मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन चौरासी

१. सबै भन्दा पीडा त ती बाबुआमालाइ हुन्छ होला जोस्ले छोरिलाई पराइ घर अनि छोरालाई पराइ देश को लागि बिदा गर्नु परेको छ ।

२. मलाई केही फरक पर्दैन मेरो साथी धनी होस वा गरिब वस उनिहरुलाइ मेरो दिलको नजिल राख्छु ।

३. सापको विष दातमा हुन्छ विच्छीको विष पुच्छरमा हुन्छ तर मानिसको विष दिलमा हुन्छ ।

४. पीडा कम भएको छैन वस पीडा सहने वानि सल्ली वढी भएको छ ।

५. मान्छेको सबैभन्दा सुन्दर साथी भनेको स्वास्थ्य हो यदि उसको स्वास्थ्यनै खराब भयो भने सम्बन्धहरु सबै बोझ बन्न थाल्छ ।

६. खराव समयमा साथ दिने गर सल्लाह त गुगलमा पनि पाइन्छ ।

७. जुन नारिमा घमण्ड हुन्छ त्यो नारी न राम्री प्रेमिका बन्छे न सुन्दर पत्नी हुन्छे ।

८. मानिसले सबैथोक बिर्सिन्छ तर आफुलाइ हेला गरेको मान्छेलाइ कहिले बिर्सिदैन ।

९. सबै घाउ अरुलाइ देखाउने नगर्नुस सबैको घरमा औषधि नहोला तर नुन पक्कै हुन्छ ।

१०. कसैको पनि आश गर्दिन म किनकि मलाइ राम्रोसँग थाहा छ दुख पर्दा साथ दिने कोहि हुदैनन् ।

११. भलाइ गर्यो भने धोका मिल्छ मेहनत गर्नाले फल मिल्छ दुख पर्यो भनेर नातिनुस जिन्दगीमा झरेको आशुलेनै आँखा साफ हुन्छ ।

१२. उमेर हेरेर मृत्यु आउदैन दुख हेरेर आफन्त आउदैनन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !