुष आफ्नो परिवारको सपना साकार गर्नुमा र अरुको खुशीको लागि जिउनुमा लाग्छ ।

११. पराइलाइ खुशी राख वरु सजिलो होला तर आफ्नालाइ खुशी राख निकै गार्हो हुदो रहेछ ।

१२. म सारै दोधारमा परे दुश्मनले आफ्न्तको नकाब भिरे कि आफन्त नै दुश्मन भए थाहै भएन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!