मनछुने लाइनहरु

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु – सृंखला ११

१.  चोट पनि धेरै प्रकारको हुन्छ तर बिना गल्तीमा पाएको चोटले सारै पीडा हुन्छ!

२. मान्छेको मुटु ढुङ्गाको त कदापी पनि हुदैन तर पनि किन यत्ती धेरै कठोर बन्छन्!

३. जब तपाई कुनै कुराबाट आफु खुसी हुनु हुन्न भने, अरूलाई पनि त्यो कुराबाट कहिल्यै खुसी पार्न सक्नु हुन्न।

४. सुन्दरता हेर्ने आँखामा भरपर्छ बाहिरी शरीर त केबल दुई दिनको आबरण मात्रै हो।

५. जहाँ असल भावना हुन्छ त्यहीँ भगवानको वास हुन्छ।

६. बिश्वास यस्तो मान्छेसगँ गर जो आफ्नो दुखलाई लुकाएर तिम्रो पीडामा आफ्नो हातले आँसुहरु पुछीदियोस!

७. मान्छे त्यतिकै निराश कहिल्यै हुदैन कहिलेकाही बाध्यताले निराश हुन्छ त कहिले मान्छेको ब्यवहार बाट निराश हुन्छ!

८. यदी हामीले जिबनमा अगाडि बढ्ननै चाहन्छौं भने अलिकति धेरै र बढी दौडौं, यदि गर्नु सकिएन भने सफलता पाउन यति सजिलो हुने छैन!

९. बिचार र व्यबहारले नै मानिसलाई अघि बढ्ने प्रेरणा मिल्छ रे तपाईको बिचार सही छ तपाई अवस्य सफलताको नजिक हुनुहुन्छ!

१०. सब भन्दा खास हुन्छ ति मान्छे जसले तपाईको खुशी र दुखलाई नबोलिकन बुझ्न् सक्छ!

११. तिमी अरुलाई जस्तो सल्लाह दिन्छौं त्यहीँ अनुसार आफुले ब्यवहारमा देखाउने गर!

१२. जिन्दगीमा सबैसंग ख्याल ठट्टा चल्छ तर ख्याल ठट्टाले जिन्दगी कहिल्यै चल्दैन!

प्रतिक्रिया

  • यो न सोच कि तिमी बिना मरिहाल्छु म, तिनीहरु पनि जिइरहेका छन् जसलाई मैले छोडेको थिएँ केवल तिम्रो लागि ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!