१. यो बुझ्नु होस् कि तपाईं जति धेरै तनाव लिनु हुन्छ, तपाइको जिन्दगिमा त्यति नै धेरै समस्या र कठिनाइ आउने छ।
२. त्यो सम्बन्धको के अर्थ जसले हास्न भन्दा बढी रुन सिकाउछ, उमेर नपुग्दै रोगी बनाउछ एउटा मर्दा अर्को रमाउछ।
३. हजुरको दिललाई यति धेरै फराकिलो र ठुलो बनाउनु होस् कि दुनियाँ त यति सानो छ कि कुरै नगर्नु होस्
४. कस्तो गजबको छ समाज पनि यहाँ केटाको खराब नजर छ, तर शिर चाहिँ केटिले ढाकेर हिड्ने गर्छन्!
५. कति छिटो बुझ्छन् मान्छेले घृणा गरेको तर माया गरेको कहिल्यै बुझ्दैन!
६. कसैको मन मुटुमा,बस्नुलाई शरीर छुनु पर्दैन मात्रै उसको पिडा र दुख कष्टमा,मनको कुराहरु मात्रै बुझिदिए अनगिन्ती पुग्ने छन्!
७. छोडेर जानेहरु सबै नै पराइ हुदैन अनि संगै हुनेहरू सबै नै आफ्नो हुदैन!
८. प्रेमले कसैलाई चोट पुराउनु सक्दैन त्यसैले प्रत्येक ब्याक्तीलाई मायाको पालन गर्नु होस्!
९. कहिलेकाही हामी बाहिरको चुनौतीले होइन आफैं भित्रको कमजोरीको कारणले हार्ने गर्छौं!
१०. शरीर मात्र पखाल्नु त्यो पवित्र होइन त्यो मन भित्र हृदयको मैलालाई मेटाउनु सक्नु नै वास्तविक पवित्र मन हो!
११. समयको साथ साथै आफ्नाहरुले पनि एकैपटक चोटहरु दिन्छन् भने त्यो मान्छे बाहिर बाट मात्र हैन भित्रैबाट ढुङ्गा हुनेछन्!
१२. अनुहार कसैको सधैं भरी रहन्दैन तर व्यबहार सधैं भरी सुन्दर रहने छ!


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
ho sacho
ho sacho
very nice
good !!
good !!