१. बोरामा आलु र मनमा कुरा गुम्साएर राखियो भने कुहिदै जान्छ ।
२. दुख बुझेका मान्छेहरुलाइ धनको होइन जिवनको चिन्ता हुन्छ ।
३. हाम्रो जीवन, विचार र कामका सम्झनाहरु अरुको जीवनमा निरन्तर सहिरहेका हुन्छ्न ।
४. मलाई घृणा गर्ने नयाँ मानिसहरु चाहिएको छ पुराना जति थिए अचेल सबै मेरा प्रसंसक बनेका छन ।
५. ज्ञानले तिमिलाइ शक्ति त देला तर तिमिलाइ सम्मान भने तिम्रो चरीत्रले नै दिनेछ ।
६. आशा गरौ राम्रा दिनहरुपनि झट्ट आउनेछ्न ।
७. कोहिपनी मानिस त्यसै कठोर बन्दैन परिस्थिति र मानिसको व्यावहारले गर्दा नै उ कठोर बन्न बाध्य हुन्छ ।
८. चारैतिर भौतारिएर खुशी खोज्नु भन्दा पनि खुशी भएर काम गर्नु पर्छ खुशी आफै मिल्दै जान्छ ।
९. आज म प्रार्थना गर्छु कि भगवान उस व्यक्ति लाई ठिक गरिदेउ जो दु:ख र पिडामा जिइरहेको छ ।
१०. रिसाइरहने नारी खराब भएर होइन मनको धनी भएर हो ।
११. जिन्दगी हाम्रो हो तर केही मान्छेले हामिबाट निकै आशा राखेका हुन्छ्न तर पाउदैनन तिनिहरु निकै रिसाउछ्न ।
१२. जतिनै खुशी बनाउन खोजेपनी मतलवी मान्छे आफुले खान पाउँदा सम्मको लागि मात्र खुशी हुन्छ ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
9015089563