मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन सतासी

१. पागलहरुको भिडमा समझदारी देखाउनु पनि पागलपन हो ।

२. चोट सहन सिक्नुभयो भने तागत बन्दछ आँसु देखाउन सिक्नुभयो भने मजाक बन्दछ ।

३. हार्नु गलत होइन हार मान्नु गलत हो ।

४. खल्तीभरी पैसा भएनभने शहरले चुन्दैन दुख पर्यो भने आफ्नाले चिन्दैनन ।

५. टाढा बनेकै वेस जो आफुलाइ पर्दा गुहार गर्दै आफ्नो मान्छे बन्ने अरुबेला पराइ भइदिने मान्छेबाट ।

६. भाग्यमानी त त्यो हो, जसले आमाले पस्केको खाना खान पाएको छ यहाँ त कतिको भाग्यमा खाना हुदैन र कतिको भाग्यमा आमा नै ।

७. एउटा असल नारिले गरिब मान्छेलाइ पनि राजा बनाइदिन्छिन अनि एउटा खराब नारिले हुदा हुदैको राजा पनि गरिब हुन्छ ।

८. आफ्नो जिन्दगी देखि आफै हरेको मान्छे म, के भयो भनी नसोध्नु जवाफ दिन सक्दिन म ।

९. जसको मुस्कान अरुको भन्दा धेरै सुन्दर हुन्छ नि उसको पीडा अरुको भन्दा बेग्लै र गहिरो हुन्छ ।

१०. ढिलो हुनेछ तर सगि हुनेछ समय खराब हो जिन्दगी होइन पर्खी बस्नु एकदिन सबै ठिक हुनेछ ।

११. टुटिसकेको विश्वास अनि मरेको लाश कहिल्यै जिउदो हुदैन ।

१२. अर्काले गरेको गल्ती देखेर सिक आफैले प्रयोग गरेर सिक्नका लागि तिमिसंग आयु थोरै छ ।

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!