१. आफ्नै मान्छे हो भनेर भावनामा वहकिएर कसैलाइ केही कुरा नभन्नुस, जुनदिन समय खराब चल्छ नि त्यो दिन आफन्त पनि पराइ हुन्छ्न ।
२. राम्रो किताबको ज्ञान वर्षौ सम्म रहन्छ भने राम्रो मान्छेको संगत अन्तिम सम्म रहन्छ ।
३. खराब मान्छेसँग जिन्दगी काटेर नबस्नु चुपचाप सम्बन्ध त्यागेर निस्कनु किनकी त्यस्तो मान्छेले न कहिल्यै तपाइँको इज्जत गर्छ न त तपाईंको इज्जत नै बढाउछ ।
४. खुसी महलमा होइन झूपडिमा पनि मिल्छ बस एक अर्काको कदर गर्न सक्नुपर्छ ।
५. दुनियाँमा मान्छेले सबथोक भेट्टाउछ बस केवल आफ्नो गल्ति भेट्टाउदैन ।
६. भलै उसको घरको छनोबाट झरी पर्दा पानी चुहिन्छ तर पनि पानी परोस भन्ने चाहाना राख्ने व्यक्ति हो किसान ।
७. कसैको पनि आश गर्दिन म किनकि राम्रोसँग थाहा छ दुख पर्दा साथ दिने कोहि हुदैन ।
८. कडा बोल्नुस तर साचो बोल्नुस कसैलाई मीठो झुट बोलेर आफ्नो नबनाउनुस ।
९. खराब मान्छेको संगत कहिल्यै नगर्नु किनकि तरवार जतिनै राम्रो भएतापनी उसले खुननै माग्छ ।
१०. कोहि कोरोनाले मर्ने भए कोहि भोकले जो बाच्छ उ रिनले मर्ने भए ।
११. फाल्टुका सानो सानो कुराहरु मनमा राख्नाले जिन्दगी कमजोर हुन्छ ।
१२. कुनैदिन फुर्सत मिल्योभने मेरो जिन्दगीको किताब पढ्नु त्यहा तिमी पवित्र अक्षरले रंगीएको हुनेछौ ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
wowow ❤️❤️❤️
wowow ❤️❤️❤️
nice
Zindagi ko vogae haru.
9793029179
9793029179
9793029179
9793029179
9864731827
9864731827
9864731827
9865731827
9865731827
wow dami
8053356418