१. साथीहरू यो लकडाउनमा नजिक कतै यस्ता बालबालिका देख्नुभयो भने उनको मदत गर्नुहोस् यो समयमा उनीहरू मजबुरीमा छन् ।
२. यो कालो रङ पनि अचम्मको हुन्छ आँखामा लाग्यो भने काजल निधारमा लाग्यो भने टीका र चरित्रमा लाग्यो कलङ्क ।
३. धन नचिन्ने पुरुषले र मन नचिन्ने नारीले जिन्दगीमा धेरै दुख पाउँछन् ।
४. सम्झना सबैको आउँछ तर माया उसैको लाग्छ जसको आफूलाई पनि उत्तिकै माया गर्छ ।
५. लेखेर राख्नुस अरूको रिस डाहा र कुभलो सोच्ने मानिसको जिन्दगीभरि प्रगति हुँदैन ।
६. हर कोहीले तपाइँलाई बुझ्दैन यहीँ जिन्दगी हो ।
७. यादहरू याद नै रहून् आदत नबनुन बहुत खतरनाक हुन्छन् ।
८. जिन्दगीमा सबैभन्दा पीडा दिल टुटेर भन्दा विश्वास टुटेर हुन्छ ।
९. सर्पले दूध खाएर अमृत ओकल्नु र मूर्खलाई पढाएर असल बन्नु उस्ता उस्तै हो ।
१०. मर्नको लागि त धेरै बाटोहरू छन् तर जन्म लीनको लागि एउटा मात्र बाटो छ त्यो हो आमा ।
११. खल्तीभरि पैसा भएभने शहरले चिन्दैन दुख पर्यो भने आफ्नाले चिन्दैनन् ।
१२. हार्नु गलत होइन हर मान्नु गलत हो ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
9840622564
धेरै मन छुयो धन्यवाद लेखक जी
अतिनै भावपुर्ण सब्द हरु महसुस को साथ अतिराम्रो
9840622564
9840622564
9840622564
9840622564
धेरै मन छोयो आमा बुवाको याद आयो
धेरै मन छुने शब्द छ
धेरै राम्रो लाग्यो मलाई।
you are right say .
you are right say .
that’s true
Right
तपाईंले धेरै राम्रो शब्द मा लेख्नु भएको छ, मलाई पढ्दा धेरै राम्रो लाग्यो । तपाईंलाई धेरैं धन्यवाद प्रकट गर्दछु।
you are rite🇳🇵🙏❤️🌹🇳🇵🙏❤️🌹
you are rite🇳🇵🙏❤️🌹🇳🇵🙏❤️🌹